शर्मा र श्रेष्ठकाे अभिनय रहेकाे नयाँ गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा
काठमाडाैं । पूजा शर्मा र आकाश श्रेष्ठले अभिनय गरेको नयाँ गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ। दुर्गा खरेल र रोशन अधिकारीको स्वरमा शुक्रबार साँझ सार्वजनिक गीतको भिडिओ युट्युबमा छोटो समयमा एक नम्बर बन्न...
हाँस्य कलाकार पल्पसा डंगोलको दुबै मृगाैला फेल
काठमाडाैं । हाँस्य कलाकार पल्पसा डंगोलको दुबै मृगाैला फेल भएपछि उनको विगत एक महिनादेखि काठमाडौंको टिचिङ अस्पतालमा उपचार भैरहेको छ । पल्पसाले विगत पाँच बर्षदेखि किड्नीको उपचार गराइरहेकी थिइन् । तर, उनले यसको जानकारी...
निषेधाज्ञाकाले रोकिएको ‘डन्ट माइन्ड’ आजदेखि प्रसारण
काठमाडाैं । निषेधाज्ञाका कारण रोकिएका हाँस्यश्रृंखलाहरु धमाधम सुरु हुन थालेका छन् । ‘सक्किगो नी’, ‘जुठे’लगायतका केही श्रृंखला केही साता अगाडिबाट सुरु भइसकेका छन् भने केही सुरु हुने क्रममा रहेका छन् ।
यस्तैमा फिल्म अभिनेत्री रजनी...
सुपरम्यान निर्देशक रिचर्ड डोनर ९१ वर्षको उमेरमा निधन
काठमाडाैं । सुपरम्यान र द गूनिज सहितका चलचित्रको निर्देशन गरेका हलिवूड निर्देशक रिचर्ड डोनरको निधन भएको छ । उनको ९१ वर्षको उमेरमा निधन भएको हो ।
डोनरको सोमाबार निधन भएको चलचित्र निर्माता समेत रहेकी उनकी...
असार २० गतेदेखि ‘आँधी तुफान-२’ को छायाँकन पुनः सुरु हुने
काठमाडाैं । निषेधाज्ञाका कारण छायाँकन रोकिएका चलचित्र पुनः छायाँकनका लागि जुट्न थालेका छन् । यस्तैमा निषेधाज्ञाले छायाँकन राोकिएको चलचित्र ‘आँधी तुफान–२’ को सुटिङ छिट्टै सुरु हुने भएको छ । निर्माता मौनता श्रेष्ठले फिल्मको छायाँकन...
संस्कृति लाेभ हुदै गयाे भनेर भाबुक बने इन्द्रमान !
https://www.youtube.com/watch?v=cZYyEVlVeKs
बाढीपीडितका लागि करिश्माले दिइन् एकलाख सहायता
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले सिन्धुपाल्चोकका बाढीपीडितका लागि राहतस्वरुप एकलाख रुपैयाँ प्रदान गर्ने भएकी छिन् । बाढी प्रभावितलाई सघाउन बरिष्ठ अभिनेता कृष्ण मल्ल संयोजकत्वमा गठित कलाकारको समितिलाई करिश्माले सहायता उपलब्ध गराउने जनाएकी हुन् ।
सामाजिक...
ग्रेट भिजन अनलाइन अभिनय प्रतियोगिता हुने
काठमाडौं– ग्रेट भिजन मिडियाले अनलाइन अभियान प्रतियोगिता हुने भएकाे छ ।
साे प्रतियोगितामा वरिष्ठ अभिनेत्री मौसमी मल्ल, अभिनेता एसराज गराच तथा कोरियोग्राफर गोविन्द राई निर्णायकको रुपमा रहनु हुने भएको छ ।
प्रतियोगितामा हरेक उमेरका व्यक्तिले सहभागिता...
पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ फेरि युट्युबमा
काठमाडौं । चर्चित गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ फेरि युट्युवमा आएको छ । सत्ताको दबाबमा दुई वर्षअघि प्रतिबन्ध लगाइएको गीत पुनः यूट्युबमा आएको हो ।
तत्कालिन समय सरकारको विरोध गरेको भन्दै एमालेको भातृ...
कर छुटको मागसहित चलचित्रकर्मी संघले बुझायो ज्ञापनपत्र
झापा । प्रदेश १ सरकारको वर्षे अधिवेशन (बजेट अधिवेशन) सुरु हुने एक दिनअघि नेपाल चलचित्रकर्मी संघले प्रदेश सरकारलाई १२ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ।
चलचित्रकर्मी सङ्घका अध्यक्ष केवल तामाङले आइतबार प्रदेश १ का आन्तरिक मामिला...

























