फ्रान्समा एकै परिवारका चार सदस्यको हत्या

पेरिस (एजेन्सी)। फ्रान्सको उत्तरपूर्वी क्षेत्र ओइसेमा एकै परिवारका चार सदस्यको आइतबार गोली हानी हत्या गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मृतकमध्ये दुई बालबालिका रहेका छन् भने एक जना उनीहरूकी आमा रहेकी बताइएको छ । आक्रमणमा दुई...

इर्मा आँधीका कारण फ्लोरिडामा विद्युत सेवा बन्द, दुई जनाको मृत्यु

फ्लोरिडा(एजेन्सी) । क्यारेवियन क्षेत्रको सामुद्रिक आँधी इर्मा आइतबार अमेरिकी राज्य फ्लोरिडामा पुगेको छ । इर्माका कारण सो राज्यमा ११ लाख वासिन्दा विद्युतविहीन बनेका छन् । फ्लोरिडा विद्युत कम्पनीले मियामी–डाड क्षेत्रमा करिब छ लाख, ब्रोवार्ड मा करिब...

उपप्रधानमन्त्रीद्वारा ग्वान्जाओमा महावाणिज्य दूतावासको उद्घाटन

काठमाडौँ। उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वान्जाओस्थित नेपालको महावाणिज्य दूतावास कार्यालयको आज उद्घाटन गर्नुभयो । परराष्ट्रमन्त्री महराले ग्वान्जाओमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कार्यालय खोल्न सहयोग गरेकामा चिनियाँ सरकार तथा ग्वान्जाओको प्रान्तीय...

इजरायली प्रधानमन्त्री नेतन्याहुकी धर्मपत्नी सारामाथि भ्रष्टाचार मुद्धा

जेरुसेलम(एजेन्सी) । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी धर्मपत्नी सारा नेतान्याहुलाई आर्थिक अनियमितताको आरोप लागेको छ। उनले राज्यको सम्पत्तिको दुरुपयोग गरेको र नक्कली काम गरेको आरोप लागेको इजरायलका महान्यायाधिवक्ताले जानकारी दिएका छन्। झण्डै एक लाख अमेरिकी डलर बराबरको...

ह्लासा–काठमाडौँ रेलमार्ग प्रक्रिया अघि बढ्ने, प्रधानमन्त्री देउवालाई चीन भ्रमणको निमन्त्रणा

काठमाडौँ। चीनले ह्लासा–काठमाडौँ र काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणका लागि विगतमा भएको समझदारीअनुसार प्रक्रिया थप अघि बढाउने भएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री कृष्णबहादुर महरासँग  २२ भदौमा बेइजिङमा त्यहाँका प्रधानमन्त्री ली खछ्याङसहित उच्चस्तरीय अधिकारीसँगको भेटमा...

मेक्सिकोमा भूकम्पबाट कम्तीमा नौ जनाको मृत्यु

मेक्सिको सिटी(एजेन्सी) । मेक्सिकोमा बिहीबार अबेरराति आएको शक्तिशाली भूकम्पबाट कम्तीमा नौ जनाको मृत्यु भएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था ९युएसजिएसं० ले भूकम्प ८।१ म्याग्निन्युडको रहेको जानकारी दिएको छ। भूकम्पबाट चिआपास राज्यमा घर भत्किएर सात जनाको...

क्यारिबियन क्षेत्रमा आएको इर्मा आँधीबाट १४ जनाको मृत्यु, लाखौं प्रभावित

वासिङ्टन(एजेन्सी) । क्यारिबियन क्षेत्रमा आएको इर्मा नामको आँधीबाट कम्तीमा पनि १४ जनाको मृत्यु भएको छ। १४ को मृत्यु भएको र आँधी प्रभावित क्षेत्रबाट अन्य १० लाख भन्दा बढी नागरिक भागेका छन्। तटीय क्षेत्र फ्लोरिडा र छिमेकमा...

उत्तर कोरियालाई दक्षिणको जवाफः दक्षिणले पनि गर्यो ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

सोल(एजेन्सी) । दक्षिण कोरियाली सेनाले जमिनबाट आकासमा हान्ने खालको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाको आणविक परीक्षणपछि दक्षिणले पनि यस्तो क्षेप्यास्त्र हानेको समाचारमा जनाइएको छ । दक्षिण कोरियाली सेनाले सोमबार बिहान जमिनबाट...

नेपालको हित हुनेगरी पञ्चेश्वरको डिपिआर तय गर्न प्रधानन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वर बुहुउदेश्यिय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्दा मुलुकलाई फाईदा हुनेगरी मात्रै अघि बढ्न निर्देशन दिएका छन्। आईतबार प्रधानमन्त्री कार्यालय सिहदरबारमा सरोकारवाला निकायलाई बोलाएर प्रधानमन्त्रीले परियोजनाको उपभोग अनुसार लागत...

भारतमा हिरासतभित्रै नेपालीको मृत्यु

भारत , भारतको केन्द्रीय अनुसन्धान ब्यूरोले एक नेपालीको हिरासतभित्र मृत्यु भएको घटनामा साउथ रेन्जका प्रहरी महानिरिक्षक (आइजीपी) सहित ८ जना प्रहरीलाई पक्राउ गरेको छ । एक किशोरीको बलात्कार र हत्यामा संलग्न रहेको आरोप लागेका सुरज...

RECENT POSTS

HOT NEWS