बेलायतमा कोरोना संक्रमितको संख्यामा निरन्तर कमी

लन्डन । बेलायतमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्यामा निरन्तर कमी आउँदै गएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड  सोसल केयर’ ले हिजाे मंगलबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा थप ११०  जना कोरोना संक्रमितको...

सुनको मूल्य तोलामा ३०० रुपैयाँले वृद्धि

काठमाडाैं । बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले वृद्धि भएको छ । मंगलबार तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी...

हेटौडा उपमनपा टिम च्याम्पियन

भक्तपुर । भक्तपुर नगरपालिकाद्धारा आयोजित अन्तर नगरपालिका बुद्धिचाल प्रतियोगिताको उपाधि हेटौडा उप महानगरपालिकाले हात पारेका छन् । सातौं तथा अन्तिम चरणको खेलमा २.५—१.५ अंकले पराजित गरी कुल १३ अंक सहित उपाधि हासिल गरे ।...

ग्लोबल आइएमईको रोल्पामा २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रोल्पाको घोडागाँउ र अरेस बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी २ शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २५५ पुगेको छ...

एमालेको विवाद उत्कर्षमा

काठमाडाैं । सत्ताको बागडोर सम्हालिरहेको नेकपा एमालेभित्रको विवाद थप उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलले फागुन २८ गते केन्द्रीय सदस्यहरुको बैठक राखेर माधवकुमार नेपाल पक्षका सबै नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल समूहले चैत...

सरकारको उदासिनताले बेइजिङमै थन्कियो अनुदानको खोप

काठमाडाैं । नेपालले ल्याउन नसकेपछि चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप बेइजिङमै थन्किएको छ । चिनियाँ सरकारी कम्पनी सिनोफार्मबाट उत्पादित ८ लाख डोज खोप नेपालले आफैं ल्याउनुपर्ने भएपछि उतै थन्किएको हो । चीनले पहिलो पटक माघ...

विभिन्न स्थानमा लागूऔषध सहित पक्राउ

काठमाडौं - काठमाडौं महानगरपालिका-२९ घर भएका मनिष श्रेष्ठ र झापा बाह्रदशी गाउँपालिका- ३ घर भएका ३५ वर्षीय प्रतिक रिजाललाई २५.५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र नगद ९० हजार रुपैयाँ सहित आइतबार दिउँसो प्रहरीले...

विदेशिनेको संख्या घटेपनि रेमिट्यान्स ११ प्रतिशतले बढ्यो

काठमाडौं-नेपालबाट वैदेशिक रोजगारीका लागि विदेशिनेको संख्या घटेपनि रेमिट्यान्स बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार माघसम्ममा रेमिट्यान्स १०.९ प्रतिशतले वृद्धि भएर ५ खर्ब ६७ अर्ब ७० करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा...

देशमा डिम्याट खाता खोल्नेको सङ्ख्या ३३ लाख नजिक पुग्याे

काठमाडौं । डिम्याट खाता खोल्नेको सङ्ख्या ३३ लाख नजिक पुुगेको छ । पछिल्लो समय निरन्तर सुधारतर्फ लागिरहेको सेयर बजार र सार्वजनिक सेयर निष्कासन (आईपीओ)मा सर्वसाधारणको आकर्षणले डिम्याट खोल्नेको सङ्ख्या बढिरहेको छ । सीडीएस एन्ड क्लियरिङ...

राजनीतिक दबाब धान्नै मुस्किल

काठमाडौं  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कार्यरत कर्मचारीलाई अन्तर स्थानीय तहमा कामकाज खटाउनेसम्बन्धी कार्य तत्काल लागि स्थगन गरेको छ । अन्तर स्थानीय तहमा सरुवाका लागि मन्त्रालयमा अनावश्यक राजनीतिक तथा प्रशासनिक दबाब...

RECENT POSTS

HOT NEWS