खुलेन अभिनेता सारुक ताम्राकार मृत्युको कारण, मोबाइल डीएफएल पठाइयो

काठमाडौं । रातोपुल घर झुण्डिएकाे अवस्थामा अभिनेता मृत्यु भएकाे सारूक ताम्राकारकाे  कारणबारे कलाकारहरुले प्रश्न उठाएका छन् । बिहीबार राति ११ बजे घरको भर्‍याङमा ताम्राकार झुण्डिएको अवस्थामा फेला परेका थिए । उनको आत्महत्याको कारण नखुलेपछि २०११...

धरौटीमा राजु मास्टर, बल्छी ध्रुवेसहितका कलाकार रिहा

काठमाडौं । जिल्ला अदालत काठमाडौंले अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकारहरुलाई  धरौटीमा रिहा गरेको छ। पक्राउ परेका मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारलाई...

प्रधानमन्त्री पत्नी सीता दाहालको निधनप्रति कलाकारले दिए श्रद्धाञ्जली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा नेपाली फिल्म र संगीत क्षेत्रले पनि शोक व्यक्त गरेको छ । अभिनेत्री करिश्मा मानन्धरले पत्नी दाहालको तस्वीर सेयर गर्दै श्रद्धाञ्जली जनाएकी छन् । अभिनेता तथा...

एघारौं नेपाल अफ्रिका फिल्म फेस्टिबल सम्पन्न

काठमाडाैं । नेपाल अफ्रिका फिल्म फेस्टिबलमा सम्पन्न एघारौं नेपाल अफ्रिका फिल्म फेस्टिबल भव्य कार्यक्रमको आयोजना गरी राजधानीमा समापन समारोह सम्पन्न भएको छ । नेपाली फिल्म मात्रै नभएर देश विदेशबाट सहभागी लगभग ५० वटा फिल्मको...

‘मेयर साहेब’ चलचित्र निर्माणको घोषणा

काठमाडौं । काठमाडौंका बालेन शाहसहित केही मेयरहरु यतिबेला चर्चाको केन्द्रमा छन् । बालेन, हर्क साम्पाङसहितका मेयरहरुले गरेको कामले चर्चा बटुलिरहेको छ । यस्तोमा उनीहरु अब सामाजिक सञ्जालमा मात्र चर्चाका पात्र बनेनन् । बालेनलाई लिएर...

सृष्टि महर्जनले ‘मिस स्टार युनिभर्स २०२३’ को उपाधि जितिन्

काठमाडौं । यूएईको दुबईमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस स्टार युनिभर्स २०२३’ को उपाधि सृष्टि महर्जनले जितेकी छन् । १९ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् । उपाधिसहित यी २२ वर्षीया सुन्दरीले ‘मिस...

चलचित्र ‘आदिपुरुष’का लेखक शुक्लाले मागे माफी

काठमाडौँ । विवादास्पद हिन्दी चलचित्र ‘आदिपुरुष’का लेखक मनोज मुन्ताशिर शुक्लाले माफी मागेका छन् । चलचित्र हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरूलाई गलत रूपमा देखाएको भन्दै आलोचना भएपछि शुक्लाले माफी मागेका हुन् । शनिबार...

सरकारलाई जनताको पूर्ण समर्थन : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारलाई जनताको पूर्ण समर्थन भएकाले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छिन् । प्रेस सेन्टर नेपाल काठमाडौं शाखाले आज (शुक्रबार) आयोजना गरेको अन्तरक्रियामा नेपाल सरकारका प्रवक्ता...

“आँखैमा राखी” सर्वजनिक

"आँखैमा राखी" सर्वजनिक (भिडियो सहित) उर्मिला र सरोज अभिनित "आँखैमा राखी" सर्वजनिक गायिका रचना रिमाल र शेर काईनीको "आँखैमा राखी" सर्वजनिक काठमाडौं अहिले कि व्यस्त मोडेल मध्यकी हुन उर्मिला विसि । उनी अभिनित "आँखामा...

 चलचित्र अभिनेता सारुक ताम्राकार मृत फेला

काठमाडौं । चलचित्र अभिनेता सारुक ताम्राकार मृत फेला परेका छन् । ३१ वर्षीय ताम्राकार काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा गएराति ११ बजे झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । उनी भर्‍याङको रेलिङका प्लास्टिकको पाइपले पासो लगाएको अवस्थामा मृत फेला परेका...

RECENT POSTS

HOT NEWS