चर्चित रकस्टार रविन तामाङको निधनमा नेपाली संगीत क्षेत्र स्तब्ध
काठमाडौं । चर्चित रकस्टार तथा अभिनेता रविन तामाङको निधनमा नेपाली संगीत र फिल्म क्षेत्र स्तब्ध बनेको छ । मंगलबार राती निधनको खबरसँगै यो क्षेत्र शोकमा डुबेको छ ।
संगीतकर्मी, अभिनेता, सांसद र हितैषीले सामाजिक संजालमार्फत...
“म मर्छु तिमी बिना” सार्वजनिक
काठमाडौं । अशोक बिकको शब्द, संगीत र भिडियो निर्देशन रहेको “म मर्छु तिमी बिना” सार्वजनिक गरिएको छ । गीतलाई एआर ईन्टरटेनमेन्ट युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । यस गीतमा गायिका समिक्षा अधिकारीको स्वर रहेको...
मनोरञ्जन शुल्क समावेश गरेर डिजिटल प्रणाली सञ्चालनमा ल्याउन निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका १७ वटा फिल्म हललाई मनोरञ्जन शुल्क समावेश गरेर ३० दिनभित्र डिजिटल प्रणाली सञ्चालनमा ल्याउन निर्देशन दिँदै पत्र काटेको छ ।
फिल्म हलको टिकट डिजिटल प्रणालीमा लैजान र...
म्यूजिक भिडियाे ‘सीमा मायाको’ सार्वजनिक
काठमाडौं । संगीतकार तथा गायक जीवन ढुंगेलको गीत ‘सीमा मायाको’ सार्वजनिक भएको छ । गीत जीवन ढुंगेल नामक युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक भएको हो ।
गीतमा गायक ढुंगेल र सारेगमपकी चर्चित गायिका रोशा फुयाँलको आवाज...
प्रकाश सपुतमाथि स्टेजमै बोतल प्रहार
काठमाडौं । रोमानियामा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक प्रकाश सपुतमाथि आक्रमण भएको छ । नेपाली समयानुसार गएराति मध्यरातमा स्टेजमा गीत गाइरहेका सपुतमाथि कन्सर्टमा सहभागीले क्यान बोतल प्रहार गरेका हुन् ।
‘बोल माया’...
कथानक चलचित्र ‘परस्त्री’ को गीत सार्वजनिक
काठमाडाैं । सुरज पाण्डे डेब्यू निर्देशित चलचित्र 'परस्त्री' को लिरिकल भिडिओ गीत सार्वजनिक भएको छ।
चलचित्रकी मुख्य पात्र आध्याको जन्मदिनको सेटअपमा तयार पारिएको 'जीवन भनेको' बोलको गीत सार्वजनिक गरिएको हो। केतन क्षेत्रीको स्वर रहेको गीतमा...
आदिपुरुषबाहेक अन्य चलचित्र नेपालभर प्रदर्शन गर्ने निर्णय
काठमाडौं । नेपाल चलचित्र संघले आदिपुरुषबाहेक अन्य स्वदेशी तथा विदेशी चलचित्र नेपालभर प्रदर्शन गर्ने निर्णय गरेको छ ।
उच्च अदालत पाटनको असार ७ गते गरेको विपक्षीहरुको नाममा हिन्दी एवम् अन्य चलचित्र प्रदर्शन गर्न बाधन नगर्नू...
भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी
काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
नेपाल चलचित्र संघले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत...
मेयर बालेन शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर
काठमाडौं । नेपाल चलचित्र संघले हिन्दी चलचित्रको प्रदर्शन रोक्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेका छन् । बुधबार दिउँसो चलचित्र संघको रिट दर्ता भएको पाटन उच्च अदालतकी प्रवक्ता मन्दिरा...
अनौठो माया उपन्यासको अन्तरक्रिया एवं अडियो सार्वजनिक
काठमाडौ । उपन्यास समाज नेपालको आयोजना विश्व कीर्तिमानी साहित्यकार सुरेन्द्र महर्जन 'अमर' द्वारा लिखित ''अनौठो माया'' उपन्यासको एक समारोहबीच राजधानीमा उपन्यासभित्र रहेका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता गर्दै उपन्यास समाज...
























