सुडानमा सरकारविरुद्ध प्रदर्शन जारी,

एजेन्सी/सुडानमा सरकारको विरोध प्रर्दशनका कारण तीन जना नागरिकको मृत्यु भएको छ । खार्तुम शहरमा त्यहाँका राष्ट्रपति ओमार अल बशिरविरुद्ध जारी यस प्रदर्शनमा हजारौँको सङ्ख्यामा समर्थकहरु रहेका थिए । सरकारले पाउरोटीको मूल्य तेब्बर निहँुमा सुडानको...

जागुअर ल्यान्ड रोभरले पाँच हजार कर्मचारी हटाउने

एजेन्सी/बेलायती कम्पनी जागुअर ल्यान्ड रोभरले पाँच हजार कर्मचारी कटौती गर्ने तयारी गरेको बिबिसीले जनाएको छ । चीनमा ल्यान्ड रोभरको बिक्री घटेको तथा युरोपेली युनियनबाट बेलायत अलग्गिने (ब्रेक्जिट) सम्झौताका कारण कम्पनीले कर्मचारी कटौती गर्न लागेको...

पाकिस्तानका टेलिभिजनले बेड सिन देखाउन नपाउने

इस्लामाबाद / पाकिस्तानका टेलिभजन च्यानलले सयन कक्षको र महिला र पुरुषको अन्तरङ्ग दृश्य देखाउन नपाउने भएका छन् । पुरातनवादी समाज रहेको देश भएकाले टेलिभिजनले यस्ता दृश्य देखाउन उपयुक्त नहुने भन्दै आवाज उठेपछि यस्तो घोषणा गरिएको...

चीन भ्रमणबाट स्वदेश फिर्ता उत्तर कोरियाली नेता

एजेन्सी/उत्तर कोरियाली नेता किम जोङ उन बुधबार चीनको राजधानी बेइजिङबाट स्वदेश फिर्ता भएको छ । उत्तर कोरियाको प्रमुख मित्रको रुपमा रहेको चीनको भ्रमण र चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको यो भेटलाई किमको अमेरिकी राष्ट्रपति डोनाल्ड...

नगद भन्दा अनलाइन भुक्तानीलाई प्राथमिकता

सियोल / दक्षिण कोरियाको राजधानी सियोल निवासी एक अधबैंसे महिला स्टारबक्समा कफी पिउन प्रवेश गरिन् । कफीको पैसा तिर्न खोज्दा क्यासियरले लिन मानेनन् । उनले ती महिलालाई ढोकामा टाँसिएको सूचना पढ्न अनुरोध गरे । 'बुझ्नु...

आठ सय भन्दा बढी सरकार विरोधी प्रदर्शनकारी पक्राउ

सुडान / सुडानका विभिन्न ठाउँमा भएका सरकार विरोधी प्रदर्शनहरूबाट सरकारी सुरक्षाकर्मीहरूले आठ सयभन्दा बढीलाई पक्राउ गरेका छन् । गृहमन्त्रीले सोमबार दिएको जानकारी अनुसार गत महिनादेखि अहिलेसम्म झण्डै १५ दिनमा भएका प्रदर्शनहरुबाट उनीहरुलाई पक्राउ गरिएको हो...

चीनमा एप्पलका आईफोन बिक्री र आयातमा प्रतिबन्ध, हुवावे प्रयोग गर्न जोड

बेइजिङ / अमेरिका र चीनले आफ्ना उत्पादनको प्रवद्र्धन र अर्को उत्पादनमाथि निषेधको शैली अंगिकार गरेका छन् । विदेशमा हुवावेमाथि प्रतिबन्ध लगाउनका लागि अमेरिकाले ठूलै दबाब गरिरहेको समयमा चिनियाँ कम्पनीहरूको एप्पलको विकल्पमा हुवावे प्रयोग गर्न जोड...

शेख हसिना तेस्रो पटक प्रधानमन्त्री बन्ने दाउमा

बंगलादेश/आउँदो आइतबार बंगलादेशमा आम निर्वाचन हुँदैछ । एक दशकदेखि विश्वकै सबैभन्दा तीव्र गतिमा आर्थिक बृद्धि भइरहेको मध्ये एक देशकी प्रधानमन्त्री शेख हसिनाको फैसला गर्नेछ । यसो भएमा उनी बंगलादेशको हालसम्मकै सबैभन्दा बढी शासन गर्ने...

इसाईहरुमाथि आक्रमण , चर्चहरु बन्द गर्दै चीन सरकार

चीन / इसाई धर्म चीनमा तीब्र रुपमा फैलिरहेको बेला चीनले इसाईहरुमाथि आक्रमण गरी धेरै चर्चहरु बन्द गराएको छ । गुप्त रुपमा क्रिश्चियनहरुमाथि दमन गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । केही समय अघि मुस्लिमहरुमाथि आक्रमण गरेको...

पाकिस्तानका पूर्वप्रधानमन्त्रीलाई सात वर्ष जेल

इस्लामावाद /  पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफलाई भ्रष्टाचार अभियोगमा सात वर्ष जेल सजाय सुनाइएको छ। पाकिस्तानको भष्ट्राचार हेर्ने संस्था नेशनल अकाउन्टिबिलिटी ब्यूरोले आइतबार अल-अजिजिया स्टील मिल्स काण्डमा उनलाई दोषी ठहर गरेको हो। यो भन्दा पहिले जुलाइ महिनामा...

RECENT POSTS

HOT NEWS