चौथो सिजनको एसियन पेन्ट मिस युनिभर्स नेपाल–२०२३ को उपाधि जैन दीपिका ग्यारेटले जितिन्
काठमाडौं। उमङ्ग क्रिएसनले आयोजना गरेको चौथो सिजनको एसियन पेन्ट मिस युनिभर्स नेपाल–२०२३ को उपाधि जैन दीपिका ग्यारेटले जित्नुभएको छ । गोदावरीको कन्फ्रेन्स सेन्टरमा आयोजित एक समारोहमा मिस युनिभर्स–२०२३ को फिनाले सम्पन्न भएको हो ।...
जित स्वया व मिसां नेपाल भाषाको म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । नेपालभाषाकाे माया प्रेमले भरिएकाे हाँस्य म्यूजिक जित स्वया व मिसां नेपाल भाषाको म्युजिक भिडियो सार्वजनिक भएकाे छ ।
साे म्यूजिक भिडियाेकाे निर्माता एवम् लेखन तीर्थमान महर्जनकाे रहेकाे छ भने शिव शाहीको संगीत संयोजन,...
कथानक चलचित्र ‘मायावी’ मा अभिनेता सुशिल सिटौला अनुबन्धित
काठमाडाैं । नेपाली कथानक चलचित्र 'मायावी' मा अभिनेता सुशिल सिटौला अनुबन्धित भएकाे छ ।
दिवाकर भट्टराईकाे निर्देशन बन्न लागेकाले आज निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्ममा सुशिललाई अनुबन्ध गराएको जानकारी गराएका हुन् ।
सुशिलले यसअघि...
अभिनेत्री गौरी मल्लकोतीज गीत सार्वजनिक
काठमाडौं । गायिकाको परिचयलाई पुनःजीवित पार्दै अभिनेत्री गौरी मल्लले तीज बिशेष गीत सार्वजनिक गरेकी छन् । मंगलवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘धिन ताका नाका धिन’ बोलको गीतको अडियो भिडियो सार्वजनिक गरिएको हो ।
बाल्यकालदेखि...
नेपाली चलचित्र क्षेत्रले सोचेअनुसारको प्रगति गर्न नसक्नुको कारण स्वयं चलचित्रकर्मी
ललितपुर। कलाकार, निर्देशक तथा गीतकार नीर शाहले नेपाली चलचित्र क्षेत्रले सोचेअनुसारको प्रगति गर्न नसक्नुको कारण स्वयं चलचित्रकर्मी रहेको बताएका छन् ।
उनले गत शुक्रबारदेखि ललितपुरमा भइरहेको त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा आयोजित सत्रमा आफ्नो विचार राख्दै...
नेपाली सिनेमा विश्वभरका दर्शकलाई लक्षित गर्दै फिल्म निर्माण हुनुपर्छ : मनिषा कोइराला
काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले विश्वभरका दर्शकलाई लक्षित गर्दै फिल्म निर्माण हुनुपर्ने बताएकी छन् । ‘२१ औं शताब्दीमा रिल : नेपाली सिनेमाको विकास’ विषयमा काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो दिन शनिबार बोल्दै मनिषाले उक्त...
एक भगवत् गीताको ट्रेलर सार्वजनिक
काठमाडौं । नेपाली कथानक चलचित्रमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (एलजिबिटीआइक्यू) को कथालाई विरलै देख्न सकिन्छ ।
लभस्टोरी चलचित्र बनाउने निर्देशक झरना थापाले भने यस पटक चलचित्र ‘एक भगवत् गीता’मार्फत लैंगिक अल्पसंख्यक समुदायको कथालाई सशक्त...
अभिनेता सानु ताम्राकार ७४ बर्षकाे उमेरमा निधन
काठमाडाैं । गत असार २१ गते आत्महत्याका कारण बिक्षिप्त बनेका चर्चित अभिनेता सारुक ताम्राकारका पिता सानु ताम्राकारको निधन भएको छ ।
नेपाल चलचित्र कलाकार संघका पूर्व कार्यवहाक अध्यक्ष समेत रहेका सानु एक हप्तादेखि उपचारको क्रममा थिए...
कारेन शाक्यकाे ‘समाःया सँया झा’ म्यूजिक भिडियो सार्वजनिक
काठमाडाैं । नेपाल भाषा नजानेकी जापानी नागरिक कारेन शाक्य (बाबु नेपाली र आमा जापानीकी छोरी) ले श्वर दिएको तथा अभिनय गरेको ‘समाःया सँया झा’ नेपालभाषाको म्यूजिक भिडियो यूटियूब मार्फत सार्वजनिक भएको छ ।
बिगत २४...
नेपालभाषाको सबैभन्दा महङ्गो बजेटको ‘हिरो हिरो जि ख्वपय् च्वंम्ह हिरो’ म्यूजिक भिडियाे आउने
काठमाडाैं । नेपाली चलचित्र एवम् भाषिक चलचित्रहरुमा द्वन्द कलाकार तथा द्वन्द निर्देशकको रुपमा सफलता हासिल गरिसक्नुभएको प्रतिभाशाली एक्सन फाइटर अर्थात सुरज श्रेष्ठ यतिखेर आफै मोडलिङ गरिरहनुभएको छ।
नेपालभाषा तयार भएको एक एक्सन गीतमा सुरजले चर्चित...

























