प्रधानमन्त्रीले दिए नेपाल आइडल विजेता करणलाई गितार उपहार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिएका छन् । उक्त अवसरमा दाहालले परियारलाई गितार उपहार दिएका थिए ।
प्रधानमन्त्री दाहालले सङ्गीतका खासखास कार्यक्रम आफूले हेर्ने...
सुरेन्द्र राई र सुसन तामाङले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा राखे
काठ्माडाैं। नेपाली डान्स क्रु ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र राई र सुसन तामाङले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा आफ्नो नाम दर्ता गर्न सफल भएका छन।
नेपाललाई प्रतिनिधित्व गरेका यो जोडीले जमिनबाट सबैभन्दा अग्लो स्थानमा...
सप्तरीमा दलित परिवारमाथि सांघातिक आक्रमण–जनमत पार्टी पीडित फसाउँदै
काठमाडौं । सप्तरीमा भएको दलित परिवारमाथि यादव समूहको सांघातिक आक्रमणको बचाउमा जनमत पार्टीका मधेश प्रदेश संसदिय दलका नेता महेश यादव लागेको परिवारले आरोप लगाएको छ । आईतबार क्रान्तिकारी दलित राजनीतिक संगठनले काठमाडौंको संवाद डबलीमा...
हलिउड कथानक चलचित्र ‘द ब्लफ’ को सुटिङका क्रममा प्रियंका घाइते भइन्
काठमाडौं । भारतीय अभिनेत्री प्रियंका चोपडा छायांकन गर्ने क्रममा घाइते भएकी छन् । अष्ट्रेलियामा आगामी हलिउड कथानक चलचित्र ‘द ब्लफ’ को सुटिङ गरिरहेको बेला उनको घाँटीमा गहिरो चोट लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रियंकाले...
‘बोस्सीको घर’ले ५१ दिनमा मनाए
काठमाडौं । नायिका एवं निर्माता केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोस्सीको घर’ले ५१ दिनमा मनाएको छ । वैशाख १४ गते प्रदर्शनमा आएको यो फिल्मले रञ्जना सिनेपेक्समा ५१ दिन पूरा गरेको हो ।
बोक्सी कुप्रथामा आधारित यस...
रमेश विक्रमको आवाजमा रहेको खतरा गीत सार्वजनिक
काठमाडाैं । सानैबाट गीत संगीतमा लागेका रमेश विक्रम रत्न र विभिन्न आधुनिक देखि लोकदोहोरि गीतमा अभिनय गरिसकेकी बसन्ती lamakol गित सार्बजनिक भएको छ।
आधुनिक गीत खतरा भन्ने आधुनिक गित नेपालीहरुको मौलिक भाषा कला संस्कृतिको समेत...
राकेश दाहाललाई ७ औं सिने सर्कल अवार्ड
काठमाडाैं । नेपालका प्रख्यात ग्राफिक डिजाइनर, सम्पादक, र VFX कलाकार राकेश दाहाललाई "बुलाकी" चलचित्रको लागि उत्कृष्ट पोस्टर डिजाइनको 7औं सिने सर्कल अवार्ड २०८० प्रदान गरिएको छ।
Novice Art का संस्थापक र मालिक दाहालले यस अघि चौथो...
वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ लाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान
काठमाडौं । ओप्सना फिल्मस् प्रा.लि. द्वारा आयोजित पहिलो संकरण ‘राष्ट्रिय ओप्सना म्युजिक अवार्ड २०२४’ पूर्व सञ्चार मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा नाचघर जमलमा भव्यताका साथ सम्पन्न भएको छ ।
विशेष अतिथिमा नेपाल संगीत तथा नाट्य...
भारतीय अभिनेत्री नूर मलाविका दास मृत भेटिए
काठमाडौं । भारतीय अभिनेत्री नूर मलाविका दास मृत भेटिएकी छिन्। दासको शव आफ्नै अपार्टमेन्टमा कुहिएको अवस्थामा फेला परेको हो।
छिमेकीले फ्ल्याटबाट दुर्गन्ध आएको गुनासो गरेपछि नूरको मृत्युबारे थाहा भएको थियो। ६ जुनमा ओशिवरा पुलिस उनको लोखंडवालास्थित...
अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान
काठमाडौं । गोपीकृष्ण कामख्या मिडिया कम्पनीले अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान गरेको छ ।
शनिबार यहाँ आयोजित एक कार्यक्रममा उहनलाई नगद रु ५१ हजारसहित उक्त सम्मान प्रदान गरिएको हो ।
यसैगरी, रु २१ हजार...

























