यस वर्षको मनसुन एक सातापछि बाहिरिने

काठमाडौं । नेपालबाट यस वर्षको मनसुन करिब एक सातापछि बाहिरिने भएको छ । मनसुन पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन अक्टोवर २ अर्थात् असोज १५ गते बाहिरिने औसत मिति रहेको छ । अन्तिम अवस्थामा...

चौथो नेपाल म्युजिक एण्ड फेशन अवार्ड २०८० सम्पन्न

काठमाडौं । चौथो संस्करणको ‘नेपाल म्युजिक एण्ड फेशन अवार्ड’ सम्पन्न भएको छ । विभिन्न ४० विधामा अवार्ड प्रदान गर्दै काठमाडौंमा एक विशेष समारोहबीच चौथो नेपाल म्युजिक एण्ड फेशन अवार्ड २०८० सम्पन्न भएको हो ।...

माया हाे बाेलकाे म्यूजिक भिडियाे सार्वजनिक

https://youtu.be/ipISenXnE1A काठमाडाैं । गायक समिर आचार्य र गायिका शान्ति श्री परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘माया हो’ बोलको गीतमा गायक आचार्यकै संगीत र राम अविरल बिष्टको शब्द रहेको छ । सुरेन्द्र...

चलचित्र ‘मायावी’को छायाकंन सुरु

काठमाडाैं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली चलचित्र ‘मायावी’को छायाकंन सुरु गरिएको छ । केही दिन अघि मुस्ताङ पुगेको निमार्ण टिमले सम्पूर्ण कलाकारहरुको उपस्थिति भएसँगै छायाकंन सुरु गरेको हो । निर्माण टिमले...

‘भावनाको देश’ म्यूजिक भिडियाे सार्वजनिक

काठमाडौं । युवराज भण्डारी र राजेश थापाको सहकार्यमा देशभक्ति गीत सार्वजनिक भएको छ । गायक राजेश पायल राईको स्वर रहेको ‘भावनाको देश’ बोलको गीत असोज ३ गते संविधान दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो...

शिरपा खड्गीको  बिहानी पख झुल्केको घाँमको छाँयाङ्कन सम्पन्न

काठमाडाैं । बाल गायिका शिरपा खड्गीको  बिहानी पख झुल्केको घाँमको छाँयाङ्कन शिव मिनी रिकर्डसमा सम्पन्न  भएको छ । संगित, निर्देशन शिव शाही, छाँयाङ्कन रबि जोशीले  गर्नु भएको रचना तिर्थमान महर्जनको बिहानी पख झुल्केको घाँमको म्युजिक...

अम्बर गुरूङको दार्जिलिङमा शालिक निर्माण

काठमाडाैं । राष्ट्रिय गानका संगीतकार अम्बर गुरूङको दार्जिलिङमा शालिक निर्माण भएको छ। गुरूङले नेपाली आधुनिक संगीत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै लभ एन्ड सपोर्ट फाउण्डेशन नेपाल र सिक्किमको संयुक्त पहलमा दार्जिलिङको मिरिक महकु स्थित टिंगलिंग...

हिमालयन हेंड्रिक्स नेपालको प्रतिनिधित्व गर्दै बेस्ट द् याम् ब्लुज फेस्टिबल”मा सानदार प्रस्तुत

काठमाडाैं । अन्तराष्ट्रिय   ख्याति प्राप्त  ब्लुज नेपाली कलाकार  “अशेष डंगोल” उर्फ “हिमालयन हेंड्रिक्स” ले  नेपालकाे प्रतिनिधित्व गर्दै अमेरिकाको “Thiensville, Wisconsin मा  “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा”  उत्कृष्ट प्रदर्शन गरेकाे छन् । भाद्र २९ गतेदेखि भाद्र...

अस्कर अवार्डमा ‘हल्कारा’ छनोट

काठमाडौं । अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९६औं संस्करणका लागि यसपालि विक्रम सापकोटा निर्देशित फिल्म ‘हल्कारा’ छनोट भयो। नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले उक्त फिल्मलाई सिफारिस गर्ने निर्णय गरेको हो। विभिन्न अन्तर्राष्ट्रिय फिल्म...

अस्करमा नेपालको प्रतिनिधित्व चलचित्र ‘हल्कारा’ ले गर्ने

काठमाडौं। एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड)को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व चलचित्र ‘हल्कारा’ ले गर्ने भएको छ। नेपालस्थित छनोट समितिलाई सहभागिताका लागि परेको चलचित्रको आवेदनमध्येबाट आज बसेको बैठकबाट...

RECENT POSTS

HOT NEWS