चलचित्र ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक
काठमाडौं । नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार ट्रेलर सार्वजनिक भएको हो । चलचत्रिमा राई जातिको सामाजिक पृष्ठभूमिमा चलचित्र निर्माण गरिएको छ । ट्रेलर सार्वजनिक भएपछि रंगपत्रकारहरुसँग कुरा गर्दै अभिनेता...
नेपाली नाटक ‘गुलाफ’ नर्वेको राजधानी ओस्लोमा मञ्चन हुने
काठमाडौं । नाटक ‘गुलाफ’ नर्वेको राजधानी ओस्लोमा मञ्चन हुने भएको छ । अंग्रेजीमा ‘द रोजः एन अवेकनिङ जर्नी अफ यशोधरा’ नाम दिइएको नाटक ओस्लोको थिएटर मनुमा आज बिहीबारदेखि तीन दिन नियमित मञ्चन हुन लागेको...
मन्त्रिपरिषद्मा नेपाली चलचित्र क्षेत्रको नामकरणका लागि पेश गरिँदै
काठमाडौं । नेपाली फिल्म क्षेत्रको नाम के राख्ने ? लामो समयदेखि यो विषयमा बहस हुँदै आइरहेको छ । चलचित्र क्षेत्रको नामकरण गर्नेबारे बोर्डलै हालै एक समिति गठन भएकाे थियाे ।
साे समितिले बोर्डसमक्ष तीनवटा नाम...
कथानक चलचित्र ‘घरज्वाइँ’को टिजर सार्वजनिक
काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भुमिका रहेको सिनेमा ‘घरज्वाइँ’को टिजर सार्वजनिक गरिएको छ। सिनेमाको सार्वजनिक टिजरमा अभिनेता राईले मिरुनालाई पाउन गरेको संघर्षलाई प्रस्तुत गरिएको छ।
यो सिनेमाले मगर संस्कार र...
पुजार सार्कीको तेस्रो गीत सार्वजनिक
काठमाडौं । जेठ १० बाट प्रदर्शनमा आउने ‘मल्टिस्टारर’ फिल्म पुजार सार्कीको तेस्रो गीत ‘जाउ माया’ सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलबार गीत सार्वजनिक गरेको हो ।
गीतका दृश्यहरूमा पुजारको भूमिकामा रहेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना...
रवि ओडले प्रहरीमा गरे आत्मसर्मपण
काठमाडौं । नेपाल आइडल सिजन २ का विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् ।
वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा पक्राउपुर्जी जारी भएका ओडले बिहीवार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन्। प्रहरीका अनुसार रविलाई जिल्ला अदालतबाट...
संगीत अनुसन्धानलाई सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवको शुभकामना
काठमाडौं । संगीत अनुसन्धान तथा बिकाश मंच नेपाल ( MRDF Nepal ) कार्यसमितिको टोलीले सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव लाइ भेटेर सस्थाले गर्दै आयको विभिन्न सामाजिक र अध्यन अनुसन्धानहरुको जानकारी गराउदै मायाको चिनो...
हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न
काठमाडाैं । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष समारोहबीच रक्षमन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।...
जातीय विभेद विषयबस्तु आधारित चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक
काठमाडौं । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको छ ।
ट्रेलरमा चलचित्रका नायक आर्यन...
‘टाइटानिक’ काअभिनेता बर्नार्ड हिलको निधन
काठमाडाैं । हलिउड चर्चित चलचित्र ‘टाइटानिक’ का अभिनेता बर्नार्ड हिलको निधन भएको छ। ‘टाइटानिक’ मा क्याप्टेन एडवर्ड स्मिथको भूमिकामा देखिएका उनको ७९ वर्षमा उमेरमा निधन भएको हो।
बीबीसीका अनुसार अभिनेताका एजेन्ट लु कोल्सनले उनको मृत्यु...

























