“जीवनया त्वाथ: गगं थौं” म्यूजिक भिडियाे सार्वजनिक

नेपालभाषाकाे "जीवनया त्वाथ: गगं थौं" म्यूजिक सार्वजनिक भएकाे छ । नेपाली तथा नेपालभाषाकाे गायन क्षेत्रमा अनवरत रूपमा लागि रहनु भएका मिनर्वादेवी शाक्यले स्वर दिएकाे साे गीत आनन्दमुनि बज्राचार्यकाे शब्द रहेकाे छ भने संगित  संयोजक  (बज्राचार्य)...

कथानक चलचित्र ‘बुलाकी’ को नयाँ गीत सार्वजनिक

काठमाडौं  । यही साउन ३२ गतेबाट प्रदर्शनको तयारीमा रहेको कथानक चलचित्र ‘बुलाकी’ को नयाँ गीत सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गीतमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता विराज विष्ट फिचर्ड छन् । गीतमा बाबुल गिरीको...

गायक प्रकाश तिमिल्सिनाको निधन

काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ  तिमिल्सिना ललितपुर महानगरपालिका९१८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेको ललितपुर प्रहरीले जनाएको छ । तिमिल्सिना शनिबार राति ९ बजेतिर बेडमा मृत भेटिएका हुन् । उनको शव...

‘बजाउँदै चुरा’ भन्दै गीता

काठमाडौं । नेपाली नारीहरूको महान् पर्व तीज नजिकिँदै जादा तीजसम्बन्धी गीतहरू सार्वजनिक भइरहेका छन् । यसै अवसरमा गीतकार गीता अधिकारीको नयाँ गीत ‘बजाउँदै चुरा’ सार्वजनिक भएको छ । सारिका घिमिरेको स्वर रहेको गीतमा योगेश...

प्रधानमन्त्रीकाे भूमिका रहेको चलचित्र ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको अतिथि भूमिका रहेको कथानक चलचित्र ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रको मर्मस्पर्शी ट्रेलर...

महानायक राजेश हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किने

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किने भएका छन् । हमाल निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल चलचित्रमा अनुबन्धित भएका हुन् । आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र महानायक...

कलाकार अशेष डंगोलकाे सांगितिक कार्यक्रम सम्पन्न

काठमाडौं । अन्तराष्ट्रिय ख्याति प्राप्त नेपाली ब्लुज कलाकार अशेष डंगोल उर्फ हिमालयन हेन्ड्रिक्सले सांगितिक प्रस्तुति दिएका छन् । लाल दरबारमार्गस्थित महोत्सव महोत्सव रेष्टुरेन्ट तथा बारमा अशेष डंगोलकाे साथ उनका सहकर्मीहरू गीतारमा, नितिन राना ड्रम्स‌मा, बिकाश...

कथानक चलचित्र ‘सतीदेवी’को सार्वजनिक

काठमाडौं ।  ‘सतीदेवी’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ। बिहीबार आयोजित ट्रेलर सार्वजनिक कार्यक्रमा सिनेमाले महिला सशक्तिकरणको सन्देश दिने सामाजिक कथा प्रस्तुत गर्ने जानकारी निर्माण पक्षले दिएको थियो । रंग पत्रकारिता हुँदै सिनेमा लेखन-निर्देशनमा प्रवेश गरेका...

कथानक चलचित्र ‘कार्साङ’को छायांकन सुरु

काठमाडौं । यम शेर्पाले निर्देशनमा निर्माण हुन लागेको कथानक चलचित्र ‘कार्साङ’को छायांकन सुरु भएको छ । चलचित्रको साउन १५ गते मंगलबारबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकास्थित यार्सा गाउँबाट शेर्पा परम्परा अनुसार पुजा गरि छायांकन थालिएको हो...

‘प्रेम कहानी’ बोलको म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं । कविता, गीत तथा गजल लेखनमा सक्रिय रहेका ईन्जिनियर प्रमोद खतिवडाको रचनामा ‘प्रेम कहानी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाल सरकारको निजामती सेवा अन्तर्गत सडक विभागमा कार्यरत रहेका ईन्जिनियर प्रमोद खतिवडाले...

RECENT POSTS

HOT NEWS