सोमबारदेखि काठमाडौंका हलमा हिन्दी सिनेमा निषेध : बालेन

काठमाडौं  । सोमबारदेखि हिन्दी सिनेमाहरूलाई पूर्णरुपमा निषेध गरिएको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले जनाएका छन्। उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको छ । भारतीय चलचित्र आदिपुरुषमा...

चलचित्र लेखक तथा निर्देशक उपेन्द्र सुब्बा सम्मानित

धरान । याक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा याक्थुङ चलचित्रकर्मी सङ्घ केन्द्रीय समितिद्वारा जारी चलचित्रका लेखक तथा निर्देशक उपेन्द्र सुब्बा सम्मानित हुनुभएको छ । शनिबार याक्थुङ चुम्लुङ हिम धरानमा आयोजित याक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय...

गायक जोन लेननको आवाजमा आफ्नो अधुरो गीत पुरा

काठमाडौं । चर्चित म्युजिकल ब्यान्ड (साङ्गितिक समूह) बिटल्स (Beatles) ले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरि निधन भइसकेको गायक जोन लेननको आवाजमा आफ्नो अधुरो गीत पुरा गरेको छ । यसै वर्ष सार्वजनिक हुने तयारीमा रहेको उक्त गीत तयार पार्न एआई प्रयोग...

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’लाई प्रदर्शन अनुमति

काठमाडौं । अन्ततः विवादित संवाद फिल्मबाट हटाइएपछि नेपाली सेन्सर बोर्डले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’लाई प्रदर्शन अनुमति दिएको छ । बिहीवार राती ८ बजे सेन्सर बोर्डका अध्यक्ष अनिलकुमार दत्तले हस्ताक्षर गरेको अनुमति पत्र वितरकलाई दिएका...

सर्ट फिल्मको अवार्ड जित्न सफल

काठमाडौं। दर्शनवीर शाक्यद्वारा निर्देशित नेपाल भाषाको सर्ट फिल्म इन्द्रायणी स्पाइनि व्याबलर इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट सर्ट फिल्मको अवार्ड जित्न सफल भएको छ । अहिलेसम्म तीन वटा अवार्ड जित्न सफल यस सर्ट फिल्मले नेपाल भाषा सर्ट मुभि...

नामी कलेज एसइई प्रिन्सेस २०२३ को ताज प्राश्ना श्रेष्ठले जितिन्

काठमाडौं । सिजन मिडियाले राजधानीमा सोमबार साँझ आयोजना गरेको ‘नामी कलेज एसइई प्रिन्सेस २०२३ को ताज प्राश्ना श्रेष्ठले जितेकी छिन्। विश्व निकेतन स्कुल, त्रिपुरेश्वरबाट एसइई परीक्षा दिएकी १६ वर्षीया प्राश्नाले १७ प्रतियोगीलाई पछि पार्दै शीर्ष...

सक्दिन विर्सन बोल रहेको गीत सार्वजनिक

काठमाडाैं । गायक तथा संगीतकार सुमन कुमार श्रेष्ठको सक्दिन विर्सन बोल रहेको गीत सार्वजनिक भएको छ । गीतमा उनको।आफ्नै शब्द तथा संगीत पनि रहेको छ । सांगितिक क्षेत्रमा लामै समय बिताईसकेका तर कमै मात्र आफ्नो...

नाटक ‘कोराघाट’ मञ्चन हुने

काठमाडौं । नयाँ बानेश्वरस्थित मण्डला थिएटरमा असार पहिलो सातादेखि एकैपटक दुई नाटक प्रदर्शनमा आउने भएका छन्। मण्डलाको स्टुडियो थिएटरमा असार ७ गतेदेखि नाटक ‘कोराघाट’ मञ्चन हुने भएको हो। भने सोही स्थानको ठूलो प्रेक्षालयमा असार ८ गतेदेखि...

मुख्य अभिनेत्री खोज्दै ‘बाघचाल’

काठमाडाैं । निर्माणको तयारीमा रहेको फिल्म ‘बाघचाल’ले मुख्य अभिनेत्रीका लागि अडिसन आव्हन गरेको छ । फिल्मले देश तथा विदेशमा रहेका नेपाली महिलालाई लक्षित गर्दै डिजिटल अडिसन आव्हान गरेको हो । फिल्ममा यसअघि रिलिज भएको फिल्म...

साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को अनौठो माया सार्वजनिक    

काठमाडाैं । विगत चार दशकदेखि नेपाली भाषा र नेपाल भाषामा निरन्तर कलम चलाउँदै आउनु भएका विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन 'अमर' को ३२ औं कृति अनौठो माया (उपन्यास) एक भव्य समारोहबीच राजधानीमा सार्वजनिक गरिएको...

RECENT POSTS

HOT NEWS