परम्परागत शैलीको देउसी गीत तिहार रमाइलो म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । डिलाईटेड म्युजिक इष्डष्ट्रिजले परम्परागत शैलीको देउसी गीत तिहारको रमाइलो म्युजिक भिडियो सार्वजनिक गरेको छ ।
गीतमा गीतकार डा.डी.पी दाहाल परिश्रमीको रचनामा, डि.पि दाहाल र सबिन लिम्बुको सङ्गीत, सबिन लिम्बु, रोजिना बस्नेत र डिपि दाहालकै...
कथानक चलचित्र ‘देववाणी’को टिजर सार्वजनिक
काठमाडौं । मंसिर ७ गतेदेखि प्रदर्शन तयारीमा रहेको चलचित्र ‘देववाणी’को टिजर सार्वजनिक भएको छ । बाबु बलामी निर्देशित एक्सनप्रधान टिजरले कथावस्तुबारे प्रकाश पारेको छ ।
कुन्दन भारद्वाज, सुनिल थापा, रवीन्द्र झा, ध्रुव कोइरालाको शीर्ष भूमिका...
‘१२ गाउँ’ अहिले देशब्यापी प्रदर्शन
काठमाडौैं । विराज भट्ट निर्देशित एक्सन चलचित्र ‘१२ गाउँ’ अहिले देशब्यापी प्रदर्शन भैरहेको छ । यो चलचित्रले जति शो पाएको छ, सबैमा उत्कृष्ट अकुपेन्सीसहित प्रदर्शन भैरहेको देखिन्छ ।
फूलपातिमा रिलिज भएको यो चलचित्रले आइतबार पनि...
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को डबिङ
गायक तथा अभिनेता प्रकाश सपुतले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को डबिङ गरेका छन् । आफ्नो चलचित्र "वसन्त" काे सुटिङ पूरा गरेर उनले साेमबार काठमाडाैमा डबिङ गरेका हुन् ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको यो फिल्म...
अष्ट्रेलियामा कथानक चलचित्र ‘छक्का पन्जा ५’ प्रदर्शन हुने
काठमाडौंं । फूलपातीको अवसर पारेर स्वदेशमा रिलिज हुन लागेको नेपाली कथानक चलचित्र ‘छक्का पन्जा ५’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । यो चलचित्र अष्ट्रेलियामा बक्स अफिस अन्तर्गत ५० बढी हलमा रिलिज हुने भएको...
राष्ट्रिय स्तरको प्रचारात्मक टुर गर्दै एक्टरस् टेक वन
काठमाडौं । दिपावलीकाे अवसर पारेर रिलिज हुने फिल्म ‘एक्टरस् टेक वन’ले कमेडी रियालिटी शो ‘कमेडी दरबार’सँगको सहकार्यमा राष्ट्रिय स्तरको प्रचारात्मक टुर आयोजना गर्ने भएको छ। यो टुर काठमाडौं उपत्यकाबाहिरका ६ मुख्य सहर इटहरी, नारायणगढ,...
बलिउड अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड
काठमाडौं । चर्चित बलिउड अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड दिने घोषणा गरिएको छ ।
भारतको केन्द्रीय सूचना र प्रसारण मन्त्रालयले अभिनेता मिथुनलाई दादासाहेब फाल्के अवार्ड दिने घोषणा गरेको हो ।
दादा साहेब फाल्के चयन निर्णायक...
पहिलो पटक सैलुङमा एरी अलेक्जा क्यामराले खिचिएको म्युजिक भिडियो ‘अल्ली नजिक सरिदेउन’ सार्वजनिक
काठमाडौं । निर्देशक तथा कलाकार लोमश शर्माको नयाँ गीत ‘अल्ली नजिक सरिदेउन’ सार्वजनिक भएको छ। आफ्नो जन्मदिनको अवसर पारेर लोमशले वनस्थलीस्थित डिलाईट फुड कोर्टमा आज आफु अभिनित तथा निर्देशित नयाँ गीत सार्वजनिक गरेका हुन।...
कथानक चलचित्र ‘ग्लाडिएटर २’ को नयाँ ट्रेलर सार्वजनिक
काठमाडौं । हलिउडको प्रतीक्षित चलचित्र ‘ग्लाडिएटर २’ को कथा सुन्न तयार हुनुस् । चलचित्रको पछिल्लो ट्रेलरले रहस्यमयी कथा र प्रविधिको बेजोड संयोजनले दर्शकलाई नयाँ स्वाद दिएको छ । नयाँ ट्रेलरमा पल मेस्कल, पेड्रो पास्कल...
रस्ना र अर्जुनले ल्याए ‘छाता ओढाइदेउन’ ( भिडियो )
काठमाडौं । गायिका रस्ना पौडेल र गायक तथा संगीतकार अर्जुन पोखरेलको युगल गायनमा रहेको 'छाता ओढाइदेउन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। डान्सिङ शैलीको यस गीतमा शब्द, संगीत र संगीत संयोजन अर्जुन पोखरेलको नै...

























