इन्डोनेसियामा ज्वालामुखी बिस्फोट ज्यान गुमाउनेको संख्या १६८ पुग्यो, ७४५ जना घाइते

इन्डोनेसिया / इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा ज्वालामुखी बिस्फोट भएको छ । बिस्फोटभएसंगै आइल्याण्डसँग जोडिएको समुद्री क्षेत्रमा पानिमुनि पहिरो गएको हो ।पानीमुनि पहिरो गएका कारण सुनामी आएको छ । शनिबार राति अबेर सुनामी गएको हो...

सिरियाबाट अमेरिकी फौज हटाउने

एजेन्सी/अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरिया र वरपर सक्रिय इस्लामिक स्टेट समूह आईएस् पराजित भएको भन्दै सिरियामा खटाइएका अमेरिकी फौजहरू फर्काउने घोषणा गरेका छन्। पेन्टागनले अर्को सैन्य कारबाहीको तयारी गरिरहेको अवस्थामा उसले थप विवरणहरू भने दिएको...

यो जीव र डोनाल्ड ट्रम्पको व्यवहार एउटै नाम पनि एउटै

 पनामामा पत्ता लागेको एक आँखा नदेख्ने उभयचर जीवको नाम ‘डरमोफिस डोनाल्डट्रम्पी’ राखिएको छ । ब्रिटेनको एक भवन निर्माण गर्ने कम्पनी ‘इन्भारो विल्ड’ ले गएको मंगलबार यस जीवको नामाकरण गरेको हो । जीवको नाम राख्न पाउने...

नरेन्द्र मोदीलाई गाली गर्ने पत्रकारलाई जेल सजाय

भारत /  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली गर्ने एक पत्रकारलाई जेल सजाय तोकिएको छ। ‘फेसबुकमा सन्देश पोस्ट’ गरेको भन्दै भारतीय प्रशासनले पत्रकार किशोरचन्द्र वाङखेमलाई एक वर्षको जेल सजाय तोकेको हो। सामाजिक सञ्जालमा प्रेषित सन्देशलाई लिएर पत्रकारलाई...

नाकाबन्दीप्रति उत्तर कोरियाको चेतावनी

उत्तर कोरियाले अमेरिकाद्धारा हालै जारी गरिएको नाकाबन्दीप्रति आपत्ति बताएको छ । उत्तर कोरियाले अमेरिकाले गराएको सो नाकाबन्दीका कारण उत्तर कोरियामा निशस्त्रीकरणसम्बन्धी कार्यक्रमलाई रोक्न चेतावनी दिएको हो । यस वर्षको जुन महिनामा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड...

आठ आतङ्ककारी मारिए

अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा भएको एक सुरक्षा कारबाहीमा कम्तीमा आठ तालिबान लडाकू मारिएका छन् । यस कारबाहीको क्रममा दुई स्थानीय कमाण्डरसहित आठ जना मारिनुको साथै अन्य १० जना घाइते भएका सैनिक अधिकारीले बिहीबार जानकारी दिएका...

क्रिसमस मनाउन प्रतिबन्ध

ब्रुनाई / दक्षिणपूर्वी एशियाली मुलुुक ब्रुनाईले सार्वजनिक रुपमा क्रिसमस मनाउन प्रतिबन्ध लगाएको छ । कसैले क्रिसमस मनाएको भेटिएमा ५ वर्षसम्मको जेल सजाय हुने घोषणा त्यहाँका सुल्तान हस्सनल बोक्लियाहले गरेका छन् । ब्रुनाईले सन् २०१४ मै...

मोबाइलमा २०० भन्दा बढी एप्स प्रयोग गर्छन भारतीयहरू

भारत / भारतीय नागरिकहरूमध्ये सबैभन्दा बढी मोबाइल एप्स प्रयोग गर्नेले २०७ वटासम्म एप्सको आफ्ना स्मार्ट फोनमा प्रयोग गर्ने गरेको पाइएको एक सर्वेक्षणले देखाएको छ । एआरसी डिजिट प्राबिधिक कम्पनीले गरेको पछिल्लो अध्ययन प्रतिवेदनमा भारतीय नागरिकले...

९ हजार करोड ऋण लिएर भागेका मदिरा व्यापारीलाई भारत ल्याउन अपिल

काठमाडौँ / मदिरा व्यापारी विजय माल्यालाई बेलायतबाट भारत ल्याइने भएको छ । सोमबार वेस्टमिंस्टर अदालतको फैसलापछि फरार रहेका ६२ वर्षीय माल्यालाई भारत ल्याउन लागिएको हो । सन् २०१६ को मार्चमा भारतीय बैंकबाट ९००० करोड ऋण...

भारतीय प्रहरी चौकीमा आक्रमण, चार प्रहरी अधिकारीको मृत्यु

भारत / भारत प्रशासित काश्मिरमा एक प्रहरी चौकीमा शङ्कास्पद विद्रोहीले आक्रमण गर्दा कम्तीमा चार प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुरक्षा कारबाईमा सेनाले काश्मिर आन्दोलनरत विद्रोहीको निकट मानिने दुई किशोरहरू मारिएका विषयलाई लिएर...

RECENT POSTS

HOT NEWS