दशौँ संस्करणको नेपाल लिटरेचर फेस्टिभल हुने
पोखरा । दशौँ संस्करणको नेपाल लिटरेचर फेस्टिभल पुस ६ देखि ११ सम्म पोखरामा हुने भएको छ । बुकवर्म फाउन्डेसनद्वारा आयोजित फेस्टिभल बाराहीघाट, लेकसाइडमा हुनेछ ।
शनिबार पत्रकार सम्मेलन गर्दै आयोजकले फेस्टिभलबारे जानकारी दिएको हो ।...
गायक रोशन गुरुङको नयाँ गीत ‘पछयौरी तिम्रो’ सार्वजनिक
https://youtu.be/xOMhMo34XiM
गायक रोशन गुरुङको नयाँ गीत 'पछयौरी तिम्रो' सार्वजनिक अनामिका प्रदिप अभिनित रोशन गुरुङको 'पछयौरी तिम्रो' सार्वजनिक काठमाडौं, पुष ४ चर्चित गायक रोशन गुरुङको नयाँ गीत 'पछयौरी तिम्रो' सार्वजनिक भएको छ ।
दिपेन गुरुङको शब्द गणेश...
‘जेम्स…’ बोलको म्यूजिक भिडियो सार्वजनिक
https://youtu.be/r6NvBVPB3Ug
पेजथ्री पब्लिक च्वाईस म्यूजिक अवार्ड ११४२ मा उत्कृष्ट संगीतकारको अवार्ड जित्न सफल संगीतकार एवं एक कुशल खेलाडी कीर्तिपुर नगरपालिका २ वडा देवढोका निवासी भुवन महर्जनको संगीतमा मंसीर २९ गते बिहिबार ‘जेम्स…’ बोलको म्यूजिक भिडियो...
चलचित्र “पिपल साक्षी ” को प्रथम च्यारिटी शो को उद्घाटन
काठमाडाैं । राजधानीमा ओप्सना फिल्मस प्रा.लि.ले आयोजना गरेको एक कार्यक्रम,नेपाली कथानक चलचित्र "पिपल साक्षी "को प्रथम च्यारिटी-शो मा प्रमुख अतिथि वरिष्ठ साहित्यकार श्री सुरेन्द्र महर्जन 'अमर' ज्यूबाट दीप प्रज्वलन गर्दै जमल काठमाडौ स्थित सांस्कृतिक...
‘महापुरुष’ पनि बन्याे ५१ दिन सम्म मनाउने चलचित्र
काठमाडाैं । नेपाली कथानक चलचित्र ‘महापुरुष’ यस वर्ष ५१ औं दिन मनाउने दोस्रो चलचित्र भएको छ । गत कात्तिकबाट प्रदर्शनमा आएको चलचित्रले शनिबारबाट ५१ औं दिन मनाएको हो ।
निर्माण युनिटले शनिबार एक कार्यक्रम गर्दै...
‘अवतार’मा भविष्यमा पृथ्वीको स्रोत मानव जातिद्वारा लुटिएको कथावस्तु चित्रण
जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार’ केही फ्यानका लागि अलि धेरै वास्तविक भएको हुनसक्छ । फिल्म हेरेका दर्शकले डिप्रेसन र आत्मघाती विचार आएको अनुभव गरेका छन् किनभने तिनीहरू काल्पनिक संसार प्यान्डोराको सुन्दरता उठाउन चाहन्छन् ।
फ्यान...
‘छड्के २’ को छायांकन सम्पन्न
काठमाडौं । फिल्म ‘छड्के २’ को छायांकन सकिएको छ । फिल्मको बुधबार इन्डक्ल्याप भएको निर्माता देवकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । फागुन १९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा अनमोल केसी मुख्य...
नेपथ्यको लोकरक साँझ
चितवन । बत्तीको चकमन्न रङ्गीबिरङ्गी धर्काहरूले आकाश र भुइँ सबैतिर तिरिमिरी उज्यालो देखाइरहेका बेला मञ्चमा चढ्नुभएका गायक अमृत गुरुङले गाउन सुरु गर्नुभयो । पहिलो पटक चितवनको क्याम्पाचौरको मैदान झकिझकाउ पारिएको थियो, जहाँ नेपथ्यको चौथो...
‘द एभरेस्ट म्यान’ १३ वटा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन
काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पाको सगरमाथा आरोहणको संघर्ष समेटिएको वृत्तचित्र काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)मा प्रदर्शन भएको छ।
सोमबार राष्ट्रिय सभागृहमा वृत्तचित्र प्रदर्शन गरिएको हो। वृत्तचित्रलाई विनोद अधिकारीले निर्देशन गरेका हुन्। निर्देशक अधिकारीले...
नयाँ हास्य श्रृंखला ‘आम्मै’ आउने
काठमाडौं । निर्देशक तथा कलाकार प्रभाकरदेव शर्मा नयाँ पारिवारिक हाँस्य टेलिश्रृङ्खला ‘आम्मै’ लिएर दर्शकमाझ आउँदैछन् ।
हिल्स होम थिएटर र विकासराज जोशीको प्रस्तुति रहेको टेलिश्रृंखला ‘आम्मै’ आज सोमबारदेखि प्रत्येक सोमबार बेलुकी ८ः३० बजे ईमेज च्यानल...























