महानिरीक्षक शैलेश थापा क्षेत्री
काठमाडौं / प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक
शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका...
ट्राफिक उज्यालो अभियान: ६ हजारलाई सचेतना कक्षा
काठमाडौं / ‘समुदाय-प्रहरी साझेदारी’ अन्तर्गत रहेर सडक प्रयोगकर्ता, पैदल यात्री, चालक/सहचालक, स्कुल/कलेजका विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखावाट ३ महिने विशेष ट्राफिक उज्यालो अभियानमार्फत ६ हजार...
नेपाल प्रहरी अस्पताल रक्त संचार केन्द्र संचालनमा
काठमाडौं / राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी अस्पताल काठामाडौंमा निर्मित रक्त संचार केन्द्रको बुधबार नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संयुक्त रुपमा...
प्रहरी र सरकारी वकीलहरुको दोस्रो राष्ट्रिय सम्मेलन विशिष्ट र दुर्गामी महत्त्वको रहने : प्रधानन्यायाधीश...
काठमाडौं / प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले विगतमा भन्दा केही भिन्न अवस्था, परिस्थिति र सन्दर्भमा हुनलागेको फौजदारी न्याय प्रणालीका महत्त्वपूर्ण आधार अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको दोस्रो राष्ट्रिय सम्मेलन विशिष्ट र दुरगामी महत्त्वको रहने...
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको दोस्रो राष्ट्रिय सम्मेलन हुने
काठमाडौं, / “नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको दोस्रो राष्ट्रिय सम्मेलन, २०७६” यही पुस ४, ५ र ६ गते काठमाडौंमा सम्पन्न हुने भएको छ । महान्यायाधिवक्ताको कार्यालय सिंहदरबारमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त...
दुर्घटना कम गर्न ‘ट्राफिक उज्यालो अभियान’ सुरु
काठमाडौं / सवारी आवागमनलाई सहज वनाउदै सम्भावित दुर्घटनालाई कम गर्न महानगरीय ट्राफिक प्रहरी कार्यालय महाशाखाले आजवाट 'ट्राफिक उज्यालो' अभियान शुरु गरेको छ ।
ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न महाशाखावाट आजवाट ३...
राजदूतावासद्वारा प्रहरीलाई मोटरसाइकल हस्तान्तरण
काठमाडौं / नेपालस्थित जनवादी गणतान्त्रिक चीनको राजदूतावासबाट महानगरीय प्रहरी कार्यालय काठमाडौंलाई सहयोग स्वरूप ५६ लाख ३२ हजार ७ सय रूपैयाँ मूल्य बराबरका २३ वटा मोटरसाइकल हस्तान्तरण गरिएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी...
समुदाय-प्रहरी साझेदारी अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न
बर्दिया / समुदाय-प्रहरी साझेदारी अन्तर्गत ‘समानताको पुस्ता, बलात्कार बिरुद्ध एक्यबद्धता’ भन्ने मूल नाराकासाथ गुलरिया नगरपालिका-७ स्थित हिमाली मावि चौगुर्जीको प्राङ्गणमा शुक्रबार सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दिया, स्थानीय तह, अन्तरपार्टी महिला...
लैंगिक हिंसा सम्बन्धि अन्तरक्रियात्मक कार्यशाला गोष्ठी सम्पन्न
मोरङ / जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा लैंगिक हिंसा विरूद्द १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तर्गत अन्तरक्रियात्मक कार्यशाला गोष्ठी शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बिराटनगर महानगरपालिकाका उप-प्रमुख ईन्दिरा कार्कीले प्रहरी कार्यालय लगायत म्बन्धित...
देशको प्रतिष्ठामा आँच नआउने गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल
काठमाडौं / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन नेपाल आउने विशिष्ट अतिथिहरु तथा खेलाडीहरु आगमन समयमा देशको प्रतिष्ठामा आँच नआउने गरी सद्व्यवहारकासाथ सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने जनाउनुभयो ।
मंसिर १५...
























