बुद्ध एयरले सबै उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने
काठमाडौं ।बुद्ध एयरले यही पुस १७ गतेदेखि सबै उडान नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने भएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अङ्ग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि व्यवसायिकरुपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले घोषणा...
व्यवसायीका मागका विषयमा राष्ट्र बैंक तत्काल लचिलो नहुने
काठमाडौं । बैंक ब्याजदर कम गराउन र चालू पुँजी कर्जाको पछिल्लो निर्देशनलाई स्थगन गर्न निजी क्षेत्रले चर्को दबाब दिए पनि राष्ट्र बैंकले तत्कालै लचिलो नहुने संकेत गरेको छ । व्यवसायीहरुले चालू पुँजी कर्जालाई कम्तिमा...
बिनादर्ताका मोटरसाइकल सडकमा
काठमाडौं । नेपालमा बनेका विद्युतीय मोटरसाइकल दर्ता गर्ने कानुन नहुँदा त्यस्ता मोटरसाइकल बिनादर्ता सडकमा गुडिरहेका छन्। विद्युतीय मोटरसाइकल ‘यात्री–पी १’ बिनानम्बर प्लेट सडकमा गुडेको देख्न पाइन्छ। सुन्दर यातायात प्रालिले निर्माण गरेको १५० वटा विद्युतीय...
डच खेलाडी गाक्पो लिभरपुलले भित्र्यायो
लिभरपुलले डाक्पोलाई डच क्लब पीएसभी आइन्डहोभनबाट ४५ मिलियन पाउन्डमा ६ वर्षको लागि क्लबमा अनुबन्ध गर्न सफल भएको हो । २३ वर्षीय गाक्पो आधिकारिक रूपमा जनवरी ट्रान्सफर विन्डोको सुरुमा लिभरपुलमा सामेल हुनेछन् । उनको सम्झौता...
विश्वासको मतपछि मात्र मन्त्रिपरिषद् विस्तार
काठमाडौं । सरकारले संसद्बाट विश्वासको मत लिएपछि मात्र मन्त्रिरिषद्ले पूर्णता पाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन पुस २५ मा आह्वान गरेकी छन् । संसद् सुरु भएपछि विश्वासको मत लिने सरकारको तयारी छ ।
संघीय...
तत्कालीन राजा वीरेन्द्र शाहको ७८औं जन्मजयन्ती
काठमाडौं। तत्कालीन राजा वीरेन्द्र शाहको आज ७८औं जन्मजयन्ती हो । प्रत्येक वर्षको पुस १४ गते तत्कालीन राजा वीरेन्द्रको जन्मजन्ती पर्छ । पारिवारिक जमघटको समयमा २०५८ जेठ १९ गते दरबारभित्र चलेको गोलीकाण्डमा उनको निधन भएको...
कतार विश्वविद्यालयको कोठालाई संग्रहालय बनाइने
अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सी बसेको कतार विश्वविद्यालयको एउटा कोठालाई संग्रहालय बनाइने भएको छ । कतारमा भएको फिफा विश्वकप २०२२ का क्रममा मेस्सी बसेको विश्वविद्यालयको कोठा नम्बर बी २०१ लाई सानो संग्रहालयमा परिणत...
खाद्य कम्पनीले किसानको धान खरिद गर्ने
लहान । सिरहाका किसानले धान थन्क्याएको करिब एक महिनाभन्दा बढी समय बितिसकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लहानले धान खरिद प्रक्रिया अगाडि बढाउने भएको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गरी यही...
रेल चढ्ने क्रममा लडेर मृत्यु
धनुषा । विदेह नगरपालिका-७ बैदेही स्टेशनमा जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको रेल गुडी रहेको अवस्थामा चढ्ने क्रममा चिप्लिएर लड्दा नगराईन नगरपालिका-२ राघोपुर बस्ने ३५ वर्षीय पुरन सदाको घटनास्थलमै मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-९ रानीघाट बस्ने ३५ वर्षीय अनिल कुमार ब्याहुत र झापा घर भई भक्तपुर चाँगुनारायण बस्ने ५० वर्षीय पुष्पराज पनेरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर...
























