गायिका समिक्षा अधिकारीको टिकटक भिडिओले ल्यायाे तरंग

काठमाडौं । गायिका समिक्षा अधिकारीको पछिल्लो टिकटक भिडिओले फेरि सामाजिक सञ्जालमा बहस चलाएको छ। उनले पछिल्लो पटक सार्वजनिक भएको ‘छक्का पञ्जा ५’को ब्रेकअप भन्ने गीतको अंशमा भिडिओ बनाएपछि उनका फ्यानलगायतको निशानामा अभिनेता पल शाह र...

”मिखाँ छन्त न्ह्यने खन म्हुतु  न्वंवाय् मफुत”  म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । विश्वकृतिमानी साहित्यकार सुरेन्द्र महर्जन अमरकाे  नेपाल भाषाकाे  गीत ''मिखाँ छन्त न्ह्यने खन म्हुतु  न्वंवाय् मफुत''  गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । विश्व कृतिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको उक्त गीतको भिडियोमा चलचित्रकर्मी...

नेपालमा पहिलो पल्ट आईफोनले  खिचेको चलचित्रको प्रिमियर सम्पन्न

काठमाडौं । नेपालमा पहिलो पल्ट आईफोनले  खिचेको चलचित्रको प्रिमियर सम्पन्न भएको छ । आ ईफाेन १४ प्रो म्याक्सबाट खिचिएको नेपाली चलचित्र 'अ प्लेस अन्डर द सन'को शुक्रवार प्रिमियर गरिएको छ । शुक्रवार सुनधारास्थित सिटिसि मलमा...

राष्ट्रपति पौडेलद्वारा सुरेन्द्र राई र सुसन तामाङलाई गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र हस्तान्तरण

काठमाडौं । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा सुरेन्द्र राई र सुसन तामाङलाई गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र प्रदान गरेका छन्। सुरेन्द्र र सुसनले विश्वमै पहिलोपटक उच्चतम स्थानमा डान्स कोरियोग्राफी गर्दै 'गिनिज बुक अफ...

‘यो मनको चाहन’ बोलको नयाँ गीत सार्वजनिक

काठमाडौं । 'यो मनको चाहन' बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । तीजको रौनकमा सयौँ गीत र म्युजिक भिडियोहरू सार्वजनिक भइरहँदा, गायक सुरेश लामा र दीपा लामाको आवाजमा सजिएको 'यो मनको चाहना' बोलको नयाँ गीत शनिबार सार्वजनिक...

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

  काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको चलचित्र  ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक भएको छ । टिजर सेभेन सिज सिनेमाको अफिसियल युट्युब च्यानलबाट सर्वाजनिक गरिएको हो । सार्वजनिक टिजरमा फिल्मका मुख्य...

प्रधानमन्त्री ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’ फ्लप

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’ फ्लप भएको छ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले समेत अतिथि भूमिका निभाएको उक्त चलचित्र फ्लप भएको हो। स्रोतका अनुसार चलचित्रले दुई...

सर्टमुभी ‘लामो हात’ सार्वजनिक

काठमाडाैं । हरितालिका तिजको अवसरमा तिज विशेष सर्टमुभी ‘लामो हात’ सार्वजनिक भएको छ । तुम्सिङ तारा मगरको लेखन तथा निर्देशनमा तयार भएको भिडियो आइतबार काठमाडाैंमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । मनोज बस्नेतको छायांकन तथा...

नृत्य निर्देशक संघकाे २ दिने भेला पुसमा हुने

पोखरा । नृत्य निर्देशक संघ नेपालले राष्ट्रिय भेला २०८१ तयारीको अध्यक्ष र सचिव स्तरिय बृहत प्रारम्भिक छलफल सम्पन्न गरेको छ । आइतबार गण्डकी प्रदेशको पोखरामा सम्पन्न उक्त प्रारम्भिक छलफलले आगामी पुस २६ र २७ गते...

नरेश खातीकाे ‘हाँसेर बोलन माया’ सार्वजनिक

काठमाडौं  । गायक तथा संगीतकार नरेश खातीले तिज गीत ‘हाँसेर बोलन माया’ साङ्गीतिक बजारमा ल्याएका छन् । नरेश खातीकै शब्द सृजना र संगीत रहेको उक्त तिज गीतमा गायिका आशा विसीले साथ दिएकी छन् । परम्परागत...

RECENT POSTS

HOT NEWS