अमरको ३१ औं कृति सार्वजनिक
काठमाडौं । वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ’अमर’ को आधुनिक गीत ’सपना गीति एल्बम’’ सार्वजनिक भएको छ । वरिष्ठ गीतकार डा. कृष्णहरी बरालले एक समारोहबीच वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ’अमर’ को रचनामा रहेको उक्त ३१ औं...
बेग्लै धारको शर्टमूभि ‘उच्च शिक्षा’ माघ ११ गते कीर्तिपुर सिनेप्लेक्स हलमा प्रिमियर शो
– ललेन्द्र शाक्य
“शर्टमूभि ‘उच्च शिक्षा’ मात्र १७ मिनेटको चलचित्र हैन, उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुको लागि एक गम्भीरताले भरिएको एक अलौकिक शिक्षा हो ।”
यो विचार माघ ११ गते कीर्तिपुरको पांगास्थित कीर्तिपुर सिनेप्लेक्स हलमा प्रिमियर...
संगीतकार रिता महर्जनद्वारा संगीतबद्ध पाँच म्यूजिक भिडियाे सार्वजनिक
राजधानीमा आयोजित एक समारोहबीच महिला संगीतकार रिता महर्जनद्वारा संगीतबद्ध पाँच गीत अयला अयला, जिन्दगी होशय् मदया, हुलय् न याकःचा, योम्ह छ येकुम्ह छ व वइबले छको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। ती गीतहरुको रचना...
चलचित्र विकास बोर्डको सल्लाहकार समिति सदस्य संख्या ९ जना पुग्याे
काठमाडौं । चलचित्र विकास बोर्डको सल्लाहकार समिति सदस्य संख्या ९ पुगेको छ । अध्यक्ष भुवन केसीले मंगलबार चलचित्र संघबाट थप दुई जना सल्लाहकार नियुक्त गरेका छन् ।
प्रदर्शक संस्थाको तर्फबाट गोपाल कायस्थ र गोविन्द शाही...
चारदिन अघि सेन्सर सिफारिस लिएर राती ११ बजेपछि चलचित्र हलमा देखाउन सकिने
काठमाडौं । चलचित्र विकास बोर्डले एकसाता अघि नै फिल्म सेन्सरलाई सिफारिस लिनुपर्ने नियमलाई परिवर्तन गरेको छ । सोमबारको बोर्ड बैठकले रिलिजको चार दिनअघि नै सिफारिस लिनुपर्ने निर्णय गरेको हो । प्रदर्शक संस्था चलचित्र संघ...
‘द भ्वाइस अफ नेपाल’ चाैथाे सिजनकाे उपाधि करण राईले जित्याे
काठमाडाैं । 'द भ्वाइस अफ नेपाल' चाैथाे सिजनकाे उपाधि करण राईले जितेका छन् । गएराति भएको अन्तिम प्रतिष्पर्धाबाट राईले उपाधि हात पारेका हुन् ।
टिम राजुबाट प्रतिस्पर्धामा रहेका करणले तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै भोटिङका आधारमा...
३ नेपाली बालबालिकाले ‘रिपब्लिक कन्टिनेन्ट इन्टरनेशनल २०२२’ प्रतियोगीता जिते
काठमाडौं । तीन जना नेपाली बालबालिका शैब्या घिमिरे, रिदम नेपाल र खुशीप्रिया कसुलाले फिलिपिन्समा आयोजित ‘रिपब्लिक कन्टिनेन्ट इन्टरनेशनल २०२२’ प्रतियोगीतामा उपाधि जित्न सफल भएका छन् ।
बुलाकान सिटीमा १६ देखि २१ डिसेम्बरसम्म आयोजना भएको उक्त...
ओस्कार अवार्डका लागि १० विधामा मनोनयन घोषणा
काठमाडौं । एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेजले सन् २०२३ को ओस्कार अवार्डका लागि १० विधामा मनोनयन घोषणा गरेको छ ।
डकुमेन्ट्री, इन्टरनेसनल फिचर, मेकअप, हेयरस्टाइल, मौलिक गीत, ओरजिनल स्कोर, एनिमेटेड सट, लाइभ-एक्सन, ध्वनि...
रमझम म्युजिक भिडियो सार्वजनिक
काठमाडाैं । जिन्दगीमा दु:खसुख आउँदै गर्छ साथै जान्छ पनि, दु:खमा मात्रै हैन ,सुखमा मात्रै हैन जिन्दगी जीउन रमाइलो गर्नुपर्छ । रमझम रमझम लाग्छ तिमी साथ हुँदा, सुनसान सुनसान लाग्छ तिमी नहुँदा गीतको रचनाकार साहित्यकार...
नयाँ मिस नेपाल नआएसम्म प्रियंका प्राधिकरणको व्यवसायिक दूत हुने
काठमाडौं । मिस नेपाल प्रियंकारानी जोशी नागरिक उड्डयन प्राधिकरणको ब्राण्ड एम्बेसडर नियुक्त भएकी छन् । हिडन ट्रेजर र प्राधिकरणबीच एमओयूमा हस्ताक्षर भएको छ । नयाँ मिस नेपाल नआएसम्म प्रियंका प्राधिकरणको व्यवसायिक दूत हुनेछिन् ।
आगामी...

























