Pak-Russia relations growing
Reesham
Strategists of the 21st century have been looking at Russia as a supreme balancing power in the Eurasian supercontinent due to its history of leadership and geographical landmass. Russia has been dreaming of Eurasian...
आज पाकिस्तानले भोलि भारतले स्वतन्त्रता दिवस मनाउँदै
काठमाडौं । आज मंगलबार पाकिस्तानले आफ्नो ७१ औं स्वतन्त्रता दिवस १४ अगष्टमा मानाउँदै छ । भारतले भने आफ्नो स्वतन्त्रता दिवस भोली अर्थात १५ अगष्टमा मनाउँदैछ । १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएको भारत र...
हतियार भण्डारमा विस्फोट हुँदा १२ बालबालिकासहित ३९ जनाको मृत्यु
लेबनान/ सिरियाको उत्तरपश्चिममा अवस्थित प्रान्त इदलिवमा एउटा हतियार भण्डारण केन्द्रमा आइतबार विस्फोट हुँदा १२ बालबालिकासहित ३९ जनाको मृत्यु भएको सिरिया युद्ध अनुगमन अधिकारीले जनाएका छन् ।
बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमनकारी निकायले विष्फोटबाट भण्डार रहेको...
जातीय हिंसामा ११ जनाको मृत्यु
बामाको/ मालीमा भएको जातीय हिंसामा परी ११ जना फुलानी नागरिक मारिएका छन् । स्थानीय समूहले बिहीबार मृत्यु हुनेहरूको संख्या ११ रहेको स्थानीय अधिकारीहरुले जनाइएका छन् ।
अशान्त रहेको मध्य क्षेत्र मोप्तीमा मंगलबार सो घटना भएको...
अर्जेन्टिनामा गर्भपतनसम्बन्धी विधेयक अस्वीकृत
अर्जेन्टिना/ अर्जेन्टिनाको सिनेट (संसदको माथिल्लो सदन) ले गर्भपतनसम्बन्धी विधेयकको विपक्षमा मतदान गरेको छ । यो मतदानसँगै उक्त विधेयक सिनेटबाट ‘अस्वीकृत’ भएको छ ।
यो असफलतासँगै अर्जेन्टिनाका महिला अधिकारवादीहरु निराश भएको जनाइएको छ । गत जुन...
अमेरिकी प्रतिबन्धहरूलाई ‘मनोवैज्ञानिक युद्ध’ को संज्ञा दिँदै इरानका राष्ट्रपति
इरानका राष्ट्रपति हसन रुहानीले संयुक्त राज्य अमेरिकाले आफ्नो देशमाथि फेरि आर्थिक प्रतिबन्धहरू लगाएकोमा आक्रोश व्यक्त गरेका छन्।
रातारात कार्यान्वनमा आएको प्रतिबन्धलाई 'मनोवैज्ञानिक युद्ध' को संज्ञा दिँदै उनले त्यो 'इरानका जनतामाझ विभाजन ल्याउनेतर्फ लक्षित' रहेको जनाए...
राजदूतलाई देश निकालाको खबरप्रति क्यानडाद्वारा गम्भीर चासो व्यक्त
क्यानडा/ साउदी अरबका लागि क्यानडाका राजदूतलाई रियादले देश निकाला गरेको खबरप्रति सोमबार ओटावाले ‘गम्भीरतापूर्वक चासो’ व्यक्त गरेको छ ।
यसपहिले साउदी अरबले क्यानेडाली राजदूत डेनिस होराकका गतिविधि साउदी अरबको हित विपरीत हुनेगरी आएका भन्दै २४...
इन्डोनेसियामा गयो शक्तिशाली भूकम्प, ९८ को मृत्यु
इन्डोनेसिया / इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ९८ पुगेको छ ।
सरकारी अधिकारीहरुले भूकम्पका कारण विचल्लीमा परेका झण्डै दुई हजार पर्यटकहरूलाई पनि उद्धारगरी फिर्ता गरिएको जनाएका छन् ।
भूकम्पका कारण हजारौँ घरहरु ध्वस्त...
चीनको नयाँ करनीतिप्रति अमेरिकाको कडा प्रतिक्रिया
एजेन्सी/ अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका उच्च आर्थिक सल्लाहाकारले शुक्रबार चीनले नयाँ व्यापार करसम्बन्धी दिएको चुनौतिबारे जवाफ दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कमजोर मुल्याङ्कन नगर्न चेतावनी दिएका छन् ।
आर्थिक सल्लाहाकार ल्यारी कुड्लोले ट्रम्पले उचित...
रुसमा हेलिकोप्टर दुर्घटना, १८ को मृत्यु
एजेन्सी/ रुसको क्रास्नोयारस्कले क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ ।
क्षेत्रीय आपतकालिन सेवा अधिकारीहरुले विमानमा १८ जना नै रहेका र ती सवै जनाको मृत्यु भएको शनिबार जानकारी दिएका हुन् ।
स्थानीय समयानुसार...

























