युद्धमा मारिएका सैनिकको अवशेष अमेरिकालाई फिर्ता
कोरियाली युद्धका क्रममा उत्तर कोरियामा मारिएका अमेरिकी सैनिकको अवशेष आज अमेरिकालाई हस्तान्तरण गरिएको छ । ती अवशेष ल्याउन एउटा अमेरिकी सैनिक बिमान उत्तर कोरिया पुगेको थियो । ह्वाउट हाउसले यो घटनालाई “सकारात्मक” कदम भनेको...
विश्व हेलिकोप्टर प्रतियोगिता शुरु, ३७पाइलटको सहभागिता
बेलारुसको राजधानी मिन्स्कमा मङ्गलबारदेखि हेलिकोप्टर प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ३७ जना हेलिकोप्टर पाइलटको सहभागिता रहेको छ ।
मिन्स्कस्थित लिप्की एयरफिल्डमा स्थापना गरिएको सुरक्षा र सुविधा सम्पन्न एरो क्लबमा शुरु...
जापानमा अत्यधिक गर्मीले ६५ जनाको ज्यान गयो
जापानमा अत्यधिक गर्मीका कारण गत आइतबारसम्म ६५ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ ।
यी ६५ जनामध्ये एक छ वर्षीय बालकसमेत रहेका छन् । उनी बिद्यालयको शैक्षिक भ्रमणबाट फर्किए लगत्तै बेहोस भएकोले उपचारार्थ अस्पतालमा...
मोगादिशु विष्फोटमा मृत्यु हुनेको सङ्ख्या २३० पुग्यो
मोगादिसु(बीबीसी) । सोमालियाको राजधानीमा रहेको मोगादिशु सफारी होटेलमा शनिबार भएको विष्फोटमा परी मृत्यु हुनेको संख्या २३० पुगेको छ।
अन्य सयौं घाइते भएका छन्। स्वास्थ्य अधिकारीहरुले हताहतीको संख्या अझै बढ्न सक्ने जनाएका छन्।
उक्त घटना एक दशकअघि...
दक्षिण कोरियाली अदालतद्वारा पूर्व राष्ट्रपति पार्कको कारावास सजाँय थप गर्न आदेश
सोल(एजेन्सी) । दक्षिण कोरियाली एक अदालतले भ्रष्टाचार प्रकरणमा महाभियोगपछि संसद तथा अदालतबाट दोषी ठहर भई काराबास सजाँय भोग्दै आएकी पूर्व राष्ट्रपति पार्क ग्युन हेको कारावास सजाँयलाई थप छ महिना बढाउने आदेश दिएको छ।
कोरियाली संवैधानिक...
किर्गिस्तानका उपप्रधानमन्त्रीको कार दुर्घटनामा निधन
विसकेक(एजेन्सी) । किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा निधन भएको छ। एक राजमार्गमा गुडिरहेको उनको कार ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको थियो।
स्थानीय समयानुसार शनिबार विहान करिब साढे सात वजे विसकेक–कारा–बाल्टा राजमार्गमा पर्ने साडोभोए गाउँमा उनको...
परमाणु हतियार निर्मुल पार्न पहल गर्ने अन्तर्राष्ट्रिय समूह(आइक्यान)लाई यसवर्षको नोबेल शान्ति पुरस्कार
ओस्लो(एजेन्सी) । सन् २०१७ को नोबेल शान्ति पुरस्कार परमाणु हतियार निर्मुल पार्न पहल गर्दै आएको अन्तर्राष्ट्रिय समूह (आइक्यान) लाई प्रदान गरिने भएको छ।
नोबेल समितिकी अध्यक्ष बेरिट राइस एण्डरसनले आइक्यानले आणविक हतियार मानवीय विनासको कारक...
क्रायो–इलेक्ट्रोन माइस्क्रोस्कोपिको आविष्कार गर्ने तीन बैज्ञानिकलाई रसायनतर्फको नोबेल पुरस्कार
स्विडेन(एजेन्सी) । यस वर्षको रसायन शास्त्रतर्फको नोबेल पुरस्कारबाट तीन जना बैज्ञानिक सम्मानित भएका छन्।
रसायन शास्त्र बिधामा निरन्तर अनुसन्धान र नवीन आबिष्कारमा समर्पित तीन जना बैज्ञानिकहरु – जाकेस डुबोसेट, जोएसिम फ्र्याङ्क र रिचार्ड हेन्डर्सनलाई संयुक्त...
अमेरिकाको लस भेगसमा भएको गोलीकाण्डमा कम्तिमा ५८ जनाको मृत्यु
बीबीसी । लस भेगसमा आयोजित एक सांगीतिक कार्यक्रममा भएको गोलीकाण्डमा परी मर्नेको संख्या कम्तिमा ५० पुगेको छ। घटनामा २ सयभन्दा धेरै घाइते भएका छन्।
प्रहरीले गोली चलाउने व्यक्ति ६४ वर्षीय स्टेफन पोड्डक रहेको जनाएको छ।...
उत्तर कोरियाली सामुद्रिक सीमाको आकासमा अमेरिकाले उडायो युद्धक विमान
वासिङ्टन (एजेन्सी) । अमेरिकी बमवर्षक तथा युद्धक विमानलाई शक्ति प्रदर्शन गर्ने उद्देश्यले शनिबार उत्तर कोरियाली सामुद्रिक सीमाना आकासमा उडाएको छ।
बमवर्षक र युद्ध विमान अमेरिकी क्षेत्र गुआम र ओकिनावा जापानबाट उडेका बताइएको छ।
कोरियाली आकासमा अमेरिकी...

























