‘नेपाल अन्तर्राष्ट्रिय बाल-चलचित्र महोत्सव’ हुने

काठमाडौं । आगामी मंसिर ५ देखि १४ गतेसम्म काठमाडौंमा ‘नेपाल अन्तर्राष्ट्रिय बाल-चलचित्र महोत्सव’ हुने भएको छ। विश्व कला दिवसको अवसरमा एलाइन्स फर चिल्ड्रेन फिल्म नेपाल (एसिएफ नेपाल) ले पहिलो पटक महोत्सव आयोजना गर्ने लागेको...

‘डिग्री माइला’ नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि रिलिज हुने

काठमाडौं । दयाहाङ राई स्टारर 'डिग्री माइला' सिनेमा नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि चैत ३० अर्थात अप्रिल १२ देखि नै रिलिज हुने भएको छ। निर्माणपक्षले अष्ट्रेलिया र अमेरिका रिलिजको पोस्टर सार्वजनिक गर्दै सिनेमा सोही मितिमा रिलिज...

सिड्नीमा कथानक चलचित्र ‘महाजात्रा’ काे कीर्तिमान

काठमाडौं । प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको सुपरहिट चलचित्र ‘महाजात्रा’ले अष्ट्रेलियाको सिड्नीको बढी शोको कीर्तिमान आफ्नो नाममा पारेको छ । ‘कबड्डी ४’ ले राखेको २९ शो को कीर्तिमानीलाई आइतबार ३५औँ शो सम्पन्न गरी महाजात्राले सो रेकर्ड...

गौतम बुद्ध फिचर फिल्म भारतको ‘वाइल्ड स्वान’ले जित्याे

काठमाडौं । सातौं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव(निफ)मा वर्ल्ड प्यानारोमा फिचरमा छनौट भएको गौतम बुद्ध फिचर फिल्म अवार्ड भारतको 'वाइल्ड स्वान'ले जितेको छ । निफको समापनमा निर्माण टिमले ट्रफीसहित १५ सय अमेरिकी डलर प्राप्त गरेको...

भारतीय कथानक चलचित्र ‘डंकी’ रिलिज भएको एक महिना पूरा

काठमाडौं ।  शाहरुख खान र तापसी पन्नु अभिनित कथानक चलचित्र ‘डंकी’ रिलिज भएको एक महिना पूरा हुँदैछ। यो चलचित्रले दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको छ। फिल्मले घरेलु बक्स अफिसमा राम्रो प्रदर्शन गरेको थियो। योसँगैचलचित्रको विश्वव्यापी प्रदर्शन...

रुद्रायणी देवगण, अय्ला लुवया तथा हेरा माया मैचा विशेष सम्मान

ललितपुर । खोकना सिकाली चौरमा इतिहासमै प्रथम पटक रुद्रायणी देवगण ४६ जना तथा अय्ला लुवया, हेरा माया मैचा म्यूजिक भिडियो बनाउने टोलीलाई माघ ६ गते शनिवार विशेष सम्मान गरेकाे छ । संस्कृति बचाउन निरन्तर रूपमा...

रुकुम महोत्सवमा चर्चित गायक ओम सुनारकाे दमदार प्रस्तुति

रुकुम  ।  रुकुम पश्चिम मुसिकोट १ बराहाटाकुरामा सन्चालित रुकुम महोत्सव २०८० मा शुक्रवार पनि जारी रह्यो । फागुन २५ गते भएकाे  महोत्सवमा चर्चित गायक ओम सुनारले गित गाएर दर्शक श्रोतालाई झुमायाे भने हास्य कलाकार सिताराम...

कथानक चलचित्र ‘बलिदान’काे अडिसन आह्वान

काठमाडौं । आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने फिल्म ‘बलिदान’का लागि अडिसन आह्वान गरिएको छ। निर्देशक तथा निर्माता सन्तोष सेनले फिल्मका लागि केही अन्य मुख्य पात्रका लागि इच्छुक र योग्य व्यक्तिले खुल्ला प्रतिस्पर्धात्मक...

‘मिसन इम्पोसिबल’को नयाँ श्रृंखलाको छायांकन सुरू

काठमाडौं । हलिउड अभिनेता टम क्रुजले कथानक चलचित्र  ‘मिसन इम्पोसिबल’को नयाँ श्रृंखलाको छायांकन थालेका छन् । लण्डनको छायांकन सेटबाट केही ताजा तस्वीर र भिडियो सार्वजनिक भएका छन्, जहाँ यी अभिनेता सडकमा दौडिइरहेको देख्न सकिन्छ...

‘रुमाल फाट्यो नि’को म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं । गायक समीर आचार्य र गायिका सिम्रन परियारको स्वरमा रहेको गीत ‘रुमाल फाट्यो नि’को भिडियो सार्वजनिक भएका छ । गीतमा सन्तोष सुनारको शब्द र संगीत, सुदीप सागरको एरेन्ज र एचबीएन किस्मतको मिक्सिङ तथा...

RECENT POSTS

HOT NEWS