भ्रष्टाचारी नेताप्रति लक्षित ‘नेताज्यु तिमीलाई माझी औंला’ म्यूजिक भिडियाे सार्वजनिक

काठमाडाैं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारिको नियन्त्रण तथा रोकथामका लागि अहिले विभिन्न देशमा लकडाउन भईरहेको अवस्था छ । यसको असरले नेपाल पनि अछुतो हुन सकिरहेको छैन । लकडाउनका कारण अहिले समाज प्रत्यक्ष असर पनि...

मदनकृष्ण श्रेष्ठको स्वरमा देश भक्ती ”मतिनाया खँ” म्यूजिमक भिडियाे सार्वजनिक

काठमाडौं । आफू जन्मेको देश र मातृभाषाको माया कसलाई हुन्न र ? संसारमा अनेकौं देशहरू रहेका छन् । आ-आफ्नो देशको माया सबैलाई प्यारो हुन्छ । वरिष्ठ कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको स्वरमा साहित्यकार सुरेन्द्र...

एनआरएन द सिङ्गर हुने

काठमाडौं । विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ । प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने ‘साङ्गीतिक रियालिटी...

अब नयाँ पार्टी खोल्छौंः झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीका पूर्वप्रमुखसमेत रहेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो सोमबार बसेको...

अमरकाे शब्द रचना ‘गल्ती के भयो’ म्यूजिक भिडियाे सार्वजनिक

काठमाडौं । गायक चिरन्जीवी भण्डारीको स्वरमा नयाँ बियोगान्त गीत ‘गल्ती के भयो’ सार्वजनिक भएको छ । साहित्यका।  सुरेन्द्र महर्जन ‘अमर’ को शब्द रचना रहेको गीतलाई गायक भण्डारीले नै संगीत भरेका छन् । सन्जिव बराइली...

मिस युनिभर्सको उपाधि मेक्सिकोकी एन्ड्रिया मेजाले जितिन्

काठमाडाैं । ६९औं मिस युनिभर्सको उपाधि मेक्सिकोकी एन्ड्रिया मेजाले जितेकी छन्।अमेरिकाकाे फ्लोरिडास्थित हार्ड रक होटल एन्ड क्यासिनोमा भएको प्रतियोगितामा विश्वभरका ७० जना बढी सहभागीलाई पराजित गर्दै २६ वर्षीया एन्ड्रियाले ताज हात पारेकी हुन्। आठ जनाको...

चलचित्र निर्देशक चेतन कार्कीको ८४ बर्षको उमेरमा निधन

काठमाडौं। नेपाली चलचित्र उद्योगका मूर्धन्य स्रष्टा सफल निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको दुःखद निधन भएको छ। आइतवार कार्कीकको ८४ बर्षको उमेरमा उपचारका क्रममा काठमाडौंको छाउनी स्थित आर्मी अस्पतालमा निधन भएको हो। बैशाख २६...

कोरोना संक्रमणबाट ‘माइतीघर २’ का निर्देशक सुवोध चोपडाको निधन

काठमाडौं । अभिनेता भुवन केसीले निर्माण तयारी गरेको फिल्म ‘माइतीघर २’ का निर्देशक सुबोध चोपडाको निधन भएको छ । कोरोना संक्रमणका उनको भारतको मुम्बईमा निधन भएको हो । अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमार्फत सुबोधको निधनको...

नेपालसहित चार नेतामाथि गरिएको कारवाही फुकुवा

काठमाडौं । नेकपा (एमाले)ले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारवाही फुकुवा गर्ने निर्णय गरेको छ। बिहीबार बालुवाटारमा स्थायी कमिटी बसेको बैठकले कारबाही फुकुवा गर्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जनाए। नेपालसहित...

अमिताभले अक्सिजन खरिद गर्न दिए २ करोड

एजेन्सी । नेपाल, भारत लगायत धेरै देशहरुमा कोरोना भाइरसको दोस्रो लहरले संकट निम्ताएको छ । महामारीको कारण भारतमा प्रत्येक दिन हजारौ मानिसहरुले ज्यान गुमाइरहेका छन् । बलिउड महानायक अमिताभ बच्चनले दिल्लीको कोभिड सेन्टरको लागि २...

RECENT POSTS

HOT NEWS