नेपाल भाषाकाे ‘ए मतिना’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौ । गायक टुगेन श्रेष्ठको स्वर, शब्द, संगीत र कथामा नेपाल भाषाकाे गीत ‘ए मतिना’ र हिन्दी गीत ‘सोनिया’ बोल रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
दुवै भिडियोलाई गायक टुगेन श्रेष्ठ नामक युट्युब च्यानलबाट...
सौरभ चौधरीको ‘कर्मा’मा उपासना र मुकुन अनुबन्धित
काठमाडौं । सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘कर्मा’मा कलाकारको ‘लाइनअप’ बलियो बन्दै गएको छ ।
यो चलचित्रको मुख्य भूमिकामा केही समय अगाडि अभिनेता विपिन कार्कीलाई अनुबन्धित गरिएको थियो । यसैबीच चलचित्रको मुख्य भूमिकामा अभिनेत्री...
संगीतद्वारा नेपाललाई विश्वमा चिनाउँदै अशेष डंगोल
काठमाडाैं । नेपालका अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकार अशेष डंगोल करिब दुई महिनाको सांगितिक यात्रापछि अमेरिकाबाट नेपाल फर्केका छन् ।
कलाकार अशेष डंगोलले आर्लिंङगटन, भर्जिनिया; ह्युस्टन, टेक्सास; हन्ट्सभिल, अलाबामा; टुपेलो, मिसिसिपी; पिट्सवर्ग, क्यालिफोर्निया; एल सेरीटो, क्यालिफोर्निया तथा...
एआईमार्फत गीत रिमिक्स गर्न दिने
काठमाडौं । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले अब क्रियटरहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मार्फत गीत रिमिक्स गर्न दिने भएको छ ।
क्रियटरले चाहेको शैलीमा गीतलाई परिवर्तन गर्न सक्नेगरी युट्युबमा यस्तो फिचर आउने लागेको हो ।
हाल यो फिचर युट्युबका सीमित क्रियटरमाझ...
‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु चलचित्रको इतिहास रच्याे
काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कमाउने घरेलु चलचित्रको इतिहास रचेको छ । प्रदर्शनको १३ औं दिन मंगलबारसम्म चलचित्रले देशव्यापी २५ करोड ४ लाख रुपैयाँ ग्रस कमाएको छ ।
वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले १२ कात्तिकसम्मको कलेक्सन...
‘पूर्णबहादुरको सारङ्गी’ अन्तर्राष्ट्रिय बजारमा समेत उच्च माग
काठमाडौं । कात्तिक १५ गते (बिहीबार) लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले देशभर हाउसफुल व्यापार गर्दै दर्शकहरूबाट उच्च प्रशंसा पाइरहेको छ । कूल शोको ५० प्रतिशतभन्दा धेरै शोसहित अहिले यो चलचित्र नेपालमा चलिरहेको...
केकी अधिकारी र काशीको ए मेरो परदेशी बजारमा हेर्नुस् भिडियो
काठमाडाैं । केकी अधिकारी र काशीको ए मेरो परदेशी बजारमा हेर्नुस् भिडियो सहित गित संगीतको बजारमा फेरि छुटै र फरक कथा बोकेर (ए मेरो परदेशी ) बोलको गित सार्बजनिक भएको छ निकै मार्मिक भाव र...
चलचित्र सारङ्गी’ले पाँच दिनमा ४ करोड ८७ लाख रुपैयाँ संकलन
काठमाडाैं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले पाँच दिनमा चार करोड ८७ लाख रुपैयाँ सकलन गरेको छ । वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्टका अनुसार चलचित्रले सोमबारसम्म ४ करोड ८७ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
पाँच दिनमै...
चलचित्रको क्लिपहरू सामाजिक सञ्जालमा नराख्न अनुरोध
काठमाडौं । नेपाली चलचित्र रिलिज हुने बित्तिकै चलचित्रका स–साना क्लिप सामाजिक सञ्जालमा छ्यापछ्याप्ती अपलोड हुने गर्छ । त्यसले चलचित्रको व्यवसायमा पनि असर पुग्दै आएको छ ।
त्यसैले निर्माताहरू चलचित्रको क्लिपहरू सामाजिक सञ्जालमा नराखिदिन अनुरोध गर्दै...
चलचित्र ‘अनौठो तिर्सना’ ओटिटी प्लेटफर्म अमेजन प्राइममा प्रदर्शन हुने
काठमाडौं । नेपाली चलचित्र ‘अनौठो तिर्सना’ ओटिटी प्लेटफर्म अमेजन प्राइममा प्रदर्शन हुने भएको छ ।
अमेजन प्राइममा प्रदर्शन हुने यो पहिलो नेपाली चलचित्र हो । चलचित्रमा कलाकार विजय बराल, विकास लामिछाने, सृष्टि खड्कालगायतका अभिनय रहेको छ । स्टोर्मक्रो प्रोडक्सन...

























