५ सय ९६ जना प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा
काठमाडौं । नेपाल प्रहरीका ५ सय ९६ जना प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको छ ।
हिजो मंगलवार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ५ सय ९६ जानलाई प्रहरी हवल्दारबाट वरिष्ठ हवल्दार पदमा...
चोरी भएका ६० वटा सवारीसाधन हस्तान्तरण
काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका ६० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले शुक्रबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच...
पूर्वएआईजीपी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दै
काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजीपी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दैछन् ।
१८ महिना वरिष्ठ भए पनि शेरबहादुर देउवाको सरकारका पालमा आईजीपी बन्न नपाएका पोखरेल शुक्रबार बनस्थलीस्थित केन्द्रीय कार्यालयमा पुगेर रास्वपा प्रवेश गर्न लागेका...
२७ प्रहरीलाई हाजिर हुन निर्देशन
काठमाडौं । मनपरी कार्यालयमा गैरहाजिर भएका २७ जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
गैरहाजिर भएकाहरुमा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हबल्दार २ जना, सहायक हबल्दार ३ जना,...
जेनजी आन्दोलनसम्बन्धित प्रहरीमा १ सय ४ जाहेरी
काठमाडौं । जेनजी आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी र अपराधिक उपद्रवसँग सम्बन्धित १ सय ४ वटा जाहेरी प्रहरीकोमा परेको छ ।
सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित १ सय ४ वटा जाहेरी परेको प्रहरीले...
नेपाल र भारत सीमा बल थप प्रभावकारी बनाउने
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच संयुक्त सीमा गस्ती र सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय र सहकार्य बढाउने समझदारी भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु...
आकस्मिक सहुलियत अल्पकालीन कर्जा प्रवाह गर्ने नीति निर्माण समितिको बैठकको निर्णय
काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको उपस्थितिमा बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकमा ‘आकस्मिक सहुलियत अल्पकालीन कर्जा’ प्रवाह गर्ने निर्णय गरिएको छ ।
नेपाल प्रहरीमा कार्यरत प्रहरी कार्यालय सहयोगी देखि...
कार्की नेतृत्वको जाँचबुझ आयोगले कडा कदम
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकबाट अवकाश पाएलगत्तै चन्द्रकुबेर खापुङमाथि सेवाबाट अवकाश पाएकै दिन गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले कडा कदम चालेको छ।
२३ र २४ भदौको घटनाका बारेमा छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले आज...
एसएसपीहरूलाई मुख्य सीमा नाकामा खटाए
काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालले बदलिँदो सुरक्षा चुनौती र राजस्व अभिवृृद्धि गर्ने उद्देश्यले सशस्त्रका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई मुख्य सीमा नाकामा खटाएको छ ।
सीमा नाकामा खटाइएका वरिष्ठ उपरीक्षकहरूले सशस्त्र प्रहरी बल नेपालका...























