एक बन्दुकधारीले गोली चलाउँदा प्रहरी अधिकृतसहित चारजनाको मृत्यु
अमेरिका / अमेरिकाको सिकागोस्थित मर्सी अस्पतालमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ।
नाम नखुलेका ती व्यक्तिले एक चिकित्सक, एक फर्मास्युटिकल्स सहयोगी, एक प्रहरी अधिकृतलाई गोली हानी हत्या गरेका हुन् । सो...
बसभित्र राखिएको ग्यास सिलिन्डर विस्फोट हुँदा ४२ जनाको मृत्यु
काठमाडौं / जिम्बाबेमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा ४२ जनाको मृत्यु भएको छ । जिम्बाबेका प्रहरी अधिकारीहरुले बसभित्र राखिएको ग्यास सिलिन्डर विस्फोट भएका कारण बसमा यात्रा गरिरहेका व्यक्तिहरुको मृत्यु भएको बताएका छन् ।
प्रहरी...
संसद भवनभित्रै सांसदहरुबीच कुटाकुट
श्रीलंका / बिहीबार दिउँसो बसेको संसद बैठकमा सदन चलिरहेको बेला सांसदहरुबीच हात हालाहाल भएको छ। सरकार पक्षधर र विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो। राजपक्ष सरकारविरुद्ध बुधबार अविश्वास प्रस्ताव पारित भएको थियो ।
राष्ट्रपति मैत्रिपाला...
समाजवादी धारकी यी अमेरिकी कान्छी सांसद
उनी विश्वकै सबैभन्दा ठूलो कर्पोरेट सहर न्यूयोर्कमा जन्मिइन् । २० वर्षको पुग्दा नपुग्दै ‘धन’ र ‘मानवीयता’ बीचको गहिरो अन्तर महसुस गर्न थालेपछि पीडाको डिग्री बढ्न थाल्यो । त्यो रोमाञ्चक उमेरमा उनी बाल साहित्यमा काम...
अन्डरवेयर लिएर संसदमा पुगेकी एक सांसद
काठमाडौं / आयरल्याण्डका एक सांसद अन्डरवेयर लिएर संसदमा पुगेकी छन् । बलात्कार मुद्दाका अभियुक्तलाई रिहा गरेपछि डब्लिनसहित विभिन्न स्थानमा प्रदर्शन समेत हुँदैछ ।
१७ वर्षीया किशोरी बलात्कारको मुद्दा सुनुवाईका क्रममा अभियुक्तका वकिलले अदालतमै भनेका थिए, ‘तपाईंले...
नाम तथा लिंग बदल्न पाउँछन् भने उमेर पनि बदल्न पाउनु पर्छ भन्ने अदालतमा अनौठो...
नेदरल्याण्डमा निकै अनौठो घटना भएको छ । एकजना मानिस आफ्नो उमेर परिवर्तन गर्न चाहन्छन् । ६९ वर्षका ती वृद्धले आफ्नो उमेर घटाएर ४९ वर्ष बनाउन चाहन्छन् ता कि उनलाई डेटिङका मौका पर्याप्त मिलुन् ।
कानूनी...
उड्ने तयारीमा रहेको अरियाना एयरलाइन्सको विमानले अपहरणमा परेको सूचना दिएपछि
भारत / भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने तयारीमा रहेको एक विमानले अपहरणमा परेको सूचना प्रवाह गरेपछि शनिबार उक्त विमानस्थलमा हल्लीखल्ली मच्चियो ।
अरियाना एयरलाइन्सको विमान उड्ने तयारी गरिरहँदा अपहरणमा परेको सन्देश प्रवाह...
Why India’s air pollution is so horrendous
By Umair Irfan
India is once again heading into the worst time of year for air pollution, a season where the country’s notoriously poor quality becomes even more toxic.
Soot, dust, ozone, and sulfur oxides are...
उड्ने मोटरसाइकल प्रशिक्षण
दुबई / दुबई प्रहरीले सन् २०२० बाट उड्ने मोटरसाइकलबाट पनि आफ्नो कामकारबाही अगाडि बढाउने भएको छ ।
एक वर्षअघि अमेरिकाको क्यालिफोर्नियामा रहेको होभरसर्फ कम्पनीले उड्ने मोटरसाइकल(होभरबाइक) एउटा प्रविधि मेलामा अवलोकलनका लागि राखेको थियो । त्यसैलाई सुधार...
पुनः शुरु हुने भयो अमेरिका दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास
काठमाडौं / संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाकाबीचमा हुने भनिएको संयुक्त सैन्य अभ्यास पुनः शुरु हुने भएको छ । यसै वर्षको जुन महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको उच्चस्तरीय...

























