नेपाल आएका भारतीय गायक सोनु निगम अचानक बिरामी, नर्भिकमा उपचार हुँदै
नेपाल आएका भारतीय गायक सोनु निगम बिरामी परेपछि अस्पतालमा भर्ना गरिएको छ। म्युजिक भिडियोको सुटिङका लागि आइतबार नेपाल आएका उनी श्रीमती र छोरा सहित पोखरा पुगेका थिए।
ढाडको मांशपेसीमा समस्या देखिएपछि उनलाई पोखराबाट काठमाडौँ ल्याइएका...
पशुपति शर्माको गीतमाथि सत्ता पक्ष र प्रतिपक्षले राजनीति गरेको आरोप
काठमाडौं / प्रतिनिधिसभाको सोमबारको संसद बैठकमा नेताहरुबीच नै जुहारी चलेपछि चर्चित गायक प्रमोद खरेलले सत्ता पक्ष र प्रतिपक्षले लोक गायक पशुपति शर्माको गीतमाथि राजनीति गरेको आरोप लगाएका छन् ।
एउटा कलाकारको गीतलाई लिएर नेताहरुबीच नै...
निरुता-उत्तम-दीलिप ‘दर्पण छायाँ’ को सिक्वेल बनाउँदै
सुपर हिट फिल्म ‘दर्पण छायाँ’ का निरुता सिंह, उत्तम प्रधान र दीलिप रायमाझीको जोडी , तीनै स्टार्सको करिअरका लागि यो फिल्म कोशेढुंगा साबित भएको थियो ।
साल २००१ मा प्रदर्शनमा आएको सो फिल्मका निर्देशक तुलसी...
गीतसंगै, अभिव्यक्ति स्वतन्त्रता अनि लोकतन्त्रमाथिको प्रहार
पशुपति शर्माको गीत 'लुट्न सके लुट कान्छा' लाई सत्तासीन दलका जिम्मेवार व्यक्ति लगायतकाले दबाब दिई गायकलाई युट्युबबाट उक्त गीत हटाउन लगाइएको विषयमा विवेकशील नेपाली दलले विरोध जनाएकाे छ ।
शर्माको गीतलाई सार्वजनिक रूपमा नै बजाएर, सामाजिक...
पार्वती कार्कीको ‘मोहनी पो लगायौं कि’ भिडियो सार्वजनिक
काठमाडौ/कर्मथलो काठमाडौलाई बनाउदै गरेकी पार्वती कार्की गुल्मी वामीटकसार घर भइ हाल नृत्य कलाकारिता क्षेत्रमा धमाका मचाउदै आएकि छिन् । सानै उमेर देखि नृत्य र अभिनयमा रुचि भएको कारणले धेरै स्टेज शो र कार्यक्रमहरुमा सहभागिता जनाएकी...
‘भ्यालेन्टाइन डे’ मा वर्षा -संजोग विवाह बन्धनमा !
सात वर्ष लामो प्रेम सम्बन्धलाई अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले विवाह बन्धनमा बाधिँएका छन् । प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन मानिने 'भ्यालेन्टाइन डे' अर्थात् बिहीवार उनीहरु विवाह बन्धनमा बाधिँएका हुन् ।
दुईको विवाहको...
मनिश-अन्जली ‘बाटो बाटैमा’ रोमान्स गर्दै हिंडेपछि (भिडियोसहित)
काठमाडौं / मनिश श्रेष्ठ र मेलिना राईको स्वरमा रहेको 'बाटो बाटैमा' गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा उर्मिला प्रधानको शब्द रहेको छ भने यस गीतमा संगीत भने मनिश श्रेष्ठको आफ्नै रहेको छ...
‘लभ स्टेशन’ : भ्यालेन्टाईनको अवसर पारेर ‘घाम जुन नै चाहिँदैन…’ रिलिज गर्ने तयारी
चलचित्र लिली बिलीका लोकप्रिय जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री चलचित्र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’ २२ चैतबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने भएको छ ।
यो चलचित्रको एउटा गीत भियतनामको विभिन्न सुन्दर स्थानमा...
निकिताले दिइन आफ्नो पदबाट राजीनामा !
काठमाडौंं / चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । पौडेलले बुधबारदेखि लागू हुने गरी आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासमक्ष राजीनामा पत्र बुझाएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,...
“जाले रुमाल” भिडियो सार्वजनिक
काठमाडौं/गायक तथा संगीतकार टम्पशेर राईको शब्द संगीतमा रहेको “जाले रुमाल” गीतको भिडियो भखरै सार्वजनिक भएको छ । मेलिना राई र निनम हाङ् राईको स्वरमा रहेको गीतमा केकी अधिकारी र रवि सिंहको अभिनय गरेका छन्...

























