‘लभ स्टेशन’ को करिब ४ करोड आम्दानी

काठमाडौं / अघिल्लो शुक्रबारबाट नेपाली चलचित्र ‘लभ स्टेसन’ ले एकसातामा करिब ४ करोडको ब्यवसाय गर्न सफल भएको छ । निर्माता तथा वितरक गोविन्द शाहीले शुक्रबार एक कार्यक्रम गर्दै फिल्म ‘लभ स्टेशन’ले पहिलो साता कुल...

अभिनेत्री ऋचाल ‘पांग्रा एक्सप्रेस’ फाष्टफुड संचालनमा ल्याइन

काठमाडौं / अभिनेत्री ऋचा शर्माले ‘पांग्रा एक्सप्रेस’ नामक फाष्टफुड संचालनमा ल्याएकी छिन् ।दरबारमार्गस्थित शेर्पामहलको पहिलो तल्लामा उनले सो फष्टफुड शुक्रबारबाट संचालनमा ल्याएकी हुन् । करिव ८ महिना लगाएर तयार गरिएको उक्त फाष्टफुड उनले एक साथीसँगको...

प्रियंकाको हट लुक्स जसले सबैलाई मोहित बनायो (फोटो फिचर)

बलिउड नायिका प्रियंका अति नै सुन्दर नायिकामा पर्दछिन् । उनको हट लुक्सले सबैलाई मोहित बनाउँछ । उनको हट लुक्स सधैं चर्चाको विषय बन्ने गर्दछ । तस्वीरमा उनको केही हट लुक्स हेर्नुहोस् :

पहिलो संस्करणको ‘मिस नेशनल आइकन’मा १६ सुन्दरी प्रतियोगिता हुने

काठमाडौं / पहिलो संस्करणको प्रतियोगितामा विजेतालाई कार र उपविजेतालाई स्कुटी पुरस्कार दिएपछि चर्चामा आएको सौन्दर्य प्रतियोगिता ‘मिस नेशनल आइकन’को दोस्रो अडिसनमा १६ प्रतियोगी भिड्ने भएका छन् ।

दुई नेपाली फिल्म प्रदर्शन हुने

काठमाडौं / यस बर्ष ०७५ नेपाली फिल्म ब्यवसायको लागि पहिले देखिनै सुखद रहन सकेन । तै पनि यो बर्षभरी नेपाली फिल्म एक अर्केसँग प्रतिस्पर्धा भयो । यस्तै...

नग्न फोटोसुटबारे बहस !

नन बनेपछि विवाह त्यसपछि सम्बन्धविच्छेद र अब नग्न फोटोसुटको चक्करमा चर्चामा छाइरहेकी सोफिया हयात एकपटक पुनः चर्चामा छिन् । सोफियाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बिर सेयर गरेकी थिइन् । यो तस्बिर सेयर गर्दै उनले लेखिन्,...

टम्पशेर राईको ‘तिमीलाई एउटा कुरा’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं / गायक तथा संगीतकार टम्पशेर राई र गायिका मेलिना राईको आवाजमा रहेको ‘तिमीलाई एउटा कुरा भन्छु’ गीतको भिडियो सार्वजनिक गरिएको छ । संगीतकार टम्पशेर राईको आफ्नै शब्द संगीतमा रहेको यस गीतमा नेपालकै चर्तित कलाकार...

‘कालो वर्ष’ को टिजर भिडियो सार्वजनिक

काठमाडौं / २०७२ साल बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले एउटा परिवारलाई पुर्‍याएको क्षतिमा आधारित भएर निर्माण गरिएको फिल्म ‘कालो वर्ष’ को टिजर सार्वजनिक भएको छ ।  बैशाख १३ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई ‘तँ...

‘लभ स्टेसन’ को ‘तिमी रुँदा’ गीतको भिडियो सार्वजनिक

भर्खरैमात्र हलमा प्रदर्शनमा भएको पाँचौ दिनमा फिल्म ‘लभ स्टेसन’ को तेस्रो गीत इन्टरनेट रिलिज भएको छ । फिल्मको सस्पेन्स खुल्ने डरले निर्माण टिमले ‘तिमी रुँदा’ बोलको गीत लुकाएर राखेको थियो । यो गीतलाई फिल्ममा...

दीपकराजले दुई वटा फिल्म निर्माण गर्ने

‘६ एकान ६’ बाट फिल्म निर्माणमा हात हालेका दीपकराज गिरी र दीपाश्री निरौलाले आउँदो नयाँ वर्ष बाहिरी ब्यानरसँग सहकार्य गरी दुई वटा फिल्म निर्माण गर्ने भएको छ । पहिलो फिल्म ‘गाजलुु निर्माता रोहित अधिकारीसँग...

RECENT POSTS

HOT NEWS