राष्ट्रिय ओप्सना म्युजिक अवार्डको मनोनयन सार्वजनिक
काठमाडौं । ओप्सना फिल्मस प्रा.लि.को स्थापनाको तेस्रो वार्षिकोत्सवको सु-अवसरमा आयोजना गरेको पहिलो संस्करण ओप्सना फिल्मस प्रा.लि.को राष्ट्रिय ओप्सना म्युजिक अवार्ड २०२४ को मनोनयन सार्वजनिक भएको छ ।
अवार्डमा ३९ विधालाई समाबेश गरिएको छ ।
अवार्ड कार्यक्रम...
कथानक ‘बोक्सीको घर’को दोस्रो श्रृंखला निर्माण हुने
काठमाडौं । नेपाली कथानक ‘बोक्सीको घर’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्माताले चाँडै दर्शकले नयाँ सिक्वेल हेर्न पाउने जनाए ।
दुई दिनअघि नै हलमा चलिरहेको कथानक चलचित्रमा ‘टु...
सिड्नीमा कथानक चलचित्र ‘महाजात्रा’ काे कीर्तिमान
काठमाडौं । प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको सुपरहिट चलचित्र ‘महाजात्रा’ले अष्ट्रेलियाको सिड्नीको बढी शोको कीर्तिमान आफ्नो नाममा पारेको छ ।
‘कबड्डी ४’ ले राखेको २९ शो को कीर्तिमानीलाई आइतबार ३५औँ शो सम्पन्न गरी महाजात्राले सो रेकर्ड...
कथानक चलचित्र ‘बलिदान’काे अडिसन आह्वान
काठमाडौं । आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने फिल्म ‘बलिदान’का लागि अडिसन आह्वान गरिएको छ। निर्देशक तथा निर्माता सन्तोष सेनले फिल्मका लागि केही अन्य मुख्य पात्रका लागि इच्छुक र योग्य व्यक्तिले खुल्ला प्रतिस्पर्धात्मक...
गोविन्द नागिलाको ‘आमा तिमिलाई’मा शिल्पा पोखेलको अभिनय (भिडियो सहित)
काठमाडौं । नेपाली संगीत क्षेत्रमा माया प्रेमका गीत धेरै मात्रामा आइरहेका बेला फरक खालको पारिवारीक गीत आमा र आमा प्रतिको माया समेटिएको गीत ‘आमा तिमिलाई’ सार्वजनिक भएको छ । छोरा, छोरी प्रतिको विभेद, अहिलेको...
छैटौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८१ विदेशमा हुने
काठमाडौं । छैटौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८१ हुने भएको छ । अवार्डको छैटौं संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक अर्थ नेपाल प्रालिद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति...
‘नेपाल अन्तर्राष्ट्रिय बाल-चलचित्र महोत्सव’ हुने
काठमाडौं । आगामी मंसिर ५ देखि १४ गतेसम्म काठमाडौंमा ‘नेपाल अन्तर्राष्ट्रिय बाल-चलचित्र महोत्सव’ हुने भएको छ। विश्व कला दिवसको अवसरमा एलाइन्स फर चिल्ड्रेन फिल्म नेपाल (एसिएफ नेपाल) ले पहिलो पटक महोत्सव आयोजना गर्ने लागेको...
विसंगत विकृतिप्रति तिखाेप्रहार गरेकाे भ्रष्टाचारी म्यूजिक भिडियाे बजारमा
नवलपरासी । नेपाली संगीत क्षेत्रमा माया प्रेमका गित धेरै मात्रामा आइरहेका बेला फरक खालको देश प्रेमको गीत भ्रष्टाचारी बजारमा आएको छ । देशको हालको अबस्था, भ्रष्टाचारले देश आक्रान्त बनेको, युवा बेरोजगार बढेको, नेपालीहरुमा अहिलेको...
मरणोप्रान्त भजन शिरोमणि भक्तराज आचार्यलाई ‘राष्ट्र गायक’ को उपाधि प्रदान
काठमाडौं । भजन शिरोमणि सुरसम्राट् भक्तराज आचार्यलाई मरणोप्रान्त ‘राष्ट्र गायक’ को उपाधि प्रदान गरिएको छ ।
सिस्नुपानी नेपालद्वारा सोमबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित ‘राष्ट्र’ शीर्षकको कार्यक्रममा आचार्यलाई यो उपाधिद्वारा विभूषित गरिएको हो ।
कार्यक्रममा भजन शिरोमणि...
विश्व कीर्तिमानी गीतकार डा.डी.आर.उपाध्याय सम्मानित
काठमाडाैं । विश्व कीर्तिमानी गीतकार एवं उपन्यासकार डा.डी.आर.उपाध्याय सम्मानित हुनुभएको छ । युगेन्द्र–लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी, सिलगढी, भारतले बुधबार काठमाडौंमा एक विशेष समारोहबीच उहाँलाई सम्मान अर्पण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार...

























