पैसा नभएकै कारण उपचार अभाव हुने छैनः स्वास्थ्यमन्त्री बस्नेत

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले उपचार गर्न पैसा नभएर वा औषधि किन्ने पैसा नपाएर नेपाली नागरिक कसैको पनि ज्यान जान नदिइने बताएका छन्। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले आज बाह्रबिसेमा आयोजना गरेको तीज विशेष कार्यक्रममा...

फिजियोथेरापी सेवा बन्द

भादगाउँ । भक्तपुरको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रमा कर्मचारीको दरबन्दी कटौती हुँदा फिजियोथेरापी सेवा बन्द भएको छ। यसअघि करारमा सेवा गर्दै आएका फिजियोथेरापिस्टको दरबन्दी बागमती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ मा कटौती गरेपछि...

ललितपुरमा हुक्का सेवन प्रतिबन्ध

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरपालिकाभित्र सुर्तीजन्य पदार्थअन्तर्गत ‘हुक्का’ सेवन गर्न प्रतिबन्ध लगाउन लागिएको जनाएका छन्।  स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जालले मंगलबार विश्वका ८०  मुलुकमा गरेको सुर्ती नियन्त्रणमा उद्योगको हस्तक्षेपसम्बन्धी अध्ययन...

२ निजी अस्पताल बन्द

धनगढी  । कैलालीको धनगढीमा रहेका २ निजी अस्पताललाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बन्द गराएको छ। जिल्ला अनुगमन समितिले मंगलबार अनुगमन गर्दा स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालि र सञ्जिवनी अस्पताल सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेको भेटिएको थियो।...

पाठेघरमा हुने क्यान्सरविरुद्धको खोप शुभारम्भ

काठमाडौं ।सरकारले १४ वर्षका किशाेरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउन सुरु गरेको छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा बुधबार पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोपको डेमोस्ट्रेसन शुभारम्भ गरिएकाे हो । बुधबार अस्पतालमा आयोजित समारोहमा स्वास्थ्य...

बागमती प्रदेशमा डेंगु रोगको सङ्क्रमितको पाँच हजार नाघ्याे

हेटौँडा । बागमती प्रदेशमा डेंगु रोगको सङ्क्रमितको पाँच हजार नाघेको छ । गत २४ घण्टामा १०७ जना डेंगु रोगका सङ्क्रमित थपिएसँगै बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको हो । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका...

स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–१६ सुकौरास्थित जालपा चिलाउने स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले शनिबार एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । जालपा चिलाउने क्षेत्रका बिरामीलाई उपचारका लागि अन्यत्र जान निःशुल्करूपमा सेवा...

तालको संरक्षण गर्दै धनगढी उपमहानगरपालिका

गोदावरी । धनगढी उपमहानगरले नगर क्षेत्रमा रहेका प्राकृतिक तालको पहिचान गरी संरक्षण गर्ने कार्य अघि बढाएको छ । नगर क्षेत्रभित्रका सबै वडा र सामुदायिक वनभित्र पर्ने अतिक्रमणमा परेका प्राकतिक तालको लगत तयार गरी अतिक्रमण...

पायल्स हुनबाट बच्ने तरिका

काठमाडौं। पायल्सलाई सामान्य भाषामा बवासीर पनि भनिन्छ । पायल्स रोग जुनसुकै उमेरका व्यक्तिलाई लाग्न सक्छ, जसमा मलद्वारको सट्टा मलाशय वरपरका नसाहरूमा सुन्निन थाल्छ। पाइल्स हुनुका कारणहरूमा मल त्याग गर्दा धेरै बल लगाउनु लामो समयसम्म बस्नु,...

कतै तपाईंलाई मोबाइलको लत त छैन ?

काठमाडाैं प्रविधिको विकाससँगै मोबाइल प्रयोगकर्ताहरू पनि बढिरहेका छन् । सेवादेखि सम्बन्धको पुलसम्म पनि मोबाइलको भूमिका छ । अब मोबाइल र जीवन एक अर्काका पर्यायवाची जस्तै लाग्न थालेका छन् । तर, कसैलाई मोबाइलको लत लागेको छ...

RECENT POSTS

HOT NEWS