‘द फेस नेपाल भोल्युम ५’को फिनालेमा यी आठबीच प्रतिस्पर्धा हुने
काठमाडौं । मोडलिङ रियालिटी शो ‘द फेस नेपाल भोल्युम ५’को फिनालेमा ८ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।
‘यु क्यान फ्लाई’ मोडलिङ एजेन्सी आयोजक रहेको शोको फिनालेमा एलिना चौधरी, एलेन थापा, गणेश क्षेत्री, इर्भानवीर सिंह...
चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड, श्रष्टा, सर्जक सम्मान कार्यक्रम २०८२ सम्पन्न
काठमाडौं । ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन, नव प्रतिभाको पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड, श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०८२ सभ्य, भव्य रुपमा सम्पन्न भएको छ ।
उपमा...
अब चलचित्र घर सञ्चालक मुक्त हुने
काठमाडौं । नेपाली चलचित्रको टिकट बेचेर निर्माता तथा वितरकलाई हल सञ्चालकले ठग्ने गरेका छन् भन्ने आरोपबाट अब चलचित्र घर सञ्चालक मुक्त हुने भएका छन् । किन भने निर्माताले मोबाइल, कम्प्युटर तथा ल्यापटपबाटै आफ्नो चलचित्रको...
आठ सहरमा एक साथ ‘जनै हराएको मान्छेको पोस्टर सार्वजनिक
काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले काठमाडौंसहित देशका आठवटा सहरबाट एक साथ पोस्टर सार्वजनिक गरेको हो ।
काठमाडौं, झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र...
सुशीला तिमिल्सिनाको ‘तीज आयो साथी संगी’ सार्वजनिक
काठमाडौं । नेपाली महिलाहरूको महान् पर्व तीजलाई लक्षितगरी गीत सार्वजनिक भइरहेका छन् । यही मेसोमा सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तीज आयो साथी संगी’ सार्वजनिक भएको छ ।
अमेरिकाको बोस्टन निवासी गायिका सुशीला नेपाल...
बिश्व कीर्तिमानि अमरद्वारा लिखित गीत सार्वजनिक
काठमाडौं । अदिती कलेक्सन मल्टिपर्पोज प्रा.ली. को ब्यानरमा दि लाईफ एक्सप्रेस मुभी मेकर्सले बजारमा ल्याएको भिडियोलाई ओ. एअ. आर. मूभिजले युटुब मार्फत भखरै सार्वजनिक गरेको छ ।
बिश्व कीर्तिमानि गीतकार सुरेन्द्र महर्जन अमरद्वारा लिखित सो...
परेश रावल ‘हेरा फेरी ३’ मा अभिनय गर्ने
चर्चित बलिउडका अभिनेता परेश रावल ‘हेरा फेरी ३’ मा फेरि अभिनय गर्ने पक्का भएको छ । केही साताअघि उनी चलचित्रबाट बाहिरिएको खबर सार्वजनिक भएको थियो । त्यस खबरपछि उत्पन्न अन्योलको अन्त्य गर्दै उनले हालै...
चलचित्र ‘मिरमिरे’को वर्कसप सुरु
काठमाडौं । चलचित्र ‘मिरमिरे’को वर्कसप सुरु भएको छ । दयाहाङ राई र प्रकाश सपूत मुख्य भूमिकामा रहेको चलचित्रको वर्कसप सुरु भएको हो ।
आइतबारबाट सिनेमाका मुख्य कलाकारसहित वर्कसप सुरु गरिएको निर्देशक यम शेर्पाले जानकारी दिए...
२१ औं शताब्दीका सय उत्कृष्ट चलचित्र’को सूची सार्वजनिक
काठमाडौं । अमेरिकी अखबार न्यूयोर्क टाइम्सले ‘२१ औं शताब्दीका सय उत्कृष्ट चलचित्र’को सूची सार्वजनिक गरेको छ । सूचीको शीर्षस्थानमा सन् २०१९ मा रिलिज भएको दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ छ ।
बोङ-जुन हो निर्देशित चलचित्रले ९२...
चलचित्र ‘यो मन त मेरो नेपाली हो’को ट्रेलर सार्वजनिक
काठमाडौं । प्रदर्शन गर्न लागि रहेकाे नेपाली कथानक चलचित्र ‘यो मन त मेरो नेपाली हो’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ ।
नर प्रधान ‘मित्र’ निर्देशित फिल्मले नेपाली भाषा, कला, संस्कृति जोगाउन पात्रहरूले गर्ने संघर्षको कथा...

























