ग्लोबल एनआरएन सिंगिङ आइडलमा छानिए २० उत्कृष्ट प्रतिस्पर्धी (नामावलीसहित)
दोहा । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएका प्रतिभाहरु मध्ये उत्कृष्ट २० जना छानिएका छन् ।
‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ ग्लोबल एनआरएन सिंगिङ...
एनआरएन सिंगिङ आइडलको पहिलो संस्करणमा उत्कृष्ट २५ जना छानिए
दोहा । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट २५ जना छानिएका छन् । ‘ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ दोस्रो जेनेरेसन’को भर्चुअलमार्फत् भएको ‘गाला राउन्ड’बाट २५ जना प्रतिस्पर्धी छनौट...
गायिका सुनिता दुलाल र ज्योति गुरुङको तीज गीत ‘परदेशी छोरी’ सार्वजनिक
काठमाडाैं । गायिका सुनिता दुलालको स्वरमा सजिएको ‘परदेशी छोरी’ बोलको तीज गीत सार्वजनिक भएको छ । ज्योति गुरुङको शब्द रहेको उक्त गीत जे.जी. क्रियसन युट्युब च्यानलमार्फत बिहिबार सार्वजनिक भएको हो ।
सो गीतमा सुरज लामिछानेको संगीत...
लिजेण्ड दादासाहेब फाल्के अवार्ड उरुषा पाण्डेलाई
मुम्बई । भारतीय फिल्मका पिताको रुपमा चिनिने दादासाहेब फाल्केको नाममा स्थापित एउटा अवार्डबाट नेपाली कलाकार उरुषा पाण्डे सम्मानित भएकी छिन् ।
नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे मुम्बईमा प्रतिष्ठित ‘लेजेण्ड दादासाहेक फाल्के अवार्ड’ बाट सम्मामित...
डिजिटल रिलिज हुने भयाे कथानक चलचित्र प्रेमनाथ
काठमाडौं । कथानक चलचित्र ‘प्रेमनाथ’ डिजिटल रिलिज हुने भएको छ । प्रेमकथामा बनेको यो फिल्म डिसहोम, नेट टिभी लगायत करिव आधा दर्जन प्लेटफर्मबाट एकसाथ रिलिज हुने भएको हो । बुढासुब्बा डिजिटलले करिब आधा दर्जन...
भदौमा मिस एण्ड मिसेस युनिभर्सलको प्रतियोगिता हुने
काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस युनिभर्सल २०७८’ भदौमा हुने भएको छ । स्पार्कल इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको यो प्रतियागिताको यतिबेला अडिसन भइरहेको छ । पहिलो अडिसनबाट १५ जना मिस र १५ जना...
तीज लक्षित ‘पारि बन हरियो’ म्यूजिक भिडियाे सार्वजनिक
काठमाडौं । चर्चित हास्य कलाकार मरीचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले अभिनयसँगै गायनमा हात हालेका छन् । उनको स्वरमा रहेको तिज गीत ‘पारि बन हरियो’ सार्वजनिक भएको छ ।
गीतमा श्रेष्ठसँगै सपना पौडेलको स्वर रहेको छ ।...
भ्वाइस अफ नेपालबाट कर्णराज बाहिरिए
काठमाडाैं । रियालिटी शो द भ्वाइस अफ नेपालबाट कर्णराज गिरी बाहिरिएका छन् । शुक्रबार राति भएको अन्तिम १० को प्रतिस्पर्धामा सबैभन्दा कम भोट पाएपछि उनी प्रतियोगिताबाट बाहिरिएका हुन् । शुक्रबारको प्रतियोगितामा उनी अन्तिम ९...
मायाको परिभाषा म्यूजिक भिडियाे सार्वजनिक
काठमाडौं । समाजमा मायाबाट मात्र समाजिकविभेद अन्त्य सम्भव छ भन्ने सन्देशसहित ‘मायाको परिभाषा’ बोलको गीत सार्वजनिक भएको छ ।
साे म्यूजिक भिडियाेबाट संचारकर्मी प्रज्वल शाक्य र बन्दना खड्काले ‘मायाको परिभाषा’ सोधेका छन् । उनीहरुले मायाको...
तीजको गीत ‘नक्कली कान्छी’ बजारमा
काठमाडाैं । गायिका सम्झना भण्डारी र गायक सचिन भट्टराईको स्वरमा तीजको गीत ‘नक्कली कान्छी’ बजारमा आएको छ । गीतको भिडियो सिद्धकाली डिजिटलले सार्वजनिक गरेको हो ।
हिन्दु नारीहरूको महान चाड हरितालिका तीजलाई लक्षित गरेर बजारमा...

























