चाबहिलमा रहेको गोपीकृष्ण हल बन्द हुने

काठमाडौं । राजधानीको चाबहिलमा रहेको गोपीकृष्ण हल बन्द हुने भएको छ । गोपी कृष्ण मुभिज् प्रा.लिले सञ्चालन गर्दै आएको उक्त हल आर्थिक संकटको कारण देखाउँदै बन्दको घोषणा गरिएको हो । २०५२ सालदेखि सञ्चालनमा आएको हल...

चलचित्र ‘ऊनको स्वीटर’को पहिलो पोस्टर सार्वजनिक

काठमाडौं  । आर्टमान्डूको पहिलो फिचर चलचित्र ‘ऊनको स्वीटर’को पहिलो पोस्टर मंगलबार सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा पोस्टरमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगर तन्नेरी अवतारमा देखिएका छन्। पृष्ठभूमिमा लेकका घर र पहाडका सुन्दर दृश्य...

सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे सम्पन्न

चितवन   ।  पर्यटकीय नगरी साैराहामा यही माघ १८ गतेबाट सुरु भएको सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे माघ २२ गते सम्पन्न भएको छ। क्याराभान नेपालकाे आयाेजनामा रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा उक्त महाेत्सव भएको...

देशभरका चलचित्र घर बन्द हुने

काठमाडौं । सोमबार देशभरका चलचित्र घर बन्द हुने भएका छन् । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा हल सञ्चालकले देशभरका हल बन्द गर्न लागेका हुन् । केही दिनअगाडि नेपाल चलचित्र सङ्घले मूल्य अभिवृद्धि करबाहेक...

मृत्युबारे झुठो अफवाह फैलाउने अभिनेत्री जेल हाल्ने तयारी

भारतीय माेडल/अभिनेत्री पुनम पाण्डेले आफ्नो मृत्युबारे झुठो खबर आफैं फैलाएको पाइएको छ । अर्थात उनी जीवितै छिन् । उनी पाठेघरको मुखको क्यान्सरका कारण बितेको भनी उनकै इन्स्टाग्रामबाट हिजो पोस्ट भएको थियो । खासमा उनलाई...

कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्छ

काठमाडौं ।  चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने बताएका छन्। सोमबार काठमाडौंमा भएको विज्ञापनमा कलाकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कलाकारहरुले कुन सामग्रीको विज्ञापन गर्ने...

फिल्म ‘नमेटिने घाउ’मा अध्यक्ष केपी शर्पा ओलीकाे अभिनय रहने

काठमाडौं । अभिनेता रमित ढुंगानाको निर्देशनमा बन्न लागेको फिल्म ‘नमेटिने घाउ’मा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्पा ओलीले पनि अभिनय गर्ने भएका छन्। उनी प्रधानमन्त्रीको भूमिकामा फिल्ममा देखिन लागेका हुन्। एसिड आक्रमण पीडितको कथावस्तुलाई...

हलमा प्रदर्शनरत डकुमेन्ट्री ‘ढोरपाटन’ तेस्रो सातामा प्रवेश

काठमाडाैं । नेपाली सिनेमा हलमा प्रदर्शनरत डकुमेन्ट्री 'ढोरपाटन' तेस्रो सातामा प्रवेश गरेको छ। उक्त डकुमेन्ट्री पुस २७ गतेदेखि काठमाडौँको सीडीसी सिनेमाजमा प्रदर्शन भइरहेको हो। अंग्रेजीमा 'नो विन्टर होलिडेज' नाम दिइएको यस डकुमेन्ट्रीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डसमेत...

ओस्कारमा नेपालीको नाम किटेरै मापदण्ड तोकिए

काठमाडौं । ओस्कार अवार्डले सन् २०२४ देखि सर्वश्रेष्ठ फिल्म विधाको मापदण्डमा केही परिमार्जन गरेको छ । उक्त विधामा छनोट हुने फिल्म प्रतिनिधित्वमूलक र समावेशी हुनुपर्ने नयाँ नियम ओस्कारको छ । जसअनुसार यो संस्करणदेखि प्रतिनिधित्व र...

रुद्रायणी देवगण, अय्ला लुवया तथा हेरा माया मैचा विशेष सम्मान

ललितपुर । खोकना सिकाली चौरमा इतिहासमै प्रथम पटक रुद्रायणी देवगण ४६ जना तथा अय्ला लुवया, हेरा माया मैचा म्यूजिक भिडियो बनाउने टोलीलाई माघ ६ गते शनिवार विशेष सम्मान गरेकाे छ । संस्कृति बचाउन निरन्तर रूपमा...

RECENT POSTS

HOT NEWS