विष्णु सुवेदीलाई ‘ पत्रकारिताका पुरस्कार’ प्रदान
काठमाडौं । चौथो नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०८० मा आधुनिक गायनतर्फ नारायण थापा र गायिका अञ्जु पन्त उत्कृष्ट भएका छन् ।
बुधबार रात्रि राजधानीमा समारोहमा अग्रज पत्रकार मदनकुमार श्रेष्ठलाई विशिष्ट पत्रकारिता सम्मान' र पत्रकार...
चलचित्र “पापी मन” काे पोस्टर रिलिज
काठमाठडाैं । अदिती कलेक्सन मल्टिपर्पोजको ब्यानरमा नेपाली कथानक चलचित्र "पापी मन" एक कार्यक्रम बिच राजधानीमा पोस्टर रिलिज गरिएको छ ।
यसै चलचित्र मार्फत कलाकार तथा फिल्म लेखक प्रेम वश्याल ले निर्देशन को यात्रा सुरु गर्नुभएको...
क्वःनेयाः थौं येँयाः म्यूजिक भिडियो सार्वजनिक (भिडियाे सहित)
काठमाडौं । नेपालभाषाको क्वःनेयाः थौं येँयाः म्यूजिक भिडियो सोभेनियर ग्यालरी क्याफे, लसता मार्ग, सोल्टिमोडमा शनिबार सार्वजनिक भएको छ ।
सो म्यूजिक भिडियोका निर्देशन अनुप सिंह सुवालले नेपालभाषाको म्यूजिक भिडियो क्षेत्रमा खासै बजार नभए पनि मातृभाषा...
परिच्छेदको निर्देशनमा ‘महाराजधिराज’ निर्माणको घोषणा
काठमाडौं । गतबर्ष फिल्म ‘प्रेमगञ्ज’ निर्देशन गरेर तारिफ कमाएका निर्देशक परिच्छेद सेनले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् ।
घटस्थापनाको अवसर पारेर नयाँ फिल्म ‘महाराजधिराज’ निर्माणको घोषणा गरिएको हो । परिच्छेदकै लेखन रहेको यो फिल्मका प्रस्तुतकर्ता...
कवितासङ्ग्रह ‘अर्को कर्नाली’ बजारमा
काठमाडाैं । कवि तथा गजलकार युवराज भण्डारीको कवितासङ्ग्रह ‘अर्को कर्नाली’ सार्वजनिक भएकाे छ । लामो समयदेखि लेखनमा क्रियाशील भण्डारीको यो पहिलो कविता सङ्ग्रह हो । यस सङ्ग्रहमा भण्डारीले २०७५ सालदेखि २०८० सालसम्म लेखेका ५६...
जि खोपय् च्वंम्ह हिरोको म्युजिक भिडियो सार्वजनिक
काठमाडाैं । विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन 'अमर' को रचनामा नेपाल भाषामा तयार भएको ''जि खोपय् च्वम्हँ हिरो'' को म्युजिक भिडियो एक समारोह बीच सार्वजनिक भएको छ ।
सार्वजनिक म्युजिक भिडियोमा आराध्य लक्ष्मी खड्गी...
वरिष्ठ गायिका दिलमाया खातीको निधन
काठमाडौं । वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ। विगत लामो समयदेखि दमको रोगबाट पीडित खातीको गएराति निधन भएकाे हाे।
सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी गायिका खाती पहिलो पटक सन् १९६२ मा...
अनमोल केसीले एडभान्समा लिएको १० लाख रकम गरे फिर्ता
काठमाडौं । अभिनेता अनमोल केसीले फिल्म ‘रावायण’का लागि लिएको एडभान्स रकम फिर्ता गरेका छन्।
चलचित्रकी निमात्री सुप्रिया अर्थात् चन्द्रकला कटुवालको नाममा चेक काटेर केसीले रकम फिर्ता गरेका हुन्।
एडभान्स लिएर काम नगरेर ठगी गरेको भन्दै कटुवालको...
रजनीकान्तको नयाँ चलचित्र लाल सलाम’ काे पाेष्टर सार्वजनिक
काठमाडाैं । भारतीय अभिनेता रजनीकान्त अभिनीत चलचित्र 'जेलर' हालै प्रदर्शन भएको थियो।
चलचित्रले भारतीय बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड राखेको थियो। विश्वभरबाट ६५० करोड भारू कमाउँदै सर्वाधिक कमाइ गर्ने दोस्रो तमिल चलचित्र बनेको छ। यसअघि सन्...
गायक भरत लिमेलको ‘तिम्रै मोया छ’ म्युजिक भिडियो सार्वजनिक
खोटाङ । गायक भरत लिमेल मगरको ‘तिम्रै मोया छ’ बोलको गीतमा निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–१ पिप्लेमा जन्मनुभएका उहाँको उक्त नयाँ गीति सङ्ग्रहमा निर्माण गरिएको म्युजिक भिडियो ओएसआर...

























