मेक्सिकोका राष्ट्रपतिले शनिबार सपथ ग्रहण गर्ने
मेक्सिको / मेक्सिकोको राष्ट्रपतिमा आन्द्रेस मानुएल लोपेज ओब्राडोरले शनिबार सपथ ग्रहण गर्ने हुनुभएको छ । भ्रष्टाचार, अपराध र गरिबीबाट आक्रान्त मेक्सिकोलाई समुन्नत राष्ट्रका रुपमा अघि बढाउने ओब्राडोरको योजना छ ।
'आम्लो' उपनामबाट चिनिने ओब्राडोरले गत...
श्रीलङ्काको संसदद्वारा प्रधानमन्त्रीको खर्च कटौती
कोलम्बो / श्रीलङ्काका बहुसंख्यक सांसदहरूले प्रधानमन्त्रीको खर्च कटौती गर्ने प्रस्तावको पक्षमा मतदान गरेका छन् ।
संसदमा बिहीबार भएको मतदानमा उनीहरूले पक्षमा मत दिएर प्रधानमन्त्रीको खर्च कटौती गरिदिएका छन् ।
तत्कालको राजनीतिक संकट तथा अस्थिरतालाई...
जी २० सम्मेलन : चीन-अमेरिका व्यापार विवाददेखि अतिक्रमणसम्मको मुख्य विषय
अर्जेन्टिना / संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प औद्योगिक राष्ट्रहरुको समूह–२० (जी २०) को बैठकमा भाग लिन बिहीबार अर्जेन्टिना आइपुग्ने कार्यक्रम छ । यो बैठकमा राष्ट्रपति ट्रम्पले व्यापारसम्बन्धी चीनसँगको विवाद र युक्रेनमाथि रुसले गरेको अतिक्रमणलाई...
अफगानिस्तानमा २६ लडाकू मारिए
अफगानिस्तान / अफगानिस्तानको पूर्वी घाज्नी प्रान्तमा सुरक्षाकर्मीको कारबाहीमा परी २६ भन्दा बढी लडाकू मारिएका छन्।
तालिबान लडाकूहरुको अखडामा भएको आक्रमणमा परी अरू २० जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले जनाएका छन् ।
सेनाले बुधबार जारी गरेको वक्तव्यका...
अमेरिकी लडाकू विमानको उडान रोक्दैछौं – ब्राउन
वासिङ्टन / अमेरिकी बम हमलाकारी लडाकू विमानले दक्षिण कोरियाको आकाशमा उडान भर्न स्थगित गरेको एकजना अमेरिकी उच्च अधिकृतले सोमबार जानकारी दिएका छन् । दक्षिण कोरिया सरकारको आग्रह पश्चात उक्त निर्णय गरिएको उनले जनाए ।...
व्यापारबारेको अमेरिकी आरोप अस्वीकार्य
चीनले गैरकानूनी व्यापार गरेको भनेर चीनले लगाएको आरोप अस्वीकार्य भएको टिप्पणी गरेको छ । विश्वका शक्तिशाली अर्थतन्त्र भएका दुई मुलुकका राष्ट्रप्रमुखबीच जी–ट्वान्टी सम्मेलनको अवसरमा महत्वपूर्ण भेटवार्ता हुने चर्चा चलिरहेका बेला चीनको यस्तो भनाइ सार्वजनिक...
मेक्सिकोबाट अमेरिका छिर्ने आप्रवासीमाथि अश्रुग्यास प्रहार
मेक्सिको / स्यान डिएगोमा मेक्सिकोबाट ठुलो संख्यामा अवैध आप्रवासी अमेरिका छिर्न थालेपछि अश्रुग्यास प्रहार गरिएको छ । अमेरिका-मेक्सिकोबीच सबैभन्दा ठुलो सीमा चौकी नजिक आप्रवासीफ र सुरक्षाबलबीच झडप भएको छ ।
यो सीमा खुलेलगत्तै मेक्सिकोबाट ठुलो...
फ्रान्समा पेट्रोलियम पदार्थको मूल्य बढ्दा हजारौं नागरिक आक्रमक बन्दै
बीबीसी । फ्रान्सको राजधानी पेरिसमा पेट्रोलियम पदार्थको मूल्य विरोधमा भइरहेको प्रदर्शनलाई नियन्त्रणका लागि पुलिसले अश्रु ग्यास प्रहार गरेका छन् भने पानीको फोहोराले पनि भीडलाई नियन्त्रण गर्न खोजेका छन् ।
पेरिसमा गत दुई हप्तादेखि प्रत्येक हप्ताको...
आमाको उपचारका लागि आफैलाई बिक्री गर्न अनलाइनमा !
चीन / चीनमा एक युवतीले आफैंलाई बिक्रीका लागि अनलाइनमा राखेकी छिन् । उनले यसरी आफैंलाई बेच्न खोज्नुको कारण भने दर्दनाक छ ।
चीनको गुवान्झाउ शहरमा बस्ने १९ वर्षीया कैयो मेग्युआनले आफूलाई बिक्रीमा राखेकी हुन् ।...
पीएचडी गरेका श्रीमानले दाइजो नल्याएको भन्दै श्रीमतीको जिब्रो नै काटिदिए
कानपुर / एमटेकको पछि रुडकीदेखि पीएचडी गरिरहेका एक व्यक्तिले राक्षसी स्वभाव देखाएका छन्, आफ्नो श्रीमतीको जिब्रो नै काटिदिएका छन् ।
एक लज्जास्पद कुरा के हो भने पीडित पक्षको बाबु पुलिसमा जागिरे रहेका छन् । उनकै...

























