माैलिक परम्परालाई जिवन्तता दिन “बुदिंया भिन्तुना” बोलको म्यूजिक भिडियो सार्वजनिक
काठमाडौं । नेपाल भाषाको “बुँदिं भिन्तुना” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
माैलिक परम्परा जिवन्तता दिन निर्माण गरिएकाे म्युजिकमा तिर्थमान महर्जनले शब्द रचना गरेकाे छ । साे म्यूजिक भिडियाे चर्चित गायिका रत्नशोभा महर्जन र...
कथानक चलचित्र ‘कार्साङ’को कार्यशाला जारी
काठमाडौं । नेपाली कथानक चलचित्र ‘कार्साङ’को केही दिन देखि काठमाडौंमा कार्यशाला (वर्कशप) चलिरहेको छ । कलाकार र निर्देशकीय टिमको उपस्थितिमा फिल्मको वर्कसप सुरु भएको हो।
यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको...
अन्तराष्ट्रिय एतिहासिक नेपाली चलचित्र ‘गोर्खा वारियर’ कोरियामा रिलिज हुने
काठमाडौं । गत ११ फागुनबाट नेपालमा भव्य प्रदर्शन भएको अन्तराष्ट्रिय एतिहाँसिक नेपाली चलचित्र ‘गोर्खा वारियर’ अब कोरियामा पनि रिलिज हुने भएको छ । यो चलचित्रलाई यतिबेला कोरियन भाषामा तयार गरिएको छ ।
निर्देशक मिलन चाम्सको...
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायांकन
काठमाडाैं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायांकन सकिएको छ ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्मको पहिलो चरणको छायांकन ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पुरा गरिएको हो ।
गत जेठ...
कथानक चलचित्र ‘दान्भी’को ट्रेलर सार्वजनिक
काठमाडौं । आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘दान्भी’को ट्रेलर सार्वजनिक भएको छ ।
दुई मिनेट ४० सेकेन्डको ट्रेलरमा फिल्मकी मुख्य अभिनेत्री पूजा शर्माको एक्सन अवतार देख्न सकिन्छ । ट्रेलरमा पूजालाई ‘लेडी टाइगर’का...
निजगढबाट काठमाडौंतर्फ आउने १ हजार ६१२ मिटर लामो सुरुङमार्ग छिचोलिए
काठमाडौं । काठमाडौं तराई मधेश द्रुतमार्ग अन्तर्गत मकवानपुरको लेनडाँडास्थित एउटा सुरुङ बिहीबार छिचोलिएको (ब्रेक थ्रु भएको) छ ।
मकवानपुरको बकैया र गढी गाउँपालिकामा पर्ने लेनडाँडामा रहेको जोडी सुरुङमध्ये निजगढबाट काठमाडौंतर्फ आउने १ हजार ६१२ मिटर...
चलचित्र ‘बुलाकी’ प्रदर्शन हुने
काठमाडाैं । गत वर्षको बैशाख १ गते चलचित्र ‘बुलाकी’ प्रदर्शनमा आएको थियो । तर, यही मिति प्रदर्शन भएको चलचित्र ‘जारी’का कारण पर्याप्त शोज नपाएपछि निर्माताले दुई दिनमै फिल्म हलबाट उतारेका थिए । अब आगामी...
प्रधानमन्त्री ‘प्रचण्ड’की नातिनीको नयाँ गीत ‘ज्यानमाया’ सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालको नयाँ गीत ‘ज्यानमाया’ सार्वजनिक भएको छ । नवराज ढुङ्गानाको शब्द, दीपक शर्माको सङ्गीत रहेको गीतको भिडियोमा प्रियङ्का कार्की, कविता नेपाली, सरोज वली लगायतको अभिनय छ...
म्युजिक भिडियाे ‘जवानी लिलाम भो’ सार्वजनिक
काठमाडौं । अमेरिका निवासी गायक हर्क चाम्लिङले नयाँ सांगीतिक सौगात ‘जवानी लिलाम भो’ सार्वजनिक गरेका छन्। मुनाल शिशिर कोइरालाको शब्द रहेको यस गीतमा संगीत वसन्त सापकोटाको संगीत रहेको छ। गीतलाई पुस्कर सुनुवारले संगीत संयोजन...
बबिनाको जीवनमा अचानक केहि खास भयो
काठमाडाैं । जीवनमा कहिले कहि अनौठो आभास संलाग्ने अवसर मिल्छ । यस्तो अनौठो जो जीवनमा कहिल्यै अनुभूति गर्न पाइएको थिएन । त्यो आभास यति मीठो हुन्छ जुन शिशिर अर्थात उराठ, विरक्तिलो, दिक्क लाग्दो, नरमाइलो...
























