सृष्टिलाई काले पोई सौगात

काठमाडौं /  फिल्म ‘पोई पर्यो काले’ मा प्रेमजोडीको रुपमा सृष्टि श्रेष्ठ र सौगात मल्ल एकसाथ देखिने भएका छन् । निर्देशक शिशिर राणाले केही दिन अगाडि दीपक मनाङेको लगानी बन्न लागेको फिल्मका लागि सौगातलाई अनुबन्धित गरेका...

‘जात्रै जात्रा’को शीर्ष गीत सार्वजनिक

जेठको ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जात्रै जात्रा’को शीर्ष गीत सार्वजनिक भएको छ । चलचित्रको यो गीतमा अर्जुन भट्टराइको शब्द, कालिप्रसाद बास्कोटाको स्वर तथा संगीत रहेको छ । गीतले चलचित्रको भावलाई प्रस्तुत गरेको...

बन्द्री पंगेनी र बिष्णु माँझीको नयाँ गीत ‘मान्छे फकाएर आफ्नो हुँदैन’ सार्वजनिक

काठमाडौं- चर्चित गायक बद्री पंगेनी र गायिका बिष्णु माझीको नयाँ लोक गीत 'मान्छे फकाएर आफ्नो हुँदैन’ सार्वजनिक भएको छ । फिल्मी शैलीमा तामझामका साथ निर्माण गरिएको भिडियोमा डान्सिङ हिरो दीलिप रायमाझी र मोडल अलिशा शर्माको...

‘दर्शकको सन्तुष्टि नै मेरो सफलता’ सलिनमान बनिया

काठमाडौं / ‘ए मेरो हजुर २’ बाट डेब्यू गरेका स्टाइलिस अभिनेता सलिनमान बनिया अभिनीत दोस्रो चलचित्र ‘यात्रा’ ले अहिले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । प्रदर्शनको तीन दिनमा १ करोड ७५ लाख संकलन गरेको...

मजदुरको कथाबस्तु समावेश गरिएको चलचित्र ‘पसिना’को ट्रेलर सार्वजनिक

काठमाडौं / आर. बि खत्री ‘शरद’ निर्देशित चलचित्र ‘‘पसिना’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले बुधबार एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलरमा चलचित्रको केही अंस समावेश गरिएको छ ।...

प्रियंका-दिलीप एक साथ ‘पशुपतिको सुनैको गजुरमा’

काठमाडौं  / चर्चित अभिनेत्री प्रियंका कार्की र अभिनेता दिलिप रायमाझीले पहिलो पटक एकसाथ अभिनय गरेको नयाँ भिडियो ‘पशुपतिमा सुनैको गजुर’ गीत नयाँ वर्षको दिन सार्वजनिक गरिएको छ । दुर्गा खनाल घिमिरेले लेखेको यो गीतमा प्रताप...

‘विर विक्रम २’को दोश्रो गीत ‘वाचा कसम’ सार्वजनिक

चलचित्र ‘विर विक्रम २’को दोश्रो गीत ‘वाचा कसम’ सार्वजनिक भएको छ । यो गीतले विशेषगरि, प्रेममा परेपछि खाइने वाचा र त्यसलाई निभाउन प्रेमी प्रेमिकाले कतीसम्म त्याग गर्न सक्छन् भन्ने भन्न खोजेको छ । चलचित्रको...

गायक भरतको ‘तिमीलाई पाउ भनी’ सार्वजनिक (भिडियोसहित)

 काठमाडौं /  गायक भरत लिमेल मगरको आवाजमा रहेको ‘तिमीलाई पाउ भनी’ गीतको भिडियो सार्वजनिक भएको छ । पानह अधिकारीको शब्द र ओम प्रकाश राईको संगीतमा रहेको यस भिडियोमा रितेश श्रेष्ठ, विकास बस्नेत, कृष्णकला मगर र...

‘यात्रा’ चलचित्रको आम्दानी १ करोड ७५ लाख पुग्यो

काठमाडौं / गत शुक्रवारबाट देशभर प्रदर्शनमा भएको नेपाली कथानक चलचित्र ‘‘यात्रा’ ले प्रदर्शनकोे तीन दिनमा घरेलु बक्सअफिसमा राम्रो पैसा छाप्न सफल भएको छ ।  युवा स्टार सलिनमान बनिया अभिनय गरेको एकसाथ प्रदर्शनमा आएको अभिनेता...

बाह्र फिल्मलाई प्रदान गरिने भयो ‘ब्लकबस्टर अवार्ड’

गत चैत २८ गते बक्स अफिस फिल्म क्लब नेपालले आयोजना गर्न लागेको ‘नयाँ बर्षलाई स्वागत तथा पुरानो बर्षलाई विदाई’ कार्यक्रममा फिल्म, फिल्मकर्मी र पत्रकारलाई एकसाथ सम्मान गरिने भएको छ । यस वर्ष प्रदर्शनमा आएका...

RECENT POSTS

HOT NEWS