असार २७ देखि चलचित्र ‘रे’ प्रर्दशनीमा आउने
काठमाडौँ / उपत्यकामा मनाइने जात्रा र त्यससँग सम्बन्धित अलौकिक शक्तिको कथामा निर्माण भएको चलचित्र ‘रे’ २७ देखि असार प्रदर्शन हुने भएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा हुने तीन मुख्य जात्रामा आधारित रहेर निर्माण...
गायक विष्णु खत्रीको ‘बिचल्ली’ बजारमा (भिडियोसहित)
काठमाण्डौं- लोकदोहोरी गायक विष्णु खत्रीको नयाँ गीत बिचल्ली सार्वजनिक भएको छ। लामो समय पछि बिष्णुले आफ्नै स्वर, शब्द र संगीतमा उक्त गीत बजारमा ल्याएका हुन्।
गीतमा गायक विष्णु खत्री र देवी घर्तिको आवाज रहेको छ।...
सुरज कलाखेतीको नयाँ गीत ‘मायालु आउने बाटोमा’ सार्बजनिक
गायक सुरज कलाखेतीको ‘मायालु आउने बाटोमा’ बोलको नयाँ गीत सार्बजनिक भएको छ ।
रिकेस गुरुङको संयोजकमा रहेको उक्त गीतमा कमल खत्रीको शब्द संगीत रहेको छ । गायन क्षेत्रलाई नै आफ्नो भविष्य सम्झने गायक कलाखेतीको जन्म...
कस्तुप गैरेको ‘आँखैमा गाजल’ सार्वजनिक
काठमाडौं- कवि तथा गजलकार कस्तुप गैरेद्वारा स्वरवद्ध ‘आँखैमा गाजल’ शीर्ष गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकारका रूपमा समेत परिचित गैरैलाई देवी घर्तीले स्वरमा साथ दिएकी छिन् ।
गीतकार रवीन्द्र लामिछानेको शब्द तथा लय...
सुरबिर पण्डित,रमा थपलिया र अञ्जली अधिकारी जस्ता चर्चित कलाकारहरुको ‘पातीले वारेको घर’ बजारमा आउँदै
काठमाडौं / पछिल्लो समयमा नेपाली लोक गीत संगीतले विश्व बजारमा अत्यन्तै राम्रो चर्चा पाइरहेको छ। केही समय देखि निरन्तर निकै संघर्ष मेहनत तन मन जीवन गीत संगीतलाई दिएर सक्रिय भएर अगाडी आउदै गरेका बहुप्रतिभाका...
‘प्रेमगीत ३’ को प्रदर्शन मिति घोषणा
काठमाडौं / लभस्टोरी सिरिज ‘प्रेमगीत’ को तेस्रो पार्टको छायांकन सुरु हुनुभन्दा अगावै प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्मको प्रदर्शन मिति यस वर्षको अन्तिम महिनाको अन्तिम हप्ता अर्थात् चैत २८ गते प्रदर्शनका साथै निर्माण...
थिएटर मल–कीर्तिपुरद्धारा बालबालिका सम्बन्धि नाटक मञ्चन
काठमाडौं / विभिन्न नाट्य प्रस्तुुति मञ्चन गर्दै ‘लिटल थिएटर ग्यारेज’ को पाँचौ संस्करण सम्पन्न भएको छ । थिएटर मल–कीर्तिपुरले बालबालिकाहरुले नृत्य तथा अभिनयात्मक रुपमा प्रस्तुति दिएको तीन नाटक मञ्चन गर्दै पाँचौ संस्करण समापन भएको...
बुद्ध लामाको “सोल्टिनी” सार्वजनिक (भिडियो सहित)
काठमाडौं- नेपाल आईडल पहिलो सिजनका बिजेता बुद्ध लामाको सोल्टिनी बोलको गित सार्वजनिक भएको छ । यस गितमा बुद्ध लामाको सोल्टिनी बनेकी छिन अहिलेकी चर्चित मोडेल अलिशा राई साथमा लामा आफै मोडल बनेर देखा परेका...
मह जोडीलाई बसुन्धरा पुरस्कार’ द्धारा सम्मानित गरिने
काठमाडौैं / वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले वरिष्ठ हाँस्य मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले श्रेष्ठलाई ‘वसुन्धराश्री पुरस्कार’ र आचार्यलाई ‘मानश्री पुरस्कार’ प्रदान गर्न लागेको हो ।
हास्यव्यङ्गय, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना...
निर्माता जबरा र निर्देशक रेनशाले साटे औँठी
काठमाडौं / निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई र निर्माता प्रज्जवल शम्सेर जबराले लामो प्रेम सम्बन्धलाई आगामी बैशाख २४ गते दाम्पत्य बाधिने भएको छ । दशकअघि फिल्म ‘मेरो एउटा साथी छ’ को सेटबाट उनीहरु...
























