मोदीले भने–सन् २०२२ सम्ममा भारतका हरेक गरिबको एउटा घर हुन्छ
नयाँदिल्ली(एजेन्सी) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका हरेक गरिब परिवारको आगामी पाँच वर्ष भित्र आफ्नै घर हुने बताएका छन्।
भारतको बाराणसीमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले भने,‘आउदो सन् २०२२ सम्ममा हरेक गरिब परिवार, ती गाउँका...
फेरि हाइड्रोजन बम परीक्षण गर्ने उत्तर कोरियाको धम्की
सोल(एजेन्सी) । उत्तर कोरियाले फेरि हाइड्रोजन बम परीक्षण गर्ने चेतावनी दिएको छ। उत्तर कोरियाका विदेशमन्त्रीले अर्को बम परीक्षण गर्ने धम्की दिएका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैमात्र उत्तर कोरियालाई ध्वस्त गर्ने धम्की दिएका थिए। उत्तर...
खोल्न प्रस्ताव गरिएका नाकाको चीनले स्थलगत अध्ययन गर्ने
काठमाडौँ ः नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गर्न बुधबार भएको दुई पक्षीय वार्तामा चिनियाँ प्रतिनिधिमण्डलले नयाँ खोल्न प्रस्ताव गरिएकामध्ये केही नाकाको स्थलगत अध्ययन गर्ने भएको छ ।
वार्ताका क्रममा नेपाली प्रतिनिधिमण्डलले सीमा जोडिएका १३ नाका...
राष्ट्रसंघको ७२औँ महासभा-आणविक हतियारको रोकथाम गर्न नेपाल सहमत
काठमाडौँ ः नेपाल आणविक हतियारको रोकथामसम्बन्धी राष्ट्रसंघीय सन्धिको पक्ष मुलुक भएको छ । संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा भाग लिनेक्रममा राष्ट्रसंघको मुख्यालयमा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले उक्त सन्धिमा हस्ताक्षर गर्नुभयो ।
सोही...
पराष्ट्रमन्त्री महरा राष्ट्रसंघको ७२ औँं महासभाको उद्घाटन समारोहमा सहभागी
काठमाडौँ ः उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले संयुक्त राष्ट्र संघको ७२ आँैं महासभाको उद्घाटन समारोहमा सहभागी हुनुभएको छ ।
न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा मंगलबारदेखि सुरु भएको महासभा ‘जनता केन्द्रित ः शान्तिका लागि प्रयास तथा...
सीमा जोडिएका १३ नाका खोल्न चीनसँग प्रस्ताव, बुधबार वार्ता
काठमाडौँ, नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गरी सीमा जोडिएका १३ नाका खोल्न सरकारले चीनसँग प्रस्ताव गर्ने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज मन्त्री वीरबहादुर बलायरले नेपालका लागि चिनियाँ राजदूतलगायत अधिकारीसमक्ष यस्तो प्रस्ताव...
सत्तरी प्रतिशत अल्बानियालीको बुझाइमा अदालत भ्रष्टाचारी संस्था
अल्बानीया(एजेन्सी)। अल्बानीयाका झण्डै ७० प्रतिशत जनताले अदालत अत्यधिक धेरै भ्रष्टाचार हुने संस्थाका रूपमा बुझ्ने गरेको पाइएको छ ।
अल्बानियाली ‘इन्स्टिच्युट अफ डेमोक्रेसी एण्ड मेडिएसन’ (आइडीएम)ले गरेको सर्वेक्षणको बिहीबार सार्वजनिक भएको प्रतिवेदनमा यस्तो तथ्य उल्लेख गरिएको...
नाकाबन्दीपछि उत्तर कोरिया बन्यो क्रुद्ध, आणविक परीक्षण झनै बढाउने
प्योङयाङ(एजेन्सी) । संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्धमा थप कडा नाकाबन्दी लगाएपछि उत्तर कोरियाले त्यसको कडा विरोध गरेको छ।
सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाका विरुद्ध नाकाबन्दीको कानुन पारित गरेको थियो।
उत्तर कोरियालाई उसको अर्थतन्त्रमा असर पार्नेगरी...
उत्तर कोरियाविरुद्ध राष्ट्रसंघले लगायो थप कडा नाकाबन्दी, रुस र चीनको पनि सहमति
संयुक्त राष्ट्रसंघ(एजेन्सी) । संयुक्त राष्ट्रसंघले उत्तर कोरियाकाबिरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएको छ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले सोमबार उत्तर कोरियाका विरुद्धमा नाकाबन्दीको कानुन पारित गरेको हो।
उत्तर कोरियाका विरुद्धमा संयुक्त राष्ट्रसंघले यसअघि नै नाकाबन्दीको प्रस्ताव गरेको...
उत्तर कोरियाको हाइड्रोजन बम परीक्षणमा हानिकारक विकीरण छैनः चीन
बेइजिङ (एजेन्सी) गत हप्ता उत्तर कोरियाले गरेको आणविक परीक्षणबाट मानवीय स्वास्थ्यमा असर पर्ने खालका कुनै पनि विकीरणहरु नदेखिएको चीनले जनाएको छ।
उत्तर कोरियाले गत हप्तामात्र अहिलेसम्मकै सबैभन्दा शक्तिशाली परीक्षण गरेको थियो। परीक्षणबाट मानवीय स्वास्थ्यमा असर...























