भारतमा पत्रकारको रक्षार्थ नयाँ कानुन ,पत्रकारलाई धम्क्याए पनि सिधै जेल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सीएम योगी आदित्यनाथले पत्रकारलाई धम्क्याउने अभद्र व्यवहार गर्ने लाई ५०,००० भारतीय रुपैयाँ जरिवाना र ३ वर्षको जेल सजाय हुने घोषणा गरेका छन् । इलाहाबाद हाईकोर्टको टिप्पणीपछि मोदी र आदित्यनाथले घोषणा...

उडेको १३ मिनेटभित्रै दुर्घटनाग्रस्त इन्डोनेसियाको विमान छैठौँ दिनमा भेटियो

इन्डोनेसिया / इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको १३ मिनेटभित्रै दुर्घटनाग्रस्त इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक विमानको खोजीमा संलग्न गोताखोरको समूहले उक्त विमानको मध्य भाग अर्थात यात्रु तथा विमान चालक दलका सदस्यहरू रहने भाग पानीभित्र...

फ्रान्सका धेरै क्षेत्रहरुमा हात नभएका बच्चा जन्मेपछि

  फ्रान्स / फ्रान्सको धेरै क्षेत्रहरुमा हातको विकृतिको साथमा जन्मिरहेका बच्चाहरुको विषयले निकै चर्चा पाएको छ । फ्रान्सका धेरै क्षेत्रहरुमा यस्तो समस्या देखिएसँगै त्रासको वातावरण बनेको हो । फ्रान्सको सरकारले देशव्यापीरुपमा यसको परीक्षण गर्ने फैसला गरेको...

दोषी पाइएपछि घातक सुई लगाएर मृत्युदण्डको सजाय

वासिङ्टन/ अमेरिकाको साउथ डकोटा राज्यमा कारागारका सुरक्षागार्डको हत्यामा दोषी पाइएका ५६ वर्षीय एकजना अमेरिकीलाई घातक सुई लगाएर सोमबार मृत्युदण्ड दिइएको छ । रोड्नी बर्गेट नामका ती व्यक्तिले सन् २०१२ मा जेल तोडेर भाग्ने असफल प्रयासमा...

श्रीलङ्कामा नयाँ मन्त्रिपरिषद गठन

श्रीलङ्काका / श्रीलङ्काका नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षले तनावबीच नयाँ मन्त्रिपरिषदको सपथ गराउनुभएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनामाथि संसदको बैठक आह्वान गर्न दबाब बढ्दै गएको समयमा सोमबार मन्त्रिपरिषद गठन भएको हो । नवगठित मन्त्रिपरिषदमा अर्थ मन्त्रालयको...

Dimension of Kulgam massacre in Kashmir

C Kiran A day after, Amnesty International (IA) called for impartial and independent investigation of the Kulgam massacre in Kashmir, its offices in India were raided by Hindu extremists; a combination of Indian intelligence people...

१८८ यात्रु बोकेको विमान उडेको १३ मिनेट मै यसरी खस्याे

जाकार्ता / जाकार्ताबाट पांकल पिनांग जान लागेको विमान दुर्घटना भएको छ । विमानमा १८८ यात्रु सवार रहेको जनाइएको छ । इन्डोनेशियाको सर्च एण्ड रेस्क्यू एजेन्सीका प्रवक्ता यूसुफ लतीफले बोइंग–७३७ म्याक्स ८ विमान दुर्घटनामा परेको पुष्टि गरेका...

पाकिस्तानमा सबै भारतीय टेलिभिजन च्यानलहरु बन्द

पाकिस्तान / पाकिस्तानले आफ्नो देशमा सबै भारतीय टेलिभिजन च्यानलहरुको प्रशारणमा रोक लगाएको छ । केही समय पहिला पाकिस्तानको उच्च अदालतले भारतीय टेलिभिजन च्यानल बन्द गर्न दिएको निर्देशन सदर गरेको हो । भारतीयहरुले भारत हुँदै पाकिस्तान जाने...

पत्याउनै गार्‍हो ! १४ वर्षको उमेरमा गणितको प्रोफेसर

एजेन्सी / सुन्दा अचम्म लाग्न सक्ला, १४ वर्षको उमेरमा प्रोफेसर । तर, यस्तै भएको छ । लीसेस्टर विश्वविद्यालयमा एक १४ वर्षीय मुस्लिम किशोर गणित विषयका प्रोफेसर बनेका छन् । याशा एस्लेलाई लीसेस्टर विश्वविद्यालयले अतिथि...

राजकुमारी मेघान गर्भवती  

लण्डन/  बेलायती राजकुमारी मेघान मर्केल गर्भवती भएको घोषणा गरिएको छ । राजकुमार ह्यारीकी श्रीमती मेघानले अर्को वर्षको बसन्त ऋतुमा शिशु जन्माउने बेलायती राजदरबारले सोमबार जनाएको हो । `राजकुमार र राजकुमारीलाई आउँदो सन् २०१९ को...

RECENT POSTS

HOT NEWS