ट्रम्पका सहियोगीमाथि जेल सजाय

अमेरिका/ अमेरिकी अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सन् २०१६ को चुनावी अभियानमा वित्तीय नियमको उल्लङ्घन गरेको आरोप लगाएको छ भने उहाँका दुईजना नजिकका सहियोगीमाथि जेल सजाय तोकेको छ । राष्ट्रपति ट्रम्पकै आदेशमा चुनावी रकम...

काश्मिर लगायतका पाकिस्तान र भारतका बीच विद्यमान विवादहरु सामाधान गर्न इमरान खानबाट मोदीलाई प्रस्ताव

पाकिस्तान/ प्रधानमन्त्रीको शपथ लिएपछि पहिलोपटक भारत पाकिस्तान सम्बन्धबारे प्रतिक्रिया दिँदै पाकिस्तानका नवनिर्वा्चित प्रधानमन्त्री इमरान खानले ट्वीट मार्फत ‘दुवै देशले वार्ता र छलफलको माध्यमबाट काश्मिर मुद्दालगायत अन्य समस्यामा समाधान गरी दुई देशबीच व्यापार बढाउनुपर्छ ।’...

चिनियाँ संस्कृति विश्वमा प्रचार गर्ने १५ विदेशी पुरस्कृत

बेइजिङ/ चिनियाँ संस्कृतिलाई विश्वमा चिनाउन गरेको योगदानका लागि विभिन्न देशका १५ जना नागरिकलाई चीनले मङ्गलबार पुरस्कृत गरेको छ । सम्मानित हुनेहरूमा लेखक, अनुवादक तथा प्रकाशकहरू रहेका छन् । उनीहरूमध्ये १२ जनाले ‘स्पेसल बुक अवार्ड अफ...

भेनेजुएलामा ७.३ म्याग्नीच्युडको भूकम्प

भेनेजुएला/ भेनेजुएलाको उत्तरपूर्वी तटीय क्षेत्रमा मङ्गलबार अपराह्नमा ७.३ म्याग्नीच्युडको भूकम्प गएको छ । सो भूकम्पबाट हालसम्म मानवीय क्षतिको कुनै समाचार प्राप्त भएका छैन । त्यसैगरी भूकम्पपछि सुनामीको चेतावनी पनि दिइएको छैन । भेनेजुएलाको भू–गर्भ विभागका...

पाकिस्तानी प्रधानमन्त्रीका सुविधाः दुई सहयोगी, दुई गाडी, तीन कोठे घर

पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरान खान प्रधानमन्त्रीका लागि बनाइएको भव्य महल छोडेर तीन कोठे घरमा सरेका छन् । उनी प्रधानमन्त्री निवासमा रहेका ५२४ कर्मचारी मध्य दुई जनालाई मात्र आफूसँग राखेका छन् । उनी हरेक आइतबार परिवारसँग...

अमेरिकी दूतावासमा गोली प्रहार

ऐजन्सी/ टर्कीमा रहेको अमेरिकाको दूतावासमा सोमबार गोली प्रहार भएको छ । घटनामा परी कुनै मानवीय क्षति भने नभएको अमेरिका र टर्की दुवै तर्फका अधिकारीहरूले जानकारी दिएका छन् । टर्कीका एक जना सरकारी अधिकारीका अनुसार दूतावासमा...

पाकिस्तानका नयाँ प्रधानमन्त्रीले सपथ लगत्तै भने-अब छिमेकी सम्बन्धमा नयाँ अभियान थाल्छु

पाकिस्तान/ हिजो आइतबार राष्ट्रको नाममा गरेको पहिलो सम्बोधनको क्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुकहरुसँगको सम्बन्ध आफ्नो प्राथमिकतामा रहेको जनाएका छन् । उनले आफूले आगामी दिनमा पाकिस्तानसँगको छिमेकी मुलुकहरुसँगको सम्बन्ध बलियो रहोस् भन्नेमा ध्यान दिनको...

साइकल चलाएरै गर्भवती मन्त्री अस्पताल भर्ना

एजेन्सी/ न्यूजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना हुनुभएको छ । साइकलप्रेमी ग्रीन पार्टीकी सांसद गेन्टरले साइकलबाट घरदेखि एक किलोमिटर टाढाको अकल्यान्ड सिटी अस्पतालसम्म यात्रा...

राष्ट्रसङ्घका पूर्व महासचिव अन्नानको निधन

काठमाडौ,  ३ भदौ । राष्ट्रसङ्घका पूर्व महासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको शनिबार बिहान निधन भएको छ । उनको ८० बर्षको उमेरमा निधन भएको हो । घानामा जन्मिएका अन्नान पछिल्लो समय स्वीट्जरल्याण्डमा बसोबास गर्दै...

भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन

नयाँ दिल्ली, भारत, १ भदौ । भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार पाँच बजेर ५ मिनेट जाँदा निधन भएको छ । उनको ९३ बर्षको उमेरमा निधन भएको हो । अल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा...

RECENT POSTS

HOT NEWS