बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८० को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

रुपन्देही । बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८० को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक तथा प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । स्वर्गीय कल्पना स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि. अनामनगर काठमाण्डौंको आयोजनामा मंगलवार...

कथानक चलचित्र ‘लाइटर’ निर्माण हुने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘लाइटर’ निर्माण हुने भएको छ । निर्देशक राजु गिरीले अस्ट्रेलिया निवासी सरोज खनालसँग मिलेर यो चलचित्र निर्देशन गर्न लागेका हुन् । निर्माण टिमले चलचित्रको एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण...

जित स्वया व मिसां नेपाल भाषाको म्युजिक भिडियाे छायांकन सम्पन्न

काठमाडाैं । तिर्थमान महर्जनको रचनामा जित स्वया व मिसां  नेपाल भाषाको म्युजिक भिडियाे छायांकन सम्पन्न श्रावण ३१ गते बुधबार सम्पन्न भएकाे छ । नेपाल भाषाको म्युजिक भिडियाे  शिव शाहीको संगीत संयोजन, निर्देशन र क्यामेरा तथा...

‘मेरो डान्स युनिभर्स’ भारतका प्रितम राई विजेता

ललितपुर । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रितम राई (भारत)ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की (थाइल्यान्ड)ले हात पारेका छन् । त्यसैगरी ‘मेरो भ्वाइस युनिर्भस’को...

 ‘पशुपति प्रसाद २ : भष्मे डन’को फर्स्ट लुक सार्वजनिक

काठमाडौं । ‘पशुपति प्रसाद २ : भष्मे डन’को फर्स्ट लुक सार्वजनिक भएको छ। चलचित्रका लेखक तथा निर्माता खगेन्द्र लामिछानेले फेसबुकमा सार्वजनिक गर्दै लेखेका छन्, ‘आज यस्तो संयोग पर्यो, आजभन्दा सात वर्ष अगाडि ठीक आजैको दिनमा पशुपति...

युट्युब डेटिङ सो `अन-म्याच´ लोकप्रिय बन्दै

काठमाडाैं । पछिल्लो समय युट्युबमा थुप्रै शोहरु आउने गरेका छन् । एउटा प्ल्याट्फर्मको रूपमा स्थापित गरिएका कति शो हरू हिट छन् भने कति फ्लप । अझै पछिल्लो समय डेटिङ शोहरु पनि युट्युबमा आउने गरेका...

लिजन्सको ‘मायामा’ सार्वजनिक

काठमाडाैं । उदाउंदो गायकको रुपमा आफुलाई सांगितिक क्षेत्रमा स्थापित गराउने क्रममा गायक लिजन्स श्रेष्ठले आफ्नो नयाँ सांगितिक कोसेली "मायामा" सार्वजनिक गरेका छन । आफ्नै स्वर, शब्द तथा संगीतमा तयार पारीएको उनको यो गीतको भिडियोलाई आफ्नै...

रजनीकान्तको ‘जेलर’ को बक्स अफिसमा तहल्का मचायाे

काठमाडौं । रजनीकान्तको नामले चिनिने थलाइवा रजनीकान्तका कुनै पनि फिल्म रिलिज हुँदा प्रशंसकहरूका लागि चाडपर्व आएजस्तै हुन्छ। योपटक करिब २ वर्षपछि रजनीकान्त फिल्म 'जेलर'मार्फत ठूलो पर्दामा उपस्थित भए। 'जेलर' हिजो रिलिज भयो। रिलिज भएकै दिन ‘जेलर’ले...

कवि भूपि शेरचनबारे लेखिएको पुस्तक ‘भूपि’ लोकार्पण

काठमाडाैं । कवि भूपि शेरचनबारे लेखिएको पुस्तक ‘भूपि’ लोकार्पण गरिएको छ। मंगलबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा प्राध्यापक अभि सुवेदी, वनस्पतिविद् वैज्ञानिक तीर्थबहादुर श्रेष्ठ, भूपिपत्नी कान्ति शेरचन र भूपिकी छोरी एवं लेखिका कविता शेरचनले...

चलचित्र निर्देशक तथा सञ्चारकर्मी चन्द्र वाम्बुले सम्मानित

काठमाडाैं । चलचित्र निर्देशक तथा सञ्चारकर्मी चन्द्र वाम्बुलेलाई ताम्रपत्र सहितको सम्मान गरिएको छ । किरात राई यायोक्खाको ३६औँ स्थापना दिवसको अबसरमा वाम्बुलेलाई सम्मान गरिएको हो । किराया जागिरमान शुभाषी राई सास्कृतिक भिडियो कृति पुरस्कार कोषको शीर्षक...

RECENT POSTS

HOT NEWS