‘हराउँछु म तिम्रै कल्पनामा म्यूजिक भिडियाे सार्वजनिक
काठमाडाैं । सर्वजनिक बहुभाषि गायक तथा सङ्गितकार सुर्य राईको दनुवार को हराउँछु म तिम्रोकल्पनामा कृपा टिभी युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
गायक राई धेरै लामोसमय देखि नेपाली गित सङ्गीत छेत्रमा सकृय हुनुहुन्छ,दर्जनौ भाषा भाषी...
काेराेना कालमा बन्द भएका हलहरू अझै बन्द
कटारी । कुनै समय उदयपुरको कटारीस्थित चन्द्र टाकिजमा फिल्म हेर्ने दर्शकको व्यवस्थापन गर्न हल सञ्चालकलाई हम्मेहम्मे पर्थ्यो । उदयपुरको पश्चिम क्षेत्र र सिन्धुलीको पूर्वी क्षेत्रका दर्शकहरुको यहाँ भीड लाग्ने गर्थ्यो ।
करिब तीनदशक यो हलले...
“उद्धार खवर अन्तर्राष्ट्रिय म्युजिक अवार्ड-२०२३” का लागि आवेदन खुला
काठमाडौं । उद्धार खवरको आयोजनामा अन्तरराष्ट्रिय म्युजिक अवार्ड २०२३ र सांगितक यात्रा हुने भएको छ । उद्धार खवरको मुख्य आयोजना र के.पी. इन्टरनेशनल ट्रस्ट मेथोडोलोजी प्रा।लि।को सह आयोजकमा चार वटा देश सिंगापुर,कम्वोडिया, थाइल्याण्ड र...
चौथो मिस्टर इन्टरनेसनल नेपाल २०२३ अन्तर्राष्ट्रिय अवार्ड पायाे
काठमाडौँ । चौथो मिस्टर इन्टरनेसनल नेपाल २०२३ अभिषेक चुडालले अन्तर्राष्ट्रिय अवार्ड पाउनुभएको छ । चुडालले फिलिपिन्सको बागुयो सहरमा आयोजित पुरुष अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर इन्टरनेसनल २०२३ मा मिस्टर कन्जिनियालिटीको अवार्ड पाउनुभएको हो ।
हिमालय एयरलाइन्समा क्याबिन क्रु...
अमेरिकाको एसियन वर्ल्ड फिल्म फेस्टिभलमा ‘हल्कारा’ छनोट
काठमाडौं । विक्रम सापकोटा निर्देशित नेपाली कथानक चलचित्र ‘हल्कारा’ अमेरिकामा हुन लागेको एसियन वर्ल्ड फिल्म फेस्टिभलको नवौं संस्करणमा छनोट भएको छ।
अमेरिकाको लस-एन्जलसस्थित कल्भर सिटीमा २२ कात्तिकदेखि १७ मंसिरसम्म हुन लागेको फेस्टिभलमा यो फिल्म छनोट...
ऐलाया अन्ती म्यूजिक भिडियो सार्वजनिक
काठमाडौं । सानो पाइलाको चौथो प्रस्तुती ऐलाया अन्ती म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
सानो पाइला र केबीएस लुभुको संयुक्त प्रयासमा निर्माण गरिएको सो म्यूजिक भिडियोको गीतको शब्द न्हूँच्छेकाजी महर्जन रहेको छ भने यस गीतमा...
एमालेले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय
काठमाडौं । नेकपा (एमाले) ले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले...
अभिनेता म्याथ्यु पेरीको निधन
काठमाडौं । चर्चित वेब सिरिज ‘फ्रेन्ड्स’मा चण्डलर बिङको भूमिका निर्वाह गरेका अभिनेता म्याथ्यु पेरीको निधन भएको छ।
म्याथ्यु पेरीको ५४ वर्षको उमेरमा निधन भएको हो। पेरीको शव शनिबार उनको लस एन्जलसको घरमा रहेको बाथटबमा भेटिएको थियो।
तातो...
ज्याक महर्जनको नानी गीत यूटियूब मार्फत सार्वजनिक
काठमाडाैं । नेपालभाषा सांगीतिक क्षेत्रमा नेवाः रक स्टार नामले चर्चित ज्याक महर्जनको नानी गीत यूटियूब मार्फत सार्वजनिक भएको छ ।
आफ्नो मातृभाषालाई अपार माया गर्ने ज्याककाे गीतमा शब्द रचनाकार, संगीत, गायन स्वयम्कै रहेको छ ।
नेपालभाषा...
‘पशुपति प्रसाद २- भष्मे डन’ को व्यावसायिक सुरुवात
काठमाडौं । दसैँलाई लक्षित गर्दै गत फूलपाती अर्थात् कात्तिक ४ गतेदेखि प्रदर्शन गरिएको चलचित्र ‘पशुपति प्रसाद २- भष्मे डन’ को व्यावसायिक सुरुवात राम्रो भएको छ । यसका निर्माता तथा लेखक खगेन्द्र लामिछानेले पहिलो दिन...

























