भजन शिरोमणि भक्तराज आचार्यलाई प्रधानमन्त्रीले दिए श्रद्धाञ्जली
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिनुभएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने जनाउनुभएको छ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलि अर्पण...
प्रख्यात गायक भक्तराज आचार्यको निधन
काठमाडौँ / प्रख्यात गायक भक्तराज आचार्यको सोमबार निधन भएको छ। घरमै अस्वस्थ भएपछि उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै गायक आचार्यको निधन भएको हो।
पारिवारिक स्रोतका अनुसार उनको अन्तिम संस्कार मंगलबार गरिने छ।...
भारतीय चर्चित गायक पंकज उदासको मृत्यु
काठमाडौं । भारतीय चर्चित गायक पंकज उदासको मृत्यु भएको छ। केही दिनदेखि बिरामी रहेका उनको ७२ वर्षको उमेरमा मृत्यु भएको हो।
केही समयदेखि बिरामी रहेका उनको सोमबार मृत्यु भएको उनको परिवारले जनाएको छ। उनका 'जिए...
चलचित्रबाट नेपालका मनमोहक दृश्यहरुलाई विश्वसामु देखाउन सक्नुपर्छ
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्मको माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्ने जनाएका छन् ।
आइतबारदेखि सुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला सोमबार मकवानपुरमा बोल्दै उनले यस्तो जनाएका हुन् । उनले...
हे जवानीको जोशमा रिर्कडिङ्ग सम्पन्न
काठमाडौं । महेन्द्र पुलिस क्लव भित्र रहेको अन्नपुर्ण रिर्कडिङ्ग स्टुडियोमा तिर्थमान महर्जनको रचना रहेको ”हे जवानी को जोशमा” नेपाली गीत अनील तुलाधरको संगीतमा गायिका सिरपा खड्गीको स्वरमा रिर्कडिङ्ग सम्पन्न भएको छ ।
उक्त गित आजकलका...
गौतम बुद्ध म्युजिक एण्ड फिल्म्स अवार्ड-२०८०: टप-५ नोमिनेशनको प्रमाणपत्र वितरण
काठमाडौं । पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्म्स अवार्ड-२०८० को टप-५ नोमिनेशन प्रमाणपत्र वितरण गरिएको छ । यस अवार्डका उत्कृष्ट पाँचमा परेकाहरुलाई बुधबार काठमाडौँको राष्ट्रिय नाचघर,जमलमा एक कार्यक्रम गरी कार्यक्रमका प्रमुख अतिथि बागमती...
एनिमेसन नेपाली चलचित्र ‘सलिना’ प्रदर्शनमा आउने
काठमाडौं । पाँच वर्ष लगाएर एनिमेसन प्रविधिबाट तयार पारिएको नेपाली चलचित्र‘सलिना’ आउँदो चैत १६ गते प्रदर्शनमा आउने भएको छ ।
वसन्त पञ्चमीको अवसरमा बुधबार रेनमेकर एनिमेसन एकेडेमीले चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरेको हो । प्रदर्शन...
चलचित्र ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को ट्रेलर सार्वजनिक
काठमाडाैं । सौरभ चौधरी लिखित तथा निर्देशित चलचित्र ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
बिहीबार ललितपुरमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको ३ मिनेटको ट्रेलरमा एक्सन दृश्यले भरिएको देख्न...
गोपीकृष्ण सिनेमा हल आजबाट बन्द हुने
काठमाडौं । गोपीकृष्ण सिनेमा हल फागुन १ गते मङ्गलबारबाट बन्द हुने भएको छ । गोपीकृष्ण सिनेमा गोपीकृष्ण मुभिज प्रालिले विज्ञप्ति जारी गरी मङ्गलबारबाट गोपीकृष्ण सिनेमा हल बन्द हुने जनाएको छ ।
कोरोनाकालदेखि चलचित्र क्षेत्रमा आएको व्यावसायिक...
‘प्रत्यक्ष लोक दोहोरी’ प्रतिस्पर्धा हुने
म्याग्दी । म्याग्दीकी अग्रज कलाकार धनकुमारी थापालाई आजभोलिका मेला, महोत्सव खल्लो लाग्छ । परम्परागत रूपमा लाग्ने मेलाको मुख्य आकर्षण ‘प्रत्यक्ष लोक दोहोरी’ प्रतिस्पर्धा हुने भए पनि आजभोलिका मेला, महोत्सवको रौनकता रेकर्ड भएका गीत सङ्गीतमा सीमित हुन...
























