महिला मुद्दामा केन्द्रित नारी प्रसारण हुने

कााठमाडौं । चलचित्र क्षेत्रलाई लक्षित गरेर बिगत १४ वर्षदेखि प्रसारण हुँदै आएको टेलिभिजन च्यानल‘टिभी फिल्मी’अब नारी टिभीको रुपमा प्रसारणमा आउँने भएको छ । च्यानलकी अध्यक्ष निकिता पौडेलले अन्तर्राष्ट्रिय नारी दिवशको अवसरमा च्यानलको नाम र उद्देश्य परिवर्तन...

ब्युटीसियन नेपाल २०२३ सम्पन्न

काठमाडाैं । ब्युटीसियन नेपाल २०२३ सम्पन्न यसपालीको ब्युटीसियन नेपाल शनिवार अपरान्ह राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न भएको छ । हिमालयन मुभिज द्वारा आयोजित सो कार्यक्रममा झापा दमककी माया गजमेरले बिजेता को ताज पहिरिन सफल भएकी...

ऐश्वर्या राय २१ पल्ट कान्स फिल्म फेस्टिवलमा सहभागी

मुम्बइ । अभिनेत्री ऐश्वर्या राय निरन्तर २१ पल्ट कान्स फिल्म फेस्टिवलमा सहभागी भएकी छिन् । ७६ औं कान्स फेस्टिवलमा सहभागी हुने क्रममा उनले एलिगेन्ट लङ ट्रेल गाउन पहिरिएकी थिइन्। उक्त् पहिरनका कारण सामाजिक सञ्जालमा...

भव्य रूपमा नेवाः सुपरस्टार सिरपा कार्यक्रम सम्पन्न

काठमाडौं । ग्लोबल नेवाः नेटवर्ककाे आयोजनामा ‘नेवाः सुपरस्टार सिरपा’ कार्यक्रम सम्पन्न भएको छ। नेपाल भाषा चलचित्र निर्माणको चार दशकपछि भएकाे प्रतियोगितात्मक कार्यक्रममा पुरुषतर्फ सुरज व्यन्जनकार, राजु महर्जन, भोगेन्द्र मानन्धर, आर्यभ नकर्मी र रुपेन्द्र श्रेष्ठ विजेता...

१५ दिन भित्र लेख रचना पठाउन ‘चलचित्र मञ्च’ ले माग्यो रचना

काठमाडौं । चलचित्र विकास बोर्डले वार्षिक रुपमा प्रकाशन हुने प्राज्ञिक अनुसन्धानमूलक पुस्तक 'चलचित्र मञ्च'को आगामी अंकको लागि खोज तथा अनुसन्धानमूलक लेख, रचना माग गरेको छ। आफ्नो वेबसाइटमार्फत् जेठ १ गते एक सूचना जारी गर्दै सूचना प्रकाशित...

नेपाल अफ्रिका–फिल्म फेस्टिबल हुने

काठमाडौं । ११औं संस्करणको नेपाल अफ्रिका–फिल्म फेस्टिबल आगामी १ देखि ३ असारसम्म काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरमा हुने भएको छ । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसन प्रालिको संयुक्त आयोजनामा हुन लागेको महोत्सवका...

नेवा: सुपरस्टार सिरपा हुने

काठमाडौं । नेपाल भाषा फिल्म निर्माणको चार दशकपछि नेपाल भाषाको प्रतियोगितात्मक कार्यक्रम ‘नेवा: सुपरस्टार सिरपा’ हुने भएको छ । ग्लोबल नेवा: नेटवर्कले आयोजना गर्न लागेको कार्यक्रमको फाइनल आगामी जेठ २ गते हुने बताइएको हो । काठमाडौंको सोल्टी...

बूढानीलकण्ठमा आमिर खान विपश्यना ध्यानरत

काठमाडौं । पछिल्ला फिल्म व्यावसायिक रूपमा असफल भएपछि तनाव झेलिरहेका बलिउड अभिनेता आमिर खान बूढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा छन् । ‘रिफ्रेस’ हुन आइतबार काठमाडौं आएका उनी सोही दिन बेलुकाबाटै केन्द्रमा ध्यानरत छन् । केन्द्र स्रोतका...

‘सुस्तरी सुस्तरी’को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक बल बहादुर राजवंशीको स्वरमा 'सुस्तरी सुस्तरी'को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा नग्मा श्रेष्ठ र प्रवीण डिसीको अभिनय छ । गीतमा नवीन श्रेष्ठको शब्द तथा गीतलाई...

छंगु लिउ लिउकाे प्रिमियर शो सम्पन्न   

काठमाडौं । सम्पदा संरक्षण संस्था सानो पाईलाको प्रस्तुति छंगु लिउ लिउ प्रिमियर शो कार्यक्रम शनिबार आवर तिपिकल नेवारी फुड देस्टिनशन ठमेलमा सम्पन्न भएको छ । कार्यक्रममा अतिथिका रूपमा नेपाल भाषा चलचित्र क्षेत्रका बरिष्ठ निर्देशक पवन...

RECENT POSTS

HOT NEWS