‘जानु ए जानु’ को म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । गायक राजेशपायल राईको स्वरमा रहेको गीत ‘जानु ए जानु’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा विनोद पछाईको संगीत, जानुका ढकालको शब्द, महाराज थापाको एरेन्ज र मिन विष्टको मिक्सिङ तथा...
किरात राई यायोक्खाको ३६औं स्थापना दिवसमा चन्द्र वाम्बुले सम्मानित
काठमाडौं । किरात संस्कृतिका फिल्मकर्मी चन्द्र वाम्बुले राईलाई ‘किरात राई यायोक्खा जागिरमान–सुवासी राई सांस्कृतिक भिडियो पुरस्कार’ प्रदान गरिएको छ ।
किरात राई यायोक्खाको ३६औं स्थापना दिवसमा अवसरमा सोमबार आयोजित समारोहमा संस्कृति मन्त्री सुदन किराती र...
चर्चित गायक योगेश्वर अमात्यले चढाए १ सय ८ तोला सुन
काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा सुनको छाना र गजुरका लागि चर्चित गायकार योगेश्वर अमात्यले १ सय ८ तोला सुन दान गरेका छन् ।
योगेश्वरले मन्दिरका लागि १ सय ८ तोला सुन दान गरेको...
मिस नेवा: ११४३ ट्यालेन्ट सो सम्पन्न
काठमाडौं । मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न भएको छ । ट्यालेन्ट सोमा सहभागी नेवार सुन्दरीहरुले नृत्य, गायन,अभिनय, वाक, बाँसुरी वादन, कविता वाचन, कराँतेलगायत आफूमा अन्तर्निहीत प्रतिभा प्रदर्शन गरेर निर्णायकलाई प्रभावित पारेका थिए।
१७औं...
कथानक चलचित्र ‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित
काठमाडाैं । यम शेर्पाको निर्देशनमा बन्ने कथानक चलचित्र ‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन् ।
यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको चलचित्रमा मुख्य अभिनेताका रुपमा दयाहाङ राई, बुद्धि तामाङ फाइनल भइसकेका छन् । यस्तै,...
कलाकार सारुक ताम्राकारले लेखेको सुसाइड नोट फेला
काठमाडौं । गत असार २१ गते काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका कलाकार सारुक ताम्राकारले लेखेको सुसाइड नोट फेला परेको छ ।
सारुकको मोबाइललाई प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि...
सर्वाधिक व्यापार गर्ने सूचीको पहिलो नम्बरमा ‘छक्का पञ्जा ४’
काठमाडौँ । चलचित्र विकास बोर्डले गत आर्थिक वर्ष २०७९र८० मा प्रदर्शन भएका स्वदेशी तथा विदेशी चलचित्रले गरेको कमाईको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
सो तथ्याङ्कअनुसार स्वदेशी ५७ र विदेशी ७८ चलचित्र प्रदर्शन भएका छन् ।...
‘मिस वर्ल्ड टुरिजम’ मा नेपालको प्रतिनिधित्व गर्न कोलम्बो पुगिन् सजिना खनाल
काठमाडौ । ‘मिस वर्ल्ड टुरिजम’ मा नेपालको प्रतिनिधित्व गर्न सजिना खनाल श्रीलंकाको कोलम्बो गएकी छन्।
कोलम्बोमा १२ दिनसम्म आयोजना हुने ‘मिस वल्र्ड टुरिजम’ मा भाग लिन सर्लाहीकी २२ वर्षीया खनाल बिहिबार त्यसतर्फ प्रस्थान गरेकी हुन्।...
विवादका कारण ‘ह्वाट द फ्लप’ बन्द
काठमाडौं । कान्तिपुर टेलिभिजनले कलाकार सन्दीप क्षेत्रीको ‘ह्वाट द फ्लप’ शो बन्द गरेको छ । पछिल्लो समय कलाकार पल साहसँगको एपिसोड विवादित भएपछि टेलिभिजनले शो नै बन्द गरेको हो ।
महिलाको स्वाभिमान र समाजको चेतनालाई...
विश्व कीतिमानी साहित्यकार सुरेन्द्रकाे गीति चलचित्र ‘भाग्य’ चर्चामा
काठमाडौं । यति बेला एउटा नेपाल चलचित्र चर्चामा छ । अघिल्लो साता काठमाडौंमा आयोजित एउटा महोत्सवमा सर्वाधिक अवार्ड जित्न सफल भएपछि नेपालको दोस्रो गीति चलचित्र ‘भाग्य’ चर्चामा आएको हो । नेपाल–अफ्रिका फिल्म अवार्डमा यसले...
























