‘अभिमन्यु : च्याप्टर–१’को नयाँ पोस्टर सार्वजनिक
काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को नयाँ पोस्टरमा खुसी र तनाव देखिएको छ । खुसी र तनाव सञ्चार गर्ने कलाकारहरूको भावसहितको पोस्टर सार्वजनिक भएको छ ।
निर्माणपक्षले आज सार्वजनिक गरेको पोस्टरमा चलचित्रका शीर्ष ६ पात्र छन्...
चलचित्र ‘सितारे जमीन पर’ले सुखद कमाइ गर्न सफल
एजेन्सी । बलिउड सुपरस्टार आमिर खानको पछिल्लो चलचित्र ‘सितारे जमीन पर’ले विश्वव्यापी सुखद कमाइ गर्न सफल भएकाे छ । भारतमा मात्र चलचित्रले १६४ करोड कमाएको छ । हलमा रिलिज हुनुभन्दा अघि यो चलचित्रकाे डिजिटल...
देवी हमालको नयाँ तीज गीत ” किन आउँछ पापी तीज सार्वजनिक
काठमाडाैं । नेपालकै पहिलो दोहोरी सञ्चालिका देवी हमालको नयाँ तीज गीत " किन आउँछ पापी तीज सार्वजनिक रमेश अधिकारीको प्रस्तुतिमा देवी हमालको नयां तीज गीत " किन आउँछ पापी तीज सार्वजनिक सञ्चिता र मनोजको...
तीजको रमाइलोमा बिनिता खनालको नयाँ गीत ‘दर बनाइराछिन् आमा’ सार्वजनिक
काठमाडौं । हिन्दू नारीहरूको महान चाड हरितालिका तीजलाई लक्षित गरेर नयाँ तीज गीत सार्वजनिक गरिएको छ ।
नेपमेलोको आधिकारिक युट्युब च्यानलबाट ‘दर बनाइराछिन् आमा’ बोलको नयाँ तीज गीत सार्वजनिक गरिएको हो ।
सांगीतिक तथा सांस्कृतिक स्वाद बोकेको...
‘अभिमन्यु : च्याप्टर १’का पोस्टरमा खुसी र तनाव
काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।
खुसी र तनाव देखाइएको पोस्टरमा सिनेमाका मुख्य कलाकार फिचर्ड छन् । एउटा पोस्टरमा सिनेमा मुख्य...
‘जनै हराएको मान्छे’को नयाँ गीत ‘मसुरीको दाना’ सार्वजनिक
काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गीत सार्वजनिक भएको छ । ‘मसुरीको दाना’ बोलको गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर छ । हर्क साउदको शब्द रहेको गीतमा एसडी योगीको संगीत...
धरानमा ‘त्रिगुट म्युजिकल नाइट’ हुँदै
काठमाडौं । श्रावण १६ गते धरान रंगशालामा भव्य सांगीतिक कार्यक्रम ‘त्रिगुट म्युजिकल नाइट’ आयोजना हुने भएको छ । कार्यक्रमको आयोजना हश क्रिएशन्स, दृश्य: सि द अनसिन, र इफ्लिक्स इन्टरटेन्मेन्ट युकेले संयुक्त रूपमा गर्न लागेका हुन्...
बंगलामा नेपाली चलचित्र रिलिज
काठमाडौं । नेपाली चलचित्रको बजार बिस्तारै अन्तर्राष्ट्रिय क्षेत्रमा फैलँदै छ । यसै क्रममा बंगलादेशमा पनि नेपाली चलचित्रको प्रदर्शनी सुरु गरिएको छ । त्यहाँ बंगलामा रुपान्तरण गरेर चलचित्र रिलिज गरिएको हो । दीपेन्द्र गौचनको निर्देशनमा...
जीवन, गीता र स्मिताको सहकार्यमा ‘असार मास’ रेकर्ड
काठमाडौं । माटोको सुवास, खेतबारीको हरियाली र किसानको पसिनाले भीजेको छ गीत- ‘असार मास’ । सिक्किमका बहुआयामी स्रष्टा जीवन शर्माको संगीतमा सजिएको यो मर्मस्पर्शी र चेतनामूलक गीत काठमाडौंको सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो...
‘परिवार’को घोषणासँगै छायांकन सुरु
काठमाडौं । चलचित्र ‘परिवार’ निर्माणको घोषणा गरिएको छ । राजधानीमा शुभमुहूर्त गर्दै निर्माणपक्षले आज यो चलचित्र निर्माणको घोषणा गरेको हो ।
मदन थापाको निर्देशन रहने चलचित्रको शुभमुहूर्तसँगै छायाकंन सुरुवात गरिएको छ । यस सिनेमाको अधिकांश...
























