भारतमा मतगणना : भाजपा र कङ्ग्रेसबीच कडा टक्कर

भारत / भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना जारी छ । मतगणनाको प्राप्त पछिल्लो विवरण अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी र राहुल गान्धी नेतृत्वको कङ्ग्रेस आईबीच कडा टक्कर भइरहेको छ । हालै...

हुवाए कम्पनीकी अधिकारीमाथि अमानवीय व्यवहार

बेइजिङ / चीनले भीमकाय दूरसञ्चार कम्पनी हुवावेकी वित्तीय प्रमुख मेङ वान्झाउमाथि क्यानाडाले अमानवीय व्यवहार गरेको भन्दै कडा शब्दमा निन्दा र आलोचना गरेको छ । अमेरिकी आग्रहमा क्यानाडामा पक्राउ परेकी मेङलाई अमेरिका सुपुर्दगी गर्ने योजना...

भारतीय जनता पार्टीको कडा आलोचना गर्दै पाकिस्तानी प्रधानमन्त्री खान

काठमाडौं / पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी बीजेपीलाई मुस्लिम तथा पाकिस्तानी विरोधी राजनीतिक दलको संज्ञा दिएका छन् । खानले सन् २००८ मा भएको मुम्बई हमलाका आक्रमणकारीहरुलाई कारबाही गरिरहेको जानकारी गराउँदै...

रात्रि क्लबमा भागदौड , छ जनाको मृत्यु

इटाली / इटालीको मध्य क्षेत्रमा अवस्थित एक रात्रि क्लबमा शनिबार भएको भागदौडमा परी कम्तिमा छ जनाको ज्यान गएको इटालीका अग्नीनियन्त्रकहरूले जनाएका छन् । बिहान आकस्मिक खलबली मच्चिएको र यसपछि क्लबमा जम्मा भएका युवाहरूबीच भागदौड...

मानवअधिकार कार्यालय बन्द गर्ने

नैरोबी / बुरुन्डी सरकारले दुई महिनाभित्र बुरुन्डीस्थित आफ्नो कार्यालय बन्द गर्न संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदलाई आदेश दिएको बुरुन्डीको विदेश मन्त्रालयले जनाएको छ । सरकारले बुधबार बुरुन्डीका लागि राष्ट्रसंघीय आवासीय संयोजक ग्यारी कोनिलमार्फत मानव अधिकार...

७.५ म्याग्नीच्यूडको भूकम्प

न्यूजि ल्याड / न्यू क्यालेडोनियानजिकै दक्षिण प्रशान्त महासागरमा बुधबार ७।५ म्याग्नीच्यूडको भूकम्प गएको छ ।सो भूकम्पपछि नजिकै रहेको द्वीपहरुमा सुनामीको चेतावनी दिइएको सम्बन्धित आधिकारीहरुले जानकारी दिएका छन् । प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रअनुसार न्यू क्यालेडोनिया...

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई हिटलर नबन्न सुझाव

श्रीलङ्का / श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हिटलरसँग तुलना गर्दै देशको राजनीतिक सङ्कट नबढाउन छ हप्ता पहिले पदच्युत गरिएका श्रीलङ्काका पूर्व प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले आफ्नो सुझाब दिनुभएको छ । रनिल विक्रमासिङ्गेले उक्त भनाई देशका राष्ट्रप्रमुखलाई सङ्केत...

कतारले ओपेकको सदस्यता त्याग्ने

दोहा /  खाडी राष्ट्र कतारले पेट्रोलियम निकासीकर्ता मुलुकहरुको सङ्गठन (ओपेक) को सदस्यता अर्को महिनाबाट त्याग्ने घोषणा गरेको छ । कतारका ऊर्जा मन्त्री साद अल–काबीले अब कतारले ग्यास उत्पादनमा केन्द्रित गर्ने घोषणा गर्नुभयो । काबीले सोमबार...

सन् २०२२ को जी–ट्वान्टी शिखर सम्मेलनको आयोजना भारतले गर्ने

भारत / भारतले आफ्नो ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सन् २०२२ को जी–ट्वान्टी शिखर सम्मेलनको आयोजना गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले जनाउनुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले अर्जेन्टिनामा भएको घोषणा जी–ट्वान्टी शिखर सम्मेलनको तेस्रो दिनको समापन...

किमसँग जनवरी/फेब्रुअरीमा भेट हुन्छ – ट्रम्प

वासिङ्टन / अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ अनसँग चाँडै नै भेट हुन सक्ने जनाउनुभएको छ । सन् २०१९ को जनवरी वा फेब्रुअरी महिनामा दुई देशका शीर्ष नेताको दोस्रो शिखर बैठक हुन...

RECENT POSTS

HOT NEWS