राष्ट्रसङ्घीय पाँच निकायको नेतृत्व तहमा नेपाल

काठमाडौं । शान्तिप्रेमी, स्वाभिमानी र स्वाधीन मुलुकका रुपमा नेपालले आफूलाई विश्वसामु परिचित गराउँदै संयुक्त राष्ट्र सङ्घका पाँच निकायमा कूटनीतिक कौशल प्रदर्शन गर्दै आएको छ । दुईपटक राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्य बनेको नेपाल पुनः...

सत्र सय सुरक्षाकर्मी सङ्क्रमित

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को चौतर्फी सङ्क्रमण बढेसँगै सुरक्षाकर्मीमा सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ । कोरोना सङ्क्रमणबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरतमध्ये एक हजार ७२१ जनामा सङ्क्रमण पुष्टि...

तिङ्कर जोड्ने घोरेटो बाटो यही वर्ष सम्पन्न हुने

काठमाडौं । महाकाली राजमार्गको विकल्पका रुपमा गत वर्षबाट दार्चुलामा निर्माण सुरु भएको घोरेटो बाटो चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ । व्यास गाउँपालिकाको छाङ्गरु तिङ्कर जोड्ने गरी घोरेटोको निर्माण सुरु गरिएको हो । सरकारले...

बालकुमारी मन्दिरको मूर्ति चोरी, मन्त्री भुसालद्वारा खोजी गर्न निर्देशन

ललितपुर । ललितपुर महानगरपालिका–२७ को सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति आइतबार बिहान चोरी भएको छ । स्थानीयवासीबाट मूर्ति चाेरी भएको खबर थाहा पाउनासाथ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रदेशसभा सदस्य राजकाजी महर्जन, ललितपुरका...

चलचित्र ‘मीरा’ को शुभ मुहूर्त 

काठमाडौं । कथानक चलचित्र ‘मीरा’ को शुभ मुहूर्त  गरिएको छ । गुहेश्वरी मन्दिर परिसरमा वरिष्ठ कलाकार एवं निर्देशक कृष्ण मल्लको प्रमुख आतिथ्यतामा चलचित्रको शुभमुहुर्त गरिएको हो । चलचित्रको निर्देशन रोशन कुमार श्रेष्ठले गर्ने भएका...

एनआईसी एशियाकाे हालसम्म ३५६ शाखा विस्तार

काठमाडौं । एनआईसी एशिया बैंकले नेपालकाे बैंकिङ क्षेत्रमा आक्रामक व्यवसाय बृद्धि गर्दै छोटो अवधिमा धेरै भन्दा धेरै जनतालाई आफुप्रति केन्द्रीत गर्न सफल भएकाे छ । हालसम्म ३५६ शाखा र ४७३ एटीएमसहित निकै ठूलो संजाल...

उपत्यकाभित्र सञ्चालन हुने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेपछि सार्वजनिक यातायातमा भने झनै भिड...

काठमाडौं। सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेपछि सार्वजनिक यातायातमा भने झनै भिड बढेको छ । विश्वभरि महामारीको रूप लिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको रोकथाम तथा नियन्त्रणका लागि सरकारले भिडभाड...

मंगलबारसम्म ४० लाख डोज मोर्डना खोप आइपुग्ने

काठमाडौं ।  सरकारले आगामी मंगलबारसम्म ४० लाख डोज मोर्डना खोप आइपुग्ने जानकारी दिएको छ। सरकारले विश्व बैँकको वित्तीय सहयोगमा १२ देखि १७ वर्षसम्मका बालबालिकाका लागि ४० लाख मोर्डना खोप आउने जानकारी दिएको हो। स्वास्थ्य सेवा विभागका...

२४ घण्टामा १ हजार ४१६ जना डिस्चार्ज हुँदा चार जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १३ हजार ३७७ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ५९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी चार हजार ६० जनाको एन्टिजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको...

अनलाइन कक्षा सञ्चालन गर्न त्रिविको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । आइतबार आज सूचना जारी गर्दै त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाले कोरोना सङ्क्रमण बढेका कारण हरेक क्याम्पसले पर्सि...

RECENT POSTS

HOT NEWS