‘ओमिक्रोन’ले नै कोरोना महामारी अन्त्य गराउँछ : डब्लूएचओ
एजेन्सी। कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ले महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का निर्देशकले विश्वास व्यक्त गरेका छन् ।
‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ,’ डब्लूएचओका महानिर्देशक...
विद्यार्थीको सिकाइलाई सहज बनाउन ‘मिदास इक्लास’ नयाँ रूपमा
काठमाडौं । बिसौँ वर्षको आफ्नो अनुभव र ज्ञानलाई समेटेर सीडीबाट सुरू भएको आफ्नो यात्रामा मिदास एजुकेसन प्रा.लिले एक पृथक र परिमार्जित रूपको ‘मिदास इक्लास’ मोबाइल अनि वेब एप संचालनमा ल्याएको छ । जसले विद्यार्थीहरूको...
मुलुकमा हालसम्म ८२ हजार ५५० जना सक्रिय सङ्क्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा आठ हजार ५४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १६ हजार ६५४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको...
चार शहीदको सम्झनामा आजबाट शहीद सप्ताह शुरू
काठमाडौं। पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्याउने चार शहीदको सम्झनामा आजबाट शहीद सप्ताह शुरू भएको छ ।
सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ । काठमाडौँको टेकु...
नेपाल बलियो प्रतिद्वन्द्वी : प्रशिक्षक फ्रान्कोइस
काठमाडौं । अफ्रिकी राष्ट्र मरिसस फुटबल टोलीका मुख्य प्रशिक्षक टोनी फ्रान्कोइसले नेपाल बलियो प्रतिद्वन्द्वी भएको जनाएका छन्।
नेपालविरुद्धको दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका लागि मरिससको टोली पहिलोपटक सोमबार नेपाल आइपुगेको छ।
मरिससको टोली दिउँसो १ः४५ बजे त्रिभुवन...
साताको दोस्रो दिन नेप्सेमा १००.१० अंकले घटेर २८२०.४१ विन्दुमा झरे
काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा ठूलो गिरावट आएको छ । साताको दोस्रो दिन नेप्से सोमबार १००.१० अंकले घटेर २८२०.४१ विन्दुमा झरेको छ ।
सरकारले कोरोना नियन्त्रणका लागि अपनाएका गतिविधिबाट शेयर बजार बढ्ने अनुमानका बीच...
“पुरानो बसपार्कमा फरक क्षमता भएका व्यक्तिलाई सवारीमा चढ्ने र ओर्लने सुविधा”
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारी साधनहरूमा सहज पहुँच र सुविधाका लागि चढ्ने र ओराल्नको लागि पुरानो बसपार्कमा ठाउँको व्यवस्था गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बरिष्ठ...
कोभिड कल सेन्टर संचालन हुने
काठमाडौं । नेपाल चिकित्सक संघले मंगलबारदेखि कोभिड कल सेन्टर संचालनमा ल्याउने भएको छ।
कोभिड–१९ को तेस्रो लहरको सामना गर्नका लागि संघको केन्द्रीय कार्यालय प्रदर्शनीमार्ग, काठमाडौंमा संघ, अमेरिका नेपाल मेडिकल फाउण्डेसन र नेपाल टेलिकमको संयुक्त पहलमा ११५६...
काठमाडौं–कालापत्थर पदयात्रा हुँदै
काठमाडौं । जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा आधार शिविरमा विभिन्न क्षेत्रका नेतृत्वदायी भूमिका खेलेका महिलाहरुले पदयात्रा (ट्रेकिङ) गर्ने भएका छन्।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ भन्ने नारासाथ विभिन्न...
बेल्जियममा कोरोना भाइरसको नियन्त्रण नियमविरुद्ध विरोध प्रदर्शन
एजेन्सी । बेल्जियममा कोरोना भाइरसको नियन्त्रणका लागि सरकारद्वारा जारी नियमको विरोधमा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका छन् । सरकारी नियमविरुद्ध आइतबार ब्रिसेल्समा विशाल विरोध प्रदर्शन गरेका भएको हो ।ओमिक्रोनको लहरका कारण संक्रमण उच्च विन्दुमा पुगेको...

























